बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग संशोधन
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन), अध्यादेश, २०७७’ जारी गरेकी छिन् । राष्ट्रपतिले संविधानको धारा २१४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा...
कम्युनिस्टको मात्रै नभएर आफूहरू देशकै मूलपार्टी
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्टको मात्रै नभएर आफूहरू देशकै मूलपार्टी भएको बताएका छन् । नेकपा विभाजित भएर दुवै समूहले मुख्य नेकपा आफ्नै भएको दाबी गरिरहेको समयमा अध्यक्ष...
बल्खुबाट नेकपा प्रचण्ड-माधव समूहका प्रदर्शन गर्ने तीन पक्राउ
काठमाडाैं - नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव समूहको बिहीवार माघ २२ गतेको शान्तिपूर्ण आम हड्तालको क्रममा केही व्यक्तिहरूलाई गिरफ्तर गरेको छ ।
नेकपाका केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरको नेतृत्वमा काठमाडौं महानगरपालिका वडा नं. १४ स्थित बल्खुचोकमा...
बन्द हडताल संस्कार विरुद्ध प्रदर्शन
काठमाडाैं - नेकपाले आव्हान गरेको नेपाल बन्दको विरुद्धमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ । विवेकशील साझा पार्टीको अभियान विभागले बन्द हडतालको संस्कार विरुद्ध प्रदर्शन गरेको हो ।
विवेकशील साझा पार्टीले विगत १० वर्षदेखि कुनै पनि...
चुनाव खर्च लागि निर्वाचन आयोगले सरकारसँग माग्यो ७ अर्ब ७ करोड
काठमाण्डौ l निर्वाचन आयोगले सरकारले घोषणा गरेको निर्वाचनका लागि ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ आवश्यक पर्ने बताएको छ । आयोगको मंगलबार बसेको बैठकले २०७८ वैशाख १७ र २७ गते हुने...
आमहड्तालमा उत्रिएका ११२ जना पक्राउ
काठमाडौं- प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएको प्रचण्ड-नेपाल समूहले बिहीबार घोषणा गरेको आमहड्तालमा देशभरबाट बिहान साढे १० बजेसम्म ११२ जनालाई प्रहरीले पक्राउ गरेको छ।
आमहड्तालको नाममा तोडफोडमा उत्रिएका ११२ जनालाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता...
प्रधानमन्त्रीलाई अदालतको अवहेलनामा कारबाही गर्न बार अध्यक्षहरुको मागले गरेको सन्देश !
— प्रीति रमण
प्रतिनिधिसभा विघटनको मुद्दा झनपछि झन पेचिलो बन्दै गइरहेको छ । विघटनको विरुद्धमा सबै क्षेत्र आन्दोलित भइरहेको छ । सत्तासीन पार्टीको आन्तरिक किचलोले सृजना गरेको समस्या समग्र देशको लागि विडम्बनाको विषय बन्न पुगेको...
पोखरामा ओली समूह र प्रचण्ड-नेपाल समूहका कार्यकर्ताबीच भनाभन
पोखरा-नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको नेपाल बन्दको विरोधमा ओली समूहका कार्यकर्ताले पाेखरामा पनि प्रदर्शन गरेका थिए ।
पोखराको पृथ्वीनारायण क्याम्पसबाट मोटरसाइकल र्याली निकालेर उनीहरूले बन्दको विरोध गरेका हुन्। प्रदर्शनका क्रममा ओली पक्ष र बन्दकर्ता प्रचण्ड-नेपाल...
नेपाल बन्द सफल बनाउन प्रचण्ड पनि सडकमा
काठमाण्डौ / डबल नेकपाको प्रचण्ड–माधव पक्षले घोषणा गरेको आमहड्तालमा ब्यापक धरपकड सुरु भएसँगै सो पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सातदोबाटो चोकमा निस्किएका छन्।
सातदोबाटो चोकमा निस्किएका प्रचण्डले आफ्ना कार्यकर्तासँग प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा...
प्रचण्डलाई सात दिनभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सात दिनभित्र लिखित जवाफसहित उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ।
बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अदालतको अवहेलना सम्बन्धी मुद्दामा प्रचण्डका नाममा यस्तो आदेश जारी गरेको...






















