मृत्यु भएको १७ औंँ दिनमा भागरथीको अन्तिम संस्कार गरिँदै
बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ । भागरथीको मृत्यु भएको १७ औँ दिनमा दाहसंस्कार गर्न लागिएको हो ।
यसअघि भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनुपर्ने र...
प्रधानमन्त्री चयन हुने बाटो छेकेर संसद विघटन गर्न नपाइने
काठमाडौं । संसद विघटनको मुद्दामा एमिकस क्युरीको रुपमा चयन भएका वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले संसदबाट अर्को प्रधानमन्त्री चयन हुने बाटो छेकेर संसद विघटन गर्न नपाइने खुलासा गरे ।
बिहीबार संवैधानिक इजलासमा बहस गर्दै उनले संसदीय...
नेकपाका नेता सुवास नेम्वाङद्वारा आम निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह
इलाम- नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता सुवास नेम्वाङले आगामी आम निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गरेका छन्
सदरमुकाममा आज आयोजित नेकपा कार्यकर्ता भेटघाटमा उनले निर्वाचन हुनेमा आफू विश्वस्त रहेको बताए ।
“प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्वाचन...
प्रधानमन्त्री ओली मात्रै नभएर पुरै नेकपा असफल
काठमाडौं-नेपाली काँग्रेसका नेता आनन्द प्रसाद ढुङ्गानाले प्रधानमन्त्री केपी शर्मा ओली मात्रै नभएर पुरै नेकपा असफल भएको जनाएका छन् । उनले नेकपाले जनतालाई ठगेको आरोप समेत लगाए ।
ऋषि धमलासँग रेडियो एनआरएनसँग कुरा गर्दै भने,“मेलम्चीको काम...
प्रधानमन्त्रीले पूजापाठ गर्दै हिड्न सुहाउँदैन : नेता गजुरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहका नेता हरिबोल गजुरेलले कम्युनिष्ट भएर प्रधानमन्त्री केपी शर्मा ओलीले पूजापाठ गर्दै हिड्न नसुहाउने जनाएका छन् । उनले ओलीको पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै कम्युनिस्ट सिद्धान्त विपरित काम...
बिकास निर्माणका कामहरु रफ्तारमा अघि बढेकाेे छ : प्रम ओली
बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक समृद्धिको यात्रामा अघि बढेको जनाउनुभएको छ । शनिबार बुटवलमा लुम्बिनी केवलकार आयोजनाको शिलान्यास गर्दै उहाँले बिकास निर्माणका कामहरु रफ्तारमा अघि बढेको जनाउनुभयो ।
बिकास निर्माण अभियानमा ढिलाई गर्न नहुने चर्चा...
बुटवलका विभिन्न स्थानमा ओली समूहकाे शक्ति प्रदर्शन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले बुटवलमा यतिबेला शक्ति प्रदर्शन गरिरहेको छ । बुटवलमा विभिन्न स्थानवाट (यालीसहित बुटवलको सिद्धेश्वरी मैदानमा सभा हुनेछ ।
आमसभापूर्व पूर्वपश्चिम राजमार्गको अस्पताल लाइनबाट र्याली निकालिएको छ । प्रतिनिधिसभा...
शहीदले बलिदानी गरेर रगतले लेखेको संविधान नै धरापमा जाने हो कि भन्ने संसय पैदा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले हजारौ शहीदले बलिदानी गरेर रगतले लेखेको संविधान नै धरापमा जाने हो कि भन्ने संसय पैदा भएको जनाएका छन् ।
जनयुद्ध दिवसको अवसर पारेर...
काेराेना भाइरसलाई ध्यान दिएर साेनाम ल्होसार मनाउन आग्रह
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले सोनाम र ग्याल्बो ल्होसारका अवसरमा आज शुभकामना सन्देश दिँदै सरकारले विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै ती समूदायका भाषा, लिपि, धर्म, संस्कृति, सभ्यता...
विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र अमूल्य सम्पदा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र अमूल्य सम्पदा भएको बताउनुभएको छ । सोनाम ल्होसार, २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले विविधतामा एकतामाथि गर्व गर्ने आधार हामीलाई यी चाडपर्वले दिएको...























