विप्लव नेकपाका जोगबहादुर कठायत कारागारमुक्त

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला कमिटी सदस्य जोगबहादुर कठायत कारागारमुक्त भएका छन्। उनलाई जिल्ला अदालतले चन्दा असुली, हातहतियार खरखजाना र राजद्रोह गरी पाँच मुद्दा लगाएको थियो। सरकारसँग चन्द समूहको तीनबुँदे सहमति भए पनि बझाङमा...

सभामुखविरुद्ध मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा सर्वोच्च अदालतले हेर्न नभ्याइनेमा राखेको छ। सापकोटामाथि व्यक्ति हत्याको कसूरमा अनुसन्धान हुनुपर्ने मागदाबीसहित दायर भएको निवेदनमाथि सुनुवाईका लागि बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पेसी तोकिएको थियो। तर, अन्य...

नेपाल समूहका ३२ सांसदहरुलाई स्पष्टिकरण सोधेपछि आन्तरिक छलफलमा

काठमाडौं/प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल समूहका ३२ सांसदहरुलाई स्पष्टिकरण सोधेपछि आन्तरिक छलफलमा जुटेको छ। बानेश्वरको अर्याल होटलमा ३ बजेका लागि बैठक बोलाइएको हो। बैठकमा सहभागी हुन सांसदहरु आउने क्रम...

मतदानबाटै एमसीसीबारे टुंगो लगाऔं : नेता रावल

काठमाडौं । पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा चुनौती दिदै एमसीसीबारे मतदानमा जानका लागि भनेका छन् । उनले मतदानबाट एमसीसीबारे टुंगो लगाउने गरी आउन चुनौती दिएका हुन् । रावलले अधिकांश नेपाली नागरिकले...

गृहमन्त्रीको आक्रामक अभिब्यक्तिले दिएको सन्देश

सरकार र बिप्लवबीचको सम्झौतामा धोका हुँदैछ ! सुरक्षा निकायलाई उत्तेजित बनाउने अभिव्यक्ति किन ?   काठमाडौं/सत्तामा पुगेपछि राजनीतिक आदर्शलाई मानिसले बिर्सिने रहेछन् भन्ने दृष्टान्तका रुपमा गृहमंत्री रामबहादुर थापाले आपूmलाई उदाहरणका रुपमा  फेरि प्रस्तुत गरेका छन् ।...

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

गोरखा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका गरी २८ जना प्रदेससभा सदस्यहरूले हस्ताक्षर गरी बिहीबार प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको हो। अविश्वासको प्रस्तावमा...

राप्रपालाई बलियो शक्ति बनाउन सके सूर्यबहादुर थापाप्रति सच्चा श्रद्धाञ्जलि

काठमाडौं– पूर्व प्रधानमन्त्री एवं राप्रपाका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाको स्मृति दिवसको अवसरमा राप्रपा अध्यक्ष कमल थापाले राप्रपालाई बलियो शक्ति बनाउन सके उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने जनाएका छन्। राप्रपा सूर्यबहादुर थापाको "लिगेसी" भन्दै थापाले काङ्ग्रेस र...

केपी ओली र माधव नेपालमा को हुन् निरंकुश र स्वेच्छाचारी ?

–निमकान्त पाण्डे डबल नेकपालाई सर्वोच्च अदालतले मान्यता नदिएपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र छुट्टा छुट्टै राजनीतिक दलमा रुपान्तरित भएका छन् । नेकपा एमाले  भित्र पनि ओली समूह र माधव समूह छुट्टा—छुट्टै पार्टी बनाउने कसरतमा...

रासपा नेपालका अध्यक्षद्वारा नयाँ वर्षको शुभकामना व्यक्त

काठमाडौं –राष्ट्रिय समाजवादी पार्टी, नेपालका अध्यक्ष रुद्रजंग पुलामीले नव वर्ष २०७८ सालको शुभकामना व्यक्त गरेका छन् । आज एक प्रेस विज्ञप्ति निकाल्दै अध्यक्ष पुलामीले नँया वर्षको शुभकामना व्यक्त गरेका हुन् । यस्तो छ प्रेस विज्ञप्ति अहिले...

कोभिड–१९ को महामारीबीच २०७७ निरर्थक भएन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले उक्त वर्ष निरर्थक हुन नदिएको बताउनुभएको छ । नयाँ वर्ष २०७८ को पहिलो दिन आज...

RECENT POSTS

HOT NEWS