कांग्रेसले एमबिबिएसको शुल्क बढाएको निर्णयको भत्सर्ना
नेपाली कांग्रेसले चिकित्सा शिक्षा आयोगले एमबिबिएसको शुल्क बढाएको निर्णयको भत्सर्ना गर्दै वृद्धि गरिएको शुल्क अविलम्ब फिर्ता गर्न माग गरेको छ।
कांग्रेसको शिक्षा केन्द्रीय विभागले प्रधानमन्त्री केपी शर्मा ओली स्वयं अध्यक्ष रहेको आयोगको निर्णय सरकारले डा गोविन्द...
देशमा अहिले विकासको लहर चलिरह्याे : प्रधानमन्त्री ओली
दाङ – प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अहिले विकासको लहर चलिरहेको बताएका छन्।
दाङको देउखुरीमा राप्ती नदीमा बनेको नेपालकै दोस्रो लामो पक्की पुलको उद्घाटन गर्दै उनले कोभिड–१९ ले देश विकासको अभियानमा अघि बढ्न केही प्रतिकुलता...
यस्ता छन् प्रचण्ड-माधव समूहकाे थप संघर्षका कार्यक्रम
१२ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड माधव पक्षले संघर्षका थप कार्यक्रमको घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा प्रतिनिधिसभा विघटन गरिएसँगै निरन्तर आन्दोलनका कार्यक्रमहरु गर्दै आएको सो समूहले माघ...
प्रतिनिधि सभा विघटनविरुद्ध विरोध प्रदर्शनमा उत्रेका अधिकारकर्मी प्रकाउ
काठमाडौं- प्रतिनिधि सभा विघटनविरुद्ध प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शनमा उत्रेका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ।
मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहितका अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीले दर्जन बढी प्रर्दशनकारीलाई नियन्त्रणमा लिएर भ्यानमा कोचेको...
‘मिस मंगोल नेपाल–२०१८’ सित लगनगाठाे कसे मुख्यमन्त्री राईले
काठमाडौं - प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आईतबार विवाह बन्धनमा बाँधिएका छन्। काठमाडौंको एलिस पार्टी प्यालेसमा सिमित पार्टीका नेता र आफन्तबिच राईले जाङ्मु शेर्पासँग विवाह गर्न लागेका हुन्।
४९ वर्षीय राईले आफूभन्दा दाेब्बर कम...
प्रधानमन्त्रीविरूद्ध अपहेलना मुद्दा पेस
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा पेस भएको छ। वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले २०७७ माघ ९ गते कार्की ब्याङ्केटमा दिएको अभिव्यक्तिविरूद्ध मुद्दा हालेका हुन्।
प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे टिप्पणी...
दुई वटा किड्नी फेर्ने प्रधानमन्त्री विश्वमा कोही छैन : ओली
काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा किड्नी फेर्ने प्रधानमन्त्री विश्वमा कोही नभएको जनाएका छन्।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वमै दुई वटा किड्नी हुने प्रधानमन्त्री कोही नभएको जनाएका हुन्।...
सरकारले अख्तियारमा धूलो परेका फाइल निकाल्न थाल्याे : परराष्ट्रमन्त्री ज्ञवाली
गुल्मी — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अदालत र अख्तियारमा धूलो परेका फाइल सरकारले निकाल्न थालेको बताएका छन् । यसले पार्टीभित्र नयाँ तरंग आएको उनको धारणा छ ।
भ्रष्टाचारीको कुनै पार्टी, जात र रङ नहुने भएकाले कसैलाई...
फासिवादी दमनले क्रान्ति राेकिदैन : महासचिव विप्लव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बिज्ञप्ति जारी गर्दै नेपाल बन्दलगायत सङ्घर्षका कार्यक्रमहरूमा सहयोग पुर्याउनुहुने राजनीतिक पार्टी, नेता, कार्यकर्ता, यातायात व्यवसायीलगायत सम्पूर्ण सङ्घसंस्था, बुद्धिजीवी, नागरिक अगुवा, पेसा व्यवसायी, सञ्चारकर्मी तथा सम्पूर्ण जनसमुदायप्रति हार्दिक...
प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेस निरन्तर आन्दोलनमा : नेता सिंह
काठमाडौं - पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा विघटनको विरोधमा निरन्तर आन्दोलन गर्ने बताएका छन् । मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाको २३औँ साधारणसभामा उनले लोकतान्त्रिक मूल्य मान्यता एवं संविधान विपरीत...
























