बुढा नेताहरूलाई विस्थापित गरेरै छाड्छौं : नेता थापा

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेताहरुले अब बुढा नेताहरुलाई विस्थापित गरेर नेतृत्वमा आफूहरु नै आउनेगरि तयारी थालेका छन् । युवा नेताहरु डा. चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, गुरुराज घिमिरे...

नेकपार्टीको पहलमा संसदीय व्यवस्थाबिरुद्ध रणनैतिक संयुक्त मोर्चा निर्माण

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको पहलमा संसदीय व्यवस्थाबिरुद्ध रणनैतिक संयुक्त मोर्चा निर्माण भएको छ । नेपाल कम्युनिस्ट पार्टी, ने.क.पा.(क्रान्तिकारी–माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीले रणनैतिक संयुक्त मोर्चा...

कुनै पनि हालतमा वैशाखमा चुनाव नहुने : कांग्रेस नेता थापा

काठमाडौं - नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले वैशाखमा चुनाव कुनै हालतमा नहुने जनाएका  छन् । बिहीबार नेपाली काङ्ग्रेस विराटनगर महानगर समितिले आयोजना गरेको कार्यक्रममा नेता थापाले हाल घोषित चुनाव हुनै नसक्ने बताएका हुन् । ‘वैशाखमा...

नेकपा नेतृ झाँक्री गिरफ्तार

काठमाडाैं - नेपाल कम्यूनिष्ट पार्टी नेकपा नेतृ रामकुमारी झाक्रीलाई प्रहरले गिरफ्तार गरेकाे छ । प्रहरीले झाँक्रीलाई राज्य विरूद्वकाे कशुर अन्तर्गत पक्राउ गरेकाे जनाएकाे छ । राष्ट्रपति विद्यादेवि भण्डारी प्रतिक्रिया दिएकाे अभियाेगमा महानगरिय अपराध महाशाखाकाे टाेलिले...

प्रचण्ड, पूर्व राजा, पूर्व राष्ट्रपति पूर्व प्रधानमन्त्रीको सुरक्षामा व्यापक कटौती

काठमाण्डौ / डबल नेकपाको बिभाजन पछि राजनीतिक परिदृश्य भयावह बन्दै गैरेको छ । सरकारले मौलिक हक र संचार माध्यममा नियन्त्रणको प्रयास सँगै भूपू भीआईपीहरूको नाममा राज्यको तर्फबाट उपलब्ध गराइँदै आएको सुरक्षा फौजलाई अब हुने...

२८५७ औँ सोनम ल्होछारको शुभकामना सम्पन्न

काठमाडाैं - जनता समाजवादी पार्टी (जसपा) ले  २८५७औँ सोनम ल्होछारको शुभकामना आदानप्रदान  कार्यक्रम गरेकाे छ । काठमाडाैं उपत्यका वरिपरि लगायत अन्य जिल्लाहरुमा बसोबास गर्दै आउनुभएका तामाङ्ग जातिले करिव ३० हजारबर्षदेखि नै यहाँ बस्दै आएको कथन...

प्रतिनिधिसभा पुनस्थापना या निर्वाचनमा जानु पर्छ : कांग्रेस उपसभापति निधि

वीरगञ्ज - नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीसंँग प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुई विकल्प रहेको र लोकतन्त्रको रक्षाका लागि दुवैलाई आत्मसात् गर्न तयार रहेको जनाएका छन् । नेपाल प्रेस युनियन पर्सा शाखाद्वारा आज आयोजित पत्रकार...

राज्यमन्त्री मानन्धरले नेपाली र नेपाल भाषाका गीतहरु नन स्टप गाएर कीर्तिमान कायम

काठमाडौं । ‘विश्व कीर्तिमानी’को प्रमाण पत्र ग्रहण गर्न नयाँ दिल्ली पुगेका सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर दिल्लीमा भेटघाटपछि काठमाडौंमा फर्केपछि भव्य स्वागत भएका छन् । राज्यमन्त्री मानन्धरले यही गएको २० डिसेम्बर २०२० मा चार...

ओलीले राष्ट्रिय युवा संघको संयोजकबाट दीपशिखालाई हटायो

काठमाडौं - नेकपा ओली समूहले राष्ट्रिय युवा संघको संयोजकबाट रामप्रसाद सापकोटा दीपशिखालाई हटाएको छ । ललितपुरको च्यासलमा जारी बैठकले दीपशिखालाई संंयोजकबाट हटाएको हो । प्रचण्ड–माधव समूहमा लागेको संयोजकलाई हटाउन सहसंयोजक रमेश पौडेलको अध्यक्षतामा बैठक बसेको...

राजनीतिक स्थिरता कायम गर्न अब निर्वाचनमा जानुपर्छ

  काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न अब निर्वाचनमा जानुपर्ने बताएका छन् । काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित उमादेवी मन्दिरमा निर्माण गरिएको सभाहल उद्घाटन कार्यक्रममा आज (शनिवार) उनले निर्वाचनका माध्यमबाट ताजा जनादेश...

RECENT POSTS

HOT NEWS