मन्त्रिपरिषदकाे बैठकबाट गरेका ३२ निर्णय यी हुन्

काठमाडौं । सरकारले भारतस्थित प्रतिरक्षा विश्वविद्यालय संस्थासम्बन्धी संरचनाहरूको अध्ययन भ्रमणमा सहभागी हुन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष बालानन्द शर्माको नेतृत्वको टोलीलाई स्वीकृत दिएको छ । गत फागुन ११ गते बसेको मन्त्रिपरिषदको...

प्रधानमन्त्रीले पोखरा पुगेर मेरो ज्यान तलमाथि हुन सक्छ

काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक आक्रमण हुन सक्ने जनाएका छन्। सोमबार पोखरामा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूमाथि ज्यान मार्नेसम्मको प्रयास भएको संकेत गरेका हुन्। ‘ममाथि कसैले शारिरिक हमाल वा मेरो ज्यान तलमाथि...

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा २३ गते साँझ ४ बजेका लागि संसद अधिवेशन आव्हान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आइतबार २३ गते साँझ ४ बजेका लागि संसद अधिवेशन आव्हान गर्नुभएको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीकाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अपरान्ह ४ बजेका लागि...

अदालतले संविधानकाे व्याख्या गर्ने हाे, जुलुस नाराकाे हाेइन : प्रचण्ड

काठमाडौं– नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अदालतले जुलुसनाराको नभइ संविधानको व्याख्या गर्नुपर्ने बताएका छन्। आमसभामा उनले अदालतलाई लक्षित गर्दै बोलेका कुराविरुद्ध सर्वोच्चमा परेको रिटको लिखित जवाफ दिँदै यस्तो जनाएका छन् । आइतबार आफैं अदालत...

संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास

चितवन । सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गर्नुभएको छ । हिजाे पत्रकारहरुसँग कुराकानीमा उहाँले संसद् नियमित चल्ने बताउनुभयो । संसद्को आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको भन्दै उहाँले अब पहिले...

प्रधानमन्त्रीसँग नैतिकता भए राजीनामा दिनुपर्छ : गोकर्ण विष्

काठमाडौं  । नेकपा प्रचण्ड–माधव समूका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री गोकर्ण विष्टले प्रधानमन्त्रीसँग नैतिकता भए राजीनामा दिनुपर्ने जनाएका छन् । नेपालमा पनि आफूमाथि नैतिक संकट हुँदा तत्काल राजीनामा दिएका प्रधानमन्त्री र मन्त्रीहरूको प्रशस्त उदाहरण...

थारुवान राष्ट्रिय मोर्चाको विशेष राष्ट्रिय सम्मेलन सुरु

काठमाडौँ–कैलालीको कैलारी गाउँपालिकाको हसुलियामा दुई दिने थरुहट/थारुवान राष्ट्रिय मोर्चाको विशेष राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले उद्घाटन गरेका छन्। कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता रामजनम चौधरी पनि...

केपी ओली श्री ३ महाराजजस्तो चरित्र :  प्रचण्ड

काठमाडौं-नेकपा अध्यक्ष पुष्पकमल दाहालले छलछाम, जालझेल, खुराफात र बेइमानी दलालको चरित्र भएको जनाएका छन्। उनले विश्व कम्युनिष्ट आन्दोलनमा वर्ग संघर्ष चलिरहने भन्दै उनले प्रधानमन्त्री केपी ओली अर्को वर्गमा पतन भएको जनाएका छन्। ‘केपी ओली हाम्रो वर्गमा...

वर्तमान सरकार परिवर्तन नहुने : सूचनामन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वर्तमान सरकार परिवर्तन नहुने बताउनु भएको छ । मन्त्री गुरुङले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलासँगै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्न केही तत्वहरु लागि परेपनि...

प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला भएलगत्तै राजीनामा दिन वाध्य

काठमाडौं । प्रधानमन्त्री केपी ओली कमजोर हुन्थे भने उनी सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला भएलगत्तै राजीनामा दिन वाध्य हुन्थे । नैतिकताको प्रश्न उठाएर उनलाई राजीनामा दिन दबाब दिइएपनि नदिने अडान लिएका छन्...

RECENT POSTS

HOT NEWS