जनता समाजवादीमा विवाद

काठमाडौ- संविधान संशोधनलाई लिएर जनता समाजवादी पार्टी (जसपा)मा विवाद बढ्न थालेको छ। सरकार प्याकेजमा संविधान संशोधन गर्न तयार नभएपछि जसपामा आन्तरिक विवाद बढेको हो। संविधान संशोधनलाई लिएर समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी स्पष्ट देखिनेगरी शुक्रबार...

संविधान संशोधन प्रस्ताव लिएर गएको जसपालाई संसदबाट फर्काइयो

काठमाडौं  -  संविधान संशोधनको प्रस्ताव लिएर जनता समाजवादी पार्टी संसद् सचिवालय पुगेको छ ।  सरकारले सम्बोधन नगरेपछि आफैं संशोधन प्रस्ताव लिएर संघीय संसद् सचिवालय पुगेको तराई मधेश केन्द्रित दल जनता समाजवादी पार्टीको प्रस्ताव दर्ता नगराइकन...

लकडाउन जेठमहिनाभर लम्बिने

काठमाडौं - सरकारले कम्तिमा जेठभर लकडाउन थप्ने संकेत गरिसकेको छ । २० जेठमा लकडाउनको अर्को चरण शुरु हुने निश्चितप्रायः छ । तर, यसपटक लकडाउनको नयाँ मोडालिटी रहने बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका...

रुकुम हत्याकाण्डका अपराधीलाई सरकार कारवाही नगरे नेकपा कारवाही गर्ने

काठमाडौँं नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले कथित उच्च जातीय अहंकार र विभेद प्रदर्शन गरी रुकुममा भएको हत्याकाण्डप्रति खेद प्रकट गर्दै दोषीमाथि सरकारले कारबाही नगरे कारबाहीका लागि पार्टीले पहल लिने जनाएको छ । पार्टीका जिल्ला सेक्रेटरी...

जनता समाजवादी पार्टीकाे संविधान संशोधन प्रस्ताव दर्ता भएन

काठमाडौं- संविधान संशोधनको माग सरकारले सम्बोधन नगरेपछि आफैं संशोधन प्रस्ताव लिएर संघीय संसद् सचिवालय पुगेको तराई मधेश केन्द्रित दल जनता समाजवादी पार्टीको प्रस्ताव दर्ता नगराइकन फर्किएको छ। संसद् सचिवालयले प्रक्रिया पूरा नगरेको भन्दै फर्काइदिएकाले...

नेपाल प्रवेश गर्ने २० नाका तोक्यो

काठमाडौं - सरकारले भारतबाट स्थलमार्ग हुँदै आउने नागरिकलाई नेपाल प्रवेश गर्न २० नाका तोकेको छ । कोडिभ–१९ रोकथाम, नियन्त्रण र उपचार उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकले २० वटा नाका तोकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका...

यस बर्षकाे बजेट पोहोरकै ‘कपी पेस्ट’ : बाबुराम भट्टराई

काठमाडौं- पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले पोहोरकै बजेट दोहोरिएको टिप्पणी गरेका छन्। ‘यो बर्षको बजेट सँगसँगै पोहोर सालको बजेट वक्तव्य पनि खोलेर हेर्नुहोला। 'बजेट शीर्षक केही फरक परे पनि धेरै कुरा हुबहू...

यस बर्षकाे बजेटले ‘यातायात क्षेत्रलाई सरकारले उपेक्षा

काठमाडौं - विहिबार सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । कोरोना भाइरसका कारण गत वर्षको तुलनामा बजेटको आकार घटेको छ । कोरोनाका कारण मुलुकको अर्थतन्त्र पूर्णरुपमा प्रभावित भएकाले पनि बजेटको...

स्वास्थ्य र सुरक्षा क्षेत्रबाहेक सबै क्षेत्रको भत्ता खारेज

काठमाडौं -  सरकारले स्वास्थ्य क्षेत्र र सुरक्षा क्षेत्रलाई मात्र भत्ता व्यवस्था यथावत राखेर अन्य सबै क्षेत्रको भत्ता खारेज गरेको छ ।  कोरोना रोगको रोकथामका सन्दर्भमा पहिलो पङ्क्तिमा रहेर काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको भत्ता...

प्रधानमन्त्री रोजगार कार्यक्रममा दोब्बर बजेट

काठमाडौं – सरकारले आर्थिक वर्ष २०७७र०७८ मा प्रधानमन्त्री रोजगारी कार्यक्रमका लागि चालू आर्थिक वर्षकोभन्दा दोब्बर बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार आर्थिक वर्ष २०७७र०७८ को बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रमलाई...

RECENT POSTS

HOT NEWS