नेता कन्चनलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतकाे आदेश

काठमाडौं- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तेस्रो वरीयताका नेता धमेन्द्र बाँस्तोला (कन्चन)लाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। विप्लव नेकपाका पश्चिम कमाण्ड इन्चार्ज एवं सचिवालय सदस्य...

प्रम ओलीको पतन हुन्छ : नेता भुषाल

काठमाडौं -  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको पतन हुनेमा अब कुनै शंका नभएको बताएका छन्। बिहीबार बुटवलमा आयोजित विरोधसभामा बोल्दै नेता भुसालले ‘निरङ्कुशताको प्रेत’का रुपमा ओली...

प्रतिनिधि सभा विघटनको सिफारिसलाई लिएर राष्ट्रपतिको भूमिकामाथि प्रश्न

अधिवक्ता गोपालकृष्ण घिमिरेले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटनको सिफारिसलाई परामर्श नगरेकोप्रति अदालतमा प्रश्न उठाएका छन्। प्रतिनिधि सभा विघटन विरुद्ध संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता घिमिरेले भने, ‘राष्ट्रपति भण्डारीले कसैसँग परामर्श समेत गर्नुभएन। छलफल हुन सक्दथ्यो।...

निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई छलफलका लागि बोलायो

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुबै पक्षसँग छलफल गर्ने भएको छ । त्यसका लागि आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पक्षलाई छुट्टाछुट्टै पत्र लेखी छलफलमा सहभागी हुन पत्र पठाएको...

प्रचण्ड–माधव समूहले माघ २८ गते विशाल प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहले यही माघ २८ गते विशाल प्रदर्शन गर्ने भएको छ । नेकपा केन्द्रीय संघर्ष समितिको सचिवालयको बिहीबार बसेको बैठकले प्रतिगमनका विरुद्ध २८ गते काठमाडौँमा विशाल जनसभाको आयोजना गर्ने निर्णय गरेको...

बामदेव गौतमको संयोजकत्वमा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा

काठमाडौं । डबल नेकपाका उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा सभा हिजो माघ १४ गते बुधवार सम्पन्न भएको छ । ललितपुरको धोबिघाट स्थित शिद्धार्थ कटेजको सभाहलमा घोषणा सभा सम्पन्न भएको हो । सभाकक्षमा अभियानका...

आजबाट औपचारिक रुपमा एकता राष्ट्रिय अभियान शुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले आजबाट औपचारिक रुपमा एकता राष्ट्रिय अभियान शुरु गरेका छन् । अभियान धोबिघाटस्थित सिद्धार्थ पार्टी प्यालेसमा आयोजना गरिएको थियो । एकता अभियानको घोषणाको मञ्चमा गौतमसहित पूर्वमन्त्री हरि पराजुली,...

प्रधानमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा दुई थान अवहेलना मुद्दा दर्ता

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा दुई थान अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता भएका छन्। अदलतमा भइरहेको सुनुवाईलाई प्रभाव पार्ने गरी अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध दुई थान अदालतको अवहेलना मुद्दा दर्ता भएका हुन्। अधिवक्ता...

पुराना वामपन्थी नेता ‘काजी बा’ को निधन

चितवन- पुराना वामपन्थी नेता खम्बसिंह कुँवर 'काजी बा'को निधन भएको छ। उनको ९५ वर्षको उमेरमा मंगलबार बिहान ८ः४५ बजे भरतपुर अस्पतालमा निधन भएको हो। लामो समयदेखि प्रोस्टेटको समस्या झेल्दै आएका कुँवरलाई एक हप्ताअघि भरतपुर अस्पतालमा...

आन्दोलनका थप कार्यक्रम घोषणा गर्न केन्द्रीय समिति बैठक बस्दै कांग्रेस

काठमाडौंं–नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ। गत पुस ७ गतेदेखि सुरु भई पुस १९ मा रोकिएको बैठक आज मंगलबार बस्न लागेको हो। बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने नेताहरुले जनाएका छन्। कांग्रेसमा...

RECENT POSTS

HOT NEWS