कम्युनिष्ट भनेका विद्रोही मात्र होइन शान्तिका दूत हुन : विप्लव
काठमाडौँ -नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीनबुँदे सहमतिमा हस्ताक्षर गर्न राष्ट्रिय सभागृहमा आयोजित समारोहमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले शुक्रबार भएकाे सहमतिले कम्युनिष्ट भनेका विद्रोही मात्र होइन शान्तिका दूत हुन...
विप्लवको ‘शान्ति-यात्रा’लाई स्वागत याेग्य
काठमाडौं- नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले शान्तिपूर्ण राजनीतिमा आउने नेत्रविक्रम चन्द 'विप्लव'को कदमलाई स्वागत गरेको छ।
शुक्रबार सरकारसँग भएको तीन बुँदे सहमतिमा हस्ताक्षर कार्यक्रममार्फत् 'विप्लव' सार्वजनिक भएका थिए। शुक्रबारै बसेको प्रचण्ड-नेपाल पक्षको संसदीय...
सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएकाे तीन बुँदे सहमति सार्वजनिक हुने
काठमाडौं - सरकार र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच हिजाे बिहीबार भएको तीन बुँदे सहमति शुक्रबार सार्वजनिक हुने तय भएको छ। आज दिउँसो २ बजे काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी...
वृद्धभत्ता केही समयभित्रै ५ हजार पुर्याइने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्धभत्ता केही समयभित्रै ५ हजार पुर्याइने बताएका छन् । उनले एक सयबाट शुरु भएको वृद्धभत्ता अहिले मासिक ३ हजार पुगेको उल्लेख गर्दै छिट्टै ५ हजार पुर्याइने बताएका हुन्...
किसानलाई पर्याप्त मात्रामा मल उपलब्ध गराइने
काठमाडौँं । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानलाई पर्याप्त मात्रामा मल उपलब्ध गराइने जनाउनुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले मलको सहज आपूर्ति गर्ने दिशामा सरकार अघि बढेको र अब अभाव...
प्रधानमन्त्रीओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न...
विप्लब नेकपा र सरकारबीच तीन बुँदे सहमती
काठमाडौं । नेपाल सरकार र नेपाल कम्युनिष्ट पाटी र विप्लब नेकपाबीच तीन बुँदै सहमति भएको छ ।
जारी वार्ताका क्रममा राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने र सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्नै सहमती...
देशलाई निकास दिन कांग्रेस तयारः सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असहज अवस्थाबाट गुज्रिरहेको मुलुकलाई निकास दिन नेपाली कांग्रेस तयार रहेको बताएका छन् । रौतहटको गढीमाई नगरपालिका ६ धर्मपुर–सिंगारवन गाउँमा आयोजना गरिएको विष्णु महायज्ञको बुधबार उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले...
सभामुख सापकोटाद्वारा कोरोनाविरुद्धको खोप निर्धक्क भएर सम्पूूर्ण नागरिकलाई अनुराेध
काठमाडौंं । सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप वैज्ञानिक अनुुसन्धानबाट प्रमाणित भएकाले विना हिचकिचाहट निर्धक्क भएर लगाउन सम्पूूर्ण नागरिकलाई आग्रह गर्नुुभएको छ ।
मीनभवनस्थित निजामती अस्पताल परिसरमा कोभिड–१९ विरुद्धको खोप लगाएपछि सञ्चारकर्मीसँग कुुरा गर्दै उहाँले व्यवस्थित...
प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको विप्लव समूहले वार्ता टोली गठन गरिसकेको जानकारी प्राप्त भएको छ । विप्लव समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गरेको हो ।
वार्टा टोलीमा प्रकाण्डका अलावा दिपक चलाउने...























