भारतले फेरि नेपाली भूमि हडपेको कांग्रेस सांसद बडुबाट जानकारी
काठमाडौं- दार्चुलाको सदरमुकामभित्रै पर्ने गल्फाइ गाउँस्थित नेपाल-भारत सीमामा नेपाल सरकारको सहमतिबिना भारतले एकतर्फी ढंगले नेपाली जमिन समेत मिचेर तटबन्ध बनाइरहेको सांसद् दिलेन्द्र बडुले जनाएका छन्।
नेपालको जमिन समेत समेटेर बनाइरहेको तटबन्ध रोक्न स्थानीयले अनेकपटक सरकारसँग...
राष्ट्रपति विद्यादेवी बङ्गबन्धु स्मृति सङ्ग्रहालयको अवलोकन
ढाका । मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणका रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले आज त्यहाँका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबर रहमानका स्मृतिमा स्थानीय धनमन्दीमा निर्मित बङ्गबन्धु स्मृति सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ । बङ्गलादेश स्वतन्त्रता आन्दोलनका अग्रणी...
नेकपा माकेको स्थायी कमिटी बैठक सिहंदरबारमा
काठमाडौं — नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सिहंदरबारमा रहेको संसदीय दलको कार्यालयमा बसिरहेको छ । यसअघि उक्त बैठक पार्टी कार्यालय पेरिसडाँडामा तय गरिएकाे थियाे ।
बिहान साढे आठ बजेदेखि सुरु भएको बैठकमा सरकारलाई दिएको...
प्रतिनिधिसभा बैठक बस्दै
काठमाडाैं । आजकाे प्रतिनिधिसभा बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकका लागि संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले दुईवटा वार्षिक प्रतिवेदन पेस...
राष्ट्रपति भण्डारीसँग बङ्गलादेशी प्रधानमन्त्रीको भेटवार्ता
ढाका। बङ्गलादेशको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतवार राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, बङ्गलादेशका विदेशमन्त्री...
प्रधानमन्त्री ओली र नेकपा विप्लवबीच भेटवार्ता
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आज भेटवार्ता गरेका छन् ।
भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफलका साथै सरकार र नेपाल कम्युनिस्ट...
कांग्रेसका शीर्ष नेताको बैठक
काठमाडौं–नेपाली कांग्रेसका शीर्ष नेताको बैठक शुरू भएकाे छ । दिउँसो २ बजे पार्टी कार्यालयमा बस्ने बैठकमा पदाधिकारी र पूर्व पदाधिकारी सहभागी हुने जनाइएकाे छ ।
साे बैठकमा नयाँ सरकार निर्माणका विषयमा छलफल हुने कार्यक्रम रहेको...
राष्ट्रपति भण्डारी बंगलादेश जाने
काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान बंगलादेश जाने भएकी छन्।
चैत ९ र १० गते बंगलादेशको राजकीय भ्रमणका लागि राष्ट्रपति बिहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो...
विप्लव नेकपा देशव्यापी रूपमा संगठन विस्तारमा
भक्तपुर । प्रतिवन्ध फुकुवा भएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी देशव्यापी रूपमा संगठन विस्तारमा कृयाशिल भएकाे छ । सरकारसँग तीन बुँदे सम्झौता गर्दै विप्लव नेतृत्वको नेकपा शान्तिपुर्ण ढंगले आफ्नो गतिविधि सञ्चालन गर्ने...
नेपालमा ‘हिट्लर’को उदय : नेता बाबुराम
काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा ‘हिट्लर’को उदय भइरहेको जनाएका छन्।
सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीतर्फ सङ्केत गर्दै उनले त्यसबारे सबै सचेत हुनुपर्ने जनाएका छन्।
‘हिटलरबारे...























