प्रचण्ड र बाबुराम ओलीविरुद्ध मिलेर आन्दोलन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले शुक्रवार प्रम केपी  ओली नेतृत्वको सरकारविरुद्ध शक्ति प्रदर्शन गरेको छ । काठमाडौंमा विभिन्न नौ ठाउँबाट निस्किएको जुलुश रत्नपार्क पुगेर सभामा परिणत भएको थियो । उक्त सभालाई अध्यक्षद्धय...

शुक्रबारको प्रदर्शन जनआन्दोलनको झल्को

काठमाडौं  । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले शुक्रबारको प्रदर्शनमा जनआन्दोलनको झल्को देखिएको बताएका छन् । तर यो कास्टिङ मात्र भएको भन्दै उनले भने, ‘फिल्म सुरु हुन बाँकी नै छ ।’ आफ्नो समूहले काठमाडौंमा शक्ति...

अदालतले निर्वाचन गर्ने सरकारको निर्णय सदर गरे देशमा द्धन्द्ध सुरू

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन गरी सडक कब्जामा लागेका पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालले निर्वाचन गर्ने सरकारको निर्णय सदर गरे देशमा शान्ति भंग भएर द्धन्द्ध सुरू हुने चेतावनी दिएका छन । काठमाडौँ...

दाहाल-नेपाल समूहले आज राजधानीमा शक्ति प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको दाहाल-नेपाल समूहले आज राजधानीमा शक्ति प्रदर्शन गरेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध सडक संघर्षमा पुगेको उक्त समूहले गरेको प्रदर्शनमा हजारौं सहभागी थिए । उपत्यकाबाहिरबाट पनि ठुलो संख्यामा सहभागीहरु देखिएका थिए...

दाहाल – नेपाल पक्षले राजधानीमा शक्ति प्रदर्शन

काठमाडौ । नेकपाको पुष्पकमल दाहाल ुप्रचण्डु र माधवकुमार नेपाल पक्षले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गर्दै छ। प्रतिनिधि सभा विघटनका विरुद्ध विभिन्न खाले संघर्षको कार्यक्रम गर्दै आएको यो पक्षले काठमाडौंमा जुलुस र सभा आयोजना गरेको...

पेशागत मर्यादाभित्र रहेर पत्रकारितन गर्न आह्वान

काठमाडाैं - प्रधानमन्त्री केपी ओलीले सञ्चारकर्मीहरुलाई पेशागत मर्यादाभित्र रहेर तथा नेपाली सभ्यतालाई ध्यानमा राख्दै पत्रकारिता गर्न आग्रह गर्नु भएको छ । पत्रकारले कुनै आग्रह वा रीसको आधारमा नभई सत्यको खोज गरेर समाचार,लेख्नुपर्नेमा प्रधानमन्त्रीले जनाएका छन्...

संसद विघटन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पर्ने षडयन्त्र : जसपा अध्यक्ष यादव

काठमाडाैं - जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पर्ने षडयन्त्रमा लागेको लगाएका छन्। सप्तरीको राजविराजमा बुधबार आयोजित विरोधसभामा बोल्दै अध्यक्ष यादवले संविधान बनाउनेहरू नै...

पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिनुभएको छ । नेकपा नुवाकोटका काठमाडौँमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई...

इन्धनमा बढेकाे मूल्यवृद्धि फिर्ता लिन माग

काठमाडाैं - नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा बढेको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ। नेपाल आयल निगमले सोमबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रूपैयाँका दरले मूल्यवृद्धि गरेको थियो।  नेविसंघ अध्यक्ष राजिव ढुंगानाले मंगलबार विज्ञप्ति...

माघ १३ गते कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक यही माघ १३ गते बस्ने भएको छ । यसअघि माघ ६ गतेका लागि निर्धारित केन्द्रीय समिति बैठक पार्टीको देशव्यापी विरोध प्रदर्शनका कारण सो दिन अपराह्न १ बजे...

RECENT POSTS

HOT NEWS