वरिष्ठ नेता खनालको स्वास्थ्य अवस्था सामान्य
काठमाडौं– पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था सामान्य रहेको उनको निजी सचिवालयले जनाएको छ।
खनालको स्वास्थ्यमा गम्भीर समस्या भनी समाचार प्रकाशित भएपछि उनको सचिवनलयले विज्ञप्ति प्रकाशित गरी उनको स्वास्थ्य अवस्था सामान्य रहेको...
राजनीतिक समाधान गर्न प्रधानमन्त्रीले राजिनामा दिनु आवश्यक
काठमाडौं–राजनीतिक निकासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिनुपर्ने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन्। नयाँ सरकार गठनका लागि पनि प्रधानमन्त्री ओली पदबाट हट्नु पहिलो आवश्यकता भएको जनाएका छन्।
आइतबार आफ्नै निवासमा नेकपा (एमाले)...
कांग्रेसकानेता रामचन्द्र पौडेलले बैठक डाके
काठमाडाैं–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय नेताको बैठक डाकेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापन गर्न सभापति शेरबहादुर देउवाले सक्रियता नदेखाएको भन्दै पौडेल पक्ष असन्तुष्ट छ। वर्तमान राजनीतिक घटनाक्रमका साथै पार्टी महाधिवेशनका...
आत्मसमर्पण गरेको छैन : बामदेव
काठमाडाैं–नेकपा (एमाले) का उपाध्यक्ष एवम् पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफूले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अगाडि आत्मसमर्पण नगरेको जनाएका छन्।
आफ्ना सचिवालय सदस्यमार्फत शनिबार साँझ आफ्ना धारणा सार्वजनिक गर्दै गौतमले आफूलाई...
संसदीय दलको विधान संशोधनसहितको प्रस्ताव पारित
काठमाडौ । नेकपा (एमाले) को संसदीय दलको विधान संशोधनसहितको प्रस्ताव पारित गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज संसदीय दलको बैठकले २०७२ सालमा बनेको संसदीय दलको विधानलाई संशोधनसहित पारित गरेको हो ।
एमालेका मुख्य सचेतक...
पूर्वप्रधानमन्त्री कोइराला दृढ सङ्कल्प भएको राजनेता : सभामुख
सभामुख अग्निप्रसाद सापकोटाले विसं २०६२÷२०६३ को जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला दूरदृष्टि, इच्छाशक्ति र दृढ सङ्कल्प भएका राजनेताका रुपमा स्थापित हुनुभएको बताउनुभएको छ ।
जिपी कोइराला मेमोरियल सामुदायिक कलेजको आठौँ वार्षिकोत्सव समारोहलाई आज...
संसदीय दलको बैठक सुरु
काठमाडौं- नेकपा एमालेको संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। बैठकमा बामदेव गौतम पनि सहभागी भएका छन्।
पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि तत्कालीन नेकपामा देखिएको दुई समूहमध्ये गौतम कतैतिर पनि खुलेका...
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : सांसद दुर्गा पौडेल
काठमाडाैं-राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले देशको निकासका लागि प्रधानमन्त्री केपी ओलीले तत्काल राजीनामा दिनुपर्ने जनाएकी छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले अहिले देखिएका सबै अस्थिरताको जड ओली भएको भन्दै राजीनामा माग गरेकी हुन्।
‘संसद...
संसद्को बैठक चैत्र १० गते बस्ने
काठमाडौं । प्रतिनिधिसभाको बैठक सम्पन्न भएको छ । सभामुख अग्नि प्रसाद सापकोटाको सचिवालयले जनाएअनुसार अर्को बैठक आगामी चैत्र १० गते दिउँसो १ बजे बस्ने छ । आजको बैठकमा विभिन्न दलका प्रतिनिधिहरुले बोलेका थिए ।...
नेकपा एमाले संसदीय दल बैठकमा नेपाल पक्ष सहभागी नहुने
काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बालुवाटारमा बोलाएको एमाले संसदीय दल र केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागी नहुने भएका छन् । शुक्रबार बानेश्वरमा बसेको नेपाल पक्षका...























