जनयुद्ध र वर्तमान राजनीतिक अवस्था बिषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न
काठमाडाैं । मार्क्सबादी एकता अभियान नेपालले सहिद सप्ताहको सन्दर्भमा सहिद, जनयुद्ध र वर्तमान राजनीतिक अवस्था बिषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेकपा ९ क्रन्तिकारी(माओबादी०का महासचिव मोहन बैद्य ञकिरणझले सहिदहरुका सपना साकार पार्न...
गृहद्वारा सहसचिव र उपसचिवको सरुवा र पदस्पथापन
काठमाडाैैं। गृह मन्त्रालयले प्रजीअहरू तथा सहायक प्रजीअ (सहसचिव र उपसचिव)को सरुवा र पदस्पथापन गरेको छ । गृह मन्त्रालयले सार्वजनिक सूची अनुसार ५२ जनाको सरुवा र पदस्पथापन गरेको हो । मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र सहायक...
राष्ट्रपति भण्डारीसमक्ष राजदूतद्वय लोकदर्शन रेग्मी र डा निर्मलकुमार विश्वकर्मा
काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूतद्वय लोकदर्शन रेग्मी र डा निर्मलकुमार विश्वकर्माले बिहिवार पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा हिजाे बिहिवार आयोजित...
स्थायी कमिटी बैठक स्थगित
काठमाडौं । आज बस्ने तय भएको नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक स्थगित भएको छ ।
आज बिहान साढे ८ बजे स्थायी कमिटी बैठक बस्ने तय भएको थियो । तर गृहकार्य गर्नुपर्ने भएको भन्दै...
केपी ओलीको राजनीतिक भविष्य अध्याँरो सुरूङमा पसिसक्यो : राजेन्द्र श्रेष्ठ (भिडिओसहित)
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी समिति सदस्य तथा प्रतिनिधिसभा सांसद राजेन्द्र श्रेष्ठले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक भविष्य अध्याँरो सुरूङमा पसिसकेको टिप्पणी गरेका छन् । उनले भने,‘उहाँ आफूले खनेको खाल्डोमा आँफै...
जसपासँग नेकपा प्रचण्ड–माधव समूह मिलेर जाने प्रस्ताव
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले जनता समाजवादी पार्टी (जसपा)सँग मिलेर जाने प्रस्ताव राखेको छ । संसद पुनस्र्थापना भएसँगै सबै दलहरुसँग छलफल अगाडि बढाएको प्रचण्ड–माधव समूहका शीर्ष नेताहरुले बिहीबार जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गरेका...
राष्ट्रिय सुरक्षा परिषद्को नियमित बैठक सम्पन्न
प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को नियमित बैठक आज बसेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मुलुकको समग्र सुरक्षा अवस्था, निर्वाचन सुरक्षालगायत विषयमा केन्द्रित रही छलफल भएको जनाइएको...
संविधानको मर्म र भावना अनुसार फैसला आउने विश्वास व्यक्त
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै सर्वोच्च अदालतबाट संविधानको मर्म र भावना अनुसार फैसला आउने विश्वास व्यक्त गर्नुभएको छ । अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुफ) ले आज पेरिसडाँडामा...
प्रधानमन्त्री ओलीद्वारा बैठक आह्वान
काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान सिंहदरबारस्थित परिषद्को कार्यालयमा बैठक आह्वान गर्नुभएको छ ।
अहिले त्यस्तो के गम्भीर परिस्थिति आइलाग्यो जसले गर्दा यो बैठक बस्न लागेको...
काभ्रेमा ओली नेकपाका केन्द्रीय नेताकाे गाडी तोडफोड
काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–५ मा नेकपाका केन्द्रीय नेता चढेको गाडी गए राति तोडफोड गरी आगजनीको प्रयास गरिएको छ।
गाउँपालिकाको ५ नम्बर वडा कमिटी विस्तार गर्ने आजको कार्यक्रमका लागि त्यहाँ पुगेका नेता बास बसेको घर नजिकै रोकिराखिएको बा१५च ७८२१...






















