माघ २५ गतेदेखि अनिश्चितकालीन रुकुम बन्दको आव्हान
काठमाडौं । अखिल (क्रान्तिकारी) रुकुम पश्चिमले यहि माघ २५ गतेदेखि अनिश्चितकालीन रुकुम बन्दको आव्हान गरेको छ । सो संगठनका जिल्ला अध्यक्ष प्रेम प्रशान्त बोहरा र कोषाध्यक्ष धन बहादुर ओलीलगायत सर्वसाधारणहरु किरण रसाइली, अभिषेक बुढा...
अनेमसंघले रामकुमारी झाँक्रीलाई पक्राउ गर्न माग
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केपी शर्मा ओली पक्षको अखिल नेपाल महिला संघ (अनेमसंघ)ले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ तथा विघटित प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीलाई प्रक्राउ गरी कारबाही गर्न माग गरेका छन्।
बुधबार गृहमन्त्री रामबहादुर...
सपथ लिएका विभिन्न संवैधानिक निकायका पदाधिकारी यी हुन् (सूचीसहित)
काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले आज, बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायका पदाधिकारी नियुक्त गरेकी छन्। उनीहरूले बुधबार नै पद तथा गोपनियताको सपथ लिएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको विभिन्न धारा बमोजिम संवैधानिक परिषद्को सिफारिसमा...
प्रचण्ड–माधव समूहले भाेलि आम हड्ताल गर्ने
काठमाडाैं - नेकपा प्रचण्ड–माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ ।
पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आम हड्ताल घोषणा गर्ने निर्णय गरेको हो । संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको भन्दै प्रचण्ड-माधव समूहले...
प्रदेश सभा सदस्य नेपालले दिए यस्ताे चेतावनी
काठमाडौं - प्रधानमन्त्री केपी ओली पक्षका प्रदेश सभा सदस्य सरेश नेपालले प्रदेश सरकार विघटन हुनसक्ने चेतावनी दिएका छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रदेश सभाको प्राङ्गणमा देखिएको तमासाको कारणले संसद विघटन गर्न बाध्यात्मक स्थिति आउनसक्ने...
संसदीय सुनुवाइ बिना संवैधानिक निकायमा नियुक्त पदाधिकारीले शपथ लिए
काठमाडौं - संवैधानिक निकायका नियुक्त भएका पदाधिकारीले शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शितल निवासमा बुधबार बिहान विभिन्न संवैधानिक निकायमा नियुक्त भएका पदाधिकारीले संसदीय सुनुवाइ बिना नै शपथ लिएका हुन् ।
संवैधानिक निकायमा नियुक्त भएका प्रमुखले...
जसपाद्वारा थप विरोध कार्यक्रम सार्वजनिक
काठमाण्डौ । जनता समाजवादी पार्टी नेपालले प्रतिनिधिसभा विघटनको विरोधमा थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार एक सूचना जारी गर्दै उक्त पार्टीले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
थप आन्दोलनका कार्यक्रमहरुमा माघ २३...
प्रतिनिधि सभाको पुनःस्थापना या धारा ७६ अनुसार सरकार बनाउनुपर्नेमा बाबुरामकाे जाेड
अर्घाखाँची - पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक तनाव व्यवस्थापन गर्न तत्काललाई २ वटा उपाय रहेको जनाएका छन्।
मंगलबार बिहान अर्घाखाँचीमा आयोजित पत्रकार सम्मेलनमा डा. भट्टराईले जहाँबाट प्रतिनिधि सभाको पुनःस्थापना...
नख्खु कारागारमा खानेपानीमन्त्रीले विप्लप नेता ओलीलाई भेटे
काठमाडौं । खानेपानीमन्त्री मणिचन्द्र थापाले नख्खु कारागार पुगी विहानै नेत्रविक्रम चन्द विप्लप नेकपाका नेता हेमन्त प्रकाश ओलीलाई भेटेका छन् । एनसेल मुख्यालयमा बम बिष्फोट गराएको अभियोगमा पक्राउ परेका सुदर्शन भनिने ओलीसँग उनले स्वास्थ्य अवस्था...
आङ साङ सुकीलाई रिहा गर्न तरुण दलकाे आग्रह
काठमाडौं । म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकी, राष्ट्रपति विन मिन्टलगायतलाई पक्राउ गरी सेनाले शासन सत्ता हातमा लिएको घटनाको नेपाल तरुण दलले निन्दा गरेको छ । तरुण दलले प्रजातन्त्रवादी नेतृ सुकीलगायतलाई रिहा गर्न र...























