प्रचण्ड विरुद्ध सर्वोच्चमा परेको अवहेलना मुद्दाको सुनुवाइ आज हुने
काठमाडौं / डबल नेकपाको प्रचण्ड समूहका अध्यक्ष प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना मुद्दाको सुनुवाइ आज हुने भएको छ। प्रचण्डले अदालत र न्यायाधीशहरुलाई लक्षित गरी सार्वजनिक रुपमा धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै अवहेलना मुद्दा...
लोकतन्त्रको नाममा सर्वसत्तावादतर्फ उन्मुख : राप्रपा अध्यक्ष थापा
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ०६२/६३ को परिवर्तनपछि मुलुक लोकतन्त्रको नाममा सर्वसत्तावादतर्फ उन्मुख भएको खुलाशा गरेका छन् ।
राप्रपा प्रवास महासंघले आइतबार आयोजना गरेको ग्लोबल जुम बैठकलाई सम्बोधन गर्दै थापाले राप्रपा राजसंस्था र...
कांग्रेसद्वारा प्रतिनिधि सभा विघटनविरूद्ध हुने प्रदर्शनमा सहभागी हुन अपिल
काठमाडाैं - नेपाली कांग्रेसका भातृ संगठनहरूले प्रतिनिधि सभा विघटनविरूद्ध हुने प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन्।
आइतबार विज्ञप्ति जारी गर्दै कांग्रेसका १३ भातृ संगठनहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभाको विघटनविरूद्ध प्रदर्शनमा उत्रिन अपिल गरेका हुन्।
१३ वटै...
प्रतिगमनकारी कदममा साथ नदिन ज्ञापनपत्र बुझाए
काठमाडौं । राज्यको ढुकुटी प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कदममा साथ नदिन भन्दै अनेरास्ववियूले स्थानीय निकाय समक्ष ज्ञापनपत्र बुझाएको छ ।
प्रधानमन्त्रीद्धारा गरिएको प्रतिनिधिसभा विघटनका विरुद्ध आन्दोलनमा रहेको संगठनले जनताको आन्दोलन बढेसँगै केपी ओली...
डा. बाबुराम भट्टराईबाट चुनावमा जान नहुने तीन कारण प्रस्तुत
काठमाडाैं - जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद पुनःस्थापना नभए पनि चुनावमा जान नहुने बताएका छन्। यसका लागि उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै संविधान नै धरापमा पर्नसक्ने ३ वटा...
विप्लवलाई ‘फकाउने’ रणनीतिमा प्रम ओली
काठमाडाैं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएको आउँदो फागुन २८ गते दुई वर्ष पुग्दैछ । प्रतिबन्धयताको अवधिमा सरकार र चन्द समूह दुवै एक–अर्काविरुद्ध आक्रामक देखिँदै आएका छन् ।
तर उसलाई...
दाहाल–नेपाल समूहले धनगढीमा विरोधसभा गर्दै
धनगढी । संसद विघटनको विरोधमा आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले धनगढीमा विरोधसभा गर्दै छ ।
शनिबार दिउँसो १ बजे धनगढीमा सभा गर्न लागिएको हो । सभालाई सम्बोधन गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार...
कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्धमा अदालतको निर्णय नकुरी सडक संघर्ष रोज्याे
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्धमा अदालतको निर्णय नकुरी सडक संघर्षको कित्ता रोजेको छ ।
सडक संघर्षमा तत्काल जाने कि सर्वोच्च अदालतमा बहसका क्रममा रहेको मुद्दाको फैसला कुर्ने भन्ने दहलफसलबीच सडक...
मार्क्सबादी एकता अभियानको संयोजकमा प्रा. अधिकारी चयन
काठमाडौँ । मार्क्सबादी एकता अभियानको संयोजक प्राद्यापक रमेश अधिकारी चयन भएका छन ।
बिहिवार बसेको मार्क्सबादी एकता अभियानको सचिवालय बैठकले अभियानको संयोजकको जिम्मेवारीमा प्राद्यापक रमेश अधिकारीलाई सर्बसम्मतिबाट चयन गरेको हो ।
अभियानका निबर्तमान संयोजक डा. शम्भु...
प्रम ‘समृद्ध र नेपालीलाई सुखी’ बनाउने अभियानमा
प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई ‘समृद्ध र नेपालीलाई सुखी’ बनाउने अभियानमा रहेको बताएका छन्।
शहीद दिवस २०७७ का अवसरमा सन्देश दिँदै उनले जनतालाई अधिकार सम्पन्न बनाई शहीदको...























