एमाले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन

काठमाडौं - नेकपा (एमाले) ले संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकले दलको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गर्नका लागि प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा...

जसपाको कार्यकारिणी समिति बैठक स्थगित

काठमाडौं । सत्ता साझेदारीको कसरतमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले सरकार गठनमा कसलाई सघाउने भन्ने विषय अझै टुङ्गो लगाउन सकेको छैन । वर्तमान परिस्थितिमा सत्ता साझेदारीलगायत विषयमा छलफल गर्न जसपाको पटकपटक पदाधिकारी बैठक बसे...

उपभोक्तालाई चरम शोषण गर्ने सरकारविरुद्ध प्रतिरोध गर्न नेविसंघकाे अपिल

काठमाडाैं- नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारविरुद्ध सशक्त प्रतिरोध गर्न अपिल गरेको छ। पटकपटक मूल्यवृद्धि गर्दै उपभोक्तालाई चरम शोषण गरेकाे भन्दै सरकारविरुद्ध सशक्त प्रतिरोध गर्न अपिल गरेकाे हाे। संघका संघका अध्यक्ष राजिब ढुंगानाले बुधबार एक विज्ञप्ति जारी गर्दै...

कर्णाली प्रदेश सरकारलाई दिएकाे समर्थन फिर्ता

सुर्खेत – नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएकाे समर्थन फिर्ता लिएको छ । एमाले संसदीय दल कर्णाली प्रदेशको बुधवार बसेको बैठकले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका हुन् । एमाले र माओवादी केन्द्र...

प्रभावशाली नेता बामदेव गौतम छुट्टै दल खोल्ने तयारीमा

काठमाडौं । नेकपा एमालेका प्रभावशाली नेता बामदेव गौतम छुट्टै दल खोल्ने तयारीमा जुटेका छन् । एमाले फुट्ने निश्चितप्रायः भएपछि उनी कुनैपनि समूहमा नलागी अलग समूह बनाएर बस्ने तयारीमा बसेका हुन् । गौतम सकभर फागुन २८...

राष्ट्रपतिद्वारा आज अपराह्न ४ बजे छलफलका लागि आह्वान

काठमाडौं, चैत ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूलाई समसामयिक विषयमा छलफल गर्नका लागि आह्वान गरेकी छन् । राष्ट्रपतिले आज अपराह्न ४ बजे राष्ट्रपति भवनमा छलफलका लागि आह्वान गरेकी...

माकेमै फर्किए सांसद ठम्मर विष्ट

सुर्खेत । एमाले केन्द्रीय सदस्यमा मनोनित कर्णाली प्रदेशका सांसद ठम्मर विष्ट पुनः माओवादी केन्द्रमै फर्किएका छन् । शनिबार बिहान बसेको माओवादी केन्द्रको स्थायी समितिले एमालेमा लागेका नेताहरूलाई आफ्नो कित्ता प्रष्ट पार्न २४ घण्टे अल्टिमेटम...

प्रधानसेनापति थापा र पाकिस्तानका नवनियुक्त राजदूत भेटवार्ता

काठमाडौं । आज प्रधानसेनापति पूर्णचन्द्र थापाले मित्रराष्ट्र पाकिस्तानका नवनियुक्त राजदूत H.E. Mr.Syed Haider Shah संग जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ । प्रधानसेनापति थापाको कार्यकक्षमा भएको सो भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक...

बीस जना नेताहरू एकै स्वरमा बाेलेपछि माकेकाे बैठक स्थगित

काठमाडौं। हिजोदेखि जारी माओवादी केन्द्र केन्द्रीय समिति बैठक स्थगित भएको छ । बैठक केही दिनका लागि स्थगित भएको हो ।  बैठकमा २० जना नेताहरुले बोलेका छन् । सरकार निर्माणबारे अन्य दलहरुसँग वार्ता गर्नुपर्ने र नेकपाको...

प्रधानमन्त्री ओलीले गरेका निर्णय रोक्न निर्वाचन आयोगलाई नेपाल पक्षको पत्र

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले गत शुक्रबार गरेका निर्णयहरुको कार्यान्वयन रोक्न माग गर्दै माधवकुमार नेपाल पक्षले निर्वाचन आयोगमा पत्र बुझाएको छ। गत शुक्रबार ओली पक्षले आफू निकटका केन्द्रीय सदस्यहरुको भेला गरेर...

RECENT POSTS

HOT NEWS