जसपाद्वारा देशव्यापी रूपमा जनप्रदर्शन

काठमाडौं । प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै जनता समाजवादी पार्टी, नेपालले हिजो देशव्यापी रूपमा जनप्रदर्शन तथा विरोध सभा आयोजना गरेको छ । काठमाडौंमा जनता समाजवादीको नेवाः राष्ट्रिय समिति तथा पार्टीसम्बद्ध भातृसङ्गठनहरूको संयुक्त आयोजनामा शान्तिबाटीकाबाट सुरु...

नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन : आपूर्तिमन्त्री

कैलाली l उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताउनुभएको  छ । प्रेस सङ्गठन नेपालले  हिजाे यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले जनअदातलमै जाने भनेर  विघटन गर्नुपरेको स्पष्ट गर्नुभयो...

महाकाली करिडोर निर्माण सहज : वातावरणमन्त्री

भीमदत्तनगर । वन तथा वातावरणमन्त्री प्रेम आलेले महाकाली करिडोर निर्माण सहज हुने बताउनुभएको छ । भीमदत्त नगरपालिकाले आयोजना गरेको चौथो शुक्लाफाँटा पर्यटन महोत्सवको उद्घाटन कार्यक्रममा उहाँले सो करिडोरका लागि वन मन्त्रालयबाट भइरहेको बाधा व्यवधान हटाउने...

अगामी वैशाखमा  निर्वाचन हुने : उपप्रधानमन्त्री

उपप्रधानमन्त्री ईश्वर पोखरेलले अगामी वैशाखमा  निर्वाचन हुने बताउनुभएको छ । काठमाडौँ महानगरपालिका– ५ मा निर्माण भएको भीमसेनथान मन्दिरको उद्घाटन गर्दै उहाँले यसका लागि चुनावका लागि तयार हुन आग्रह समेत गर्नुभयो । राजनीतिक स्थिरताका लागि मध्यावधि...

विप्लव सरकारसँग वार्ताका लागि सकारात्मक

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले  सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएका छन् । आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा पार्टी सरकारसँग वार्ताका लागि सकारात्मक भएको बताएका...

कञ्चनपुरकी निर्मला पन्तको हत्यारा चाँडै पत्ता लाग्ने

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बैतडीकी भागरथी भट्टको हत्यारालाई पक्राउ गर्न सफल भएको भन्दै अब कञ्चनपुरकी निर्मला पन्तको हत्यारा चाँडै पत्ता लाग्ने जनाएका छन्। आज शनिबार विराटनगरमा ओली समूहले आयोजना गरेको जनसभालाई सम्बोधन...

प्रधानमन्त्री नेतृत्वको दल बाहेकले सूर्य चिन्ह दाबी गर्न नमिल्ने

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दल बाहेकले सूर्य चिन्ह दाबी गर्न नमिल्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज फिदिममा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले अर्को पक्षका...

आहुती नेतृत्वको रणनीतिक संयुक्त मोर्चाको जनसभा सम्पन्न

बुटवल/  नेपाल कम्युनिष्ट पार्टी (ऋषि कट्टेल नेतृत्वको),नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओबादी) मोहनबैद्य नेतृत्वको नेकपा (नेत्रबहादुर चन्द बिप्लब नेतृत्वको) र बैज्ञानिक समाजबादी कम्युनिष्ट पार्टी (आहुती नेतृत्वको) सम्मिलित रणनीतिक संयुक्त मोर्चाको बुटबलमा  हिजो पहिला जनसभा भब्यरुपमा...

नेता भेषराज भुसाललाई तत्काल रिहा गर्न माग

  काठमाण्डौ । रणनैतिक संयुक्त मोर्चाले बुटवलमा पत्रकार सम्मेलन गरी नेता भेषराज भुसाललाई तत्काल रिहा गर्न माग गरेको छ । मोर्चाले सरकारको फासिवादी निरंकुशता र गैरकानुनी कदमको कडा विरोध गर्दै सो माग गरेको हो ।...

मध्यावधि चुनावको तयारी राम्रो नगरेको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट

काठमाडौं । निर्वाचन आयोगले मध्यावधि चुनावको तयारी राम्रो नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाएका छन् । अझैसम्म निर्वाचन कार्यक्रम प्रकाशित नभएको भन्दै उनले घोषित चुनावविरुद्ध कुनै षड्यन्त्र नगर्न चेतावनी दिएका छन् । ‘निर्वाचन...

RECENT POSTS

HOT NEWS