कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै
काठमाडौं– आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ। दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा पार्टीको आगामी महाधिवेशनको तयारी तथा समसामयिक विषयमा छलफल हुने बनाइएको छ।
कांग्रेसले आगामी भदौ ७ गते १४औं...
प्रचण्डले सर्बोच्च अदालतमा पनि हारे
काठमाडौं । सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको पुनरावलोकनको निवेदनमाथिको सुनुवाइ नगर्ने निर्णय गरेको छ ।
विहीबार प्रधानन्यायाधिश चोलेन्द्र समशेर राणा, न्यायाधिश तेज बहादुर केसी र प्रकाश कुमार ढुंगनाको संयुक्त इजलासले प्रचण्डको निवेदनलाई...
सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिना निलम्बन
काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेकाेे छ ।
यसअघि उनीहरूलाई सोधिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नआएको भन्दै ओलीले ६ महिनाका लागि...
चैत २३ गते प्रतिनिधिसभाको अर्को बैठक
काठमाडौं । प्रतिनिधिसभाको बैठक सम्पन्न भएको छ। अर्को बैठक अब चैत २३ गते सोमबार दिउँसो १ बजे बस्नेछ । बैठकको शून्य समयमा सांसदले समसामयिक विषयमा धारणा राखेका छन्।
बैठकमा टेकबहादुर बस्नेत, डा. डिला संग्रौला, देवप्रसाद...
नेता नेपालले केपी ओलीले एमालेबाट निकालेर आफू ननिकालिने दाबी
काठमाडौँ/नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीले एमालेबाट निकालेर आफू ननिकालिने दाबी गरेका छन्।
बुधबार आफू पक्षीय युवा संघको राष्ट्रिय भेलामा पत्रकारहरुसँग संक्षित कुराकानी गर्दै नेता नेपालले पार्टी निर्माणमा आफ्नो योगदान ओलीको तुलनामा निक्कै...
सर्वोच्चको फैसलाबाट संसद् विघटन बदर भएपनि सरकारको मनस्थिति बदलिएन
काठमाडौं । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले सरकारले सर्वोच्च अदालतको फैसला नमानेको जनाएका छन् । बुधबारको संसद बैठकमा प्रमुख सचेतक गुरुङले सर्वोच्चको फागुन ११ गतेको फैसलाबाट संसद् विघटन बदर भएपनि सरकारको मनस्थिति नबदलिएको...
आज प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दै
काठमाडौं । आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाईएको छ । संघीय संसद सचिवालयले अनुसार बैठक संघीय संसद भवन बानेश्वरमा बैठक बस्ने भएकाे छ।
बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको...
प्रचण्ड र देउवाबीच भेटवार्ता
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्। देउवा निवास बुढानिलकण्ठमा पुगेर प्रचण्डले देउवासँग भेटवार्ता गरेका हुन्। मंगलबार दिउँसो देउवालाई भेट्न प्रचण्ड बुढानिलकण्ठ पुगेका थिए। उनीहरूबीच...
देशमा संघीयता आएकाेले विकासले गति लियाे : मुख्यमन्त्री राई
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले संघीयता आएकै कारण विकासले गति लिएको दाबी गरेका छन् ।
मंगलबार विराटनगरमा नेपाल पत्रकार महासंघ प्रदेश नं १ को नव निर्मित भवन उद्घाटन गर्दै संघीयता कार्यान्वयनको...
राजमो चौथो महाधिवेशनमा जुट्याे
काठमाडौं/आसन्न राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय महाधिवेशनको लागि नेता कार्यक्रताहरू जुटेका छन्।
यही चैत २४, २५ र २६ गते हुने राष्ट्रिय जनमोर्चाको महाधिवेशनका लागि तीव्र रूपमा तयारी भइरहेको जनमोर्चाले जनाएको छ।
बुटवलमा हुने महाधिवेशनका लागि देश विदेशबाट...























