प्रदेश २ सरकारले माग पुरा नगरेको भन्दै आन्दोलनमा जाने तयारी

काठमाडौं - मधेश आन्दोलनको आज १२ वर्ष भएको छ । मधेशवादी दलका नेताहरुले राज्यले आफूहरुको माग पुरा नगरेको आरोप लगाइहँदा मधेशका सहिद परिवार भने त्यही मधेशवादी दलका नेताहरुले आफूहरुको माग पुरा नगरेको आरोप लगाइरहेका...

प्रचण्ड–नेपाल समूहद्वारा जनप्रदर्शन गर्ने घाेषणा

काठमाडौं- नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले यही माघ ९ गते काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको केन्द्रीय सङ्घर्ष समितिको बैठकले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जुलुुसहित अपराह्न १२...

परराष्ट्रमन्त्रीले देशकै बेईजत गरेर भारत भ्रमणबाट फर्केको आरोप

काठमाडौं । देश भित्रका राजनीतिक शक्तिहरुलाई सडक आन्दोलनमा उत्रन बाध्य बनाएर केपी ओली नेर्तत्वको सरकारले परराष्ट्रमंत्री प्रदिप ज्ञवालीलाई भारत भ्रमणमा पठाएर देशकै बेईजत गरेको छ । ज्ञवालीले सुरक्षा परिषदमा भारतलाई समर्थन जनाउने बचन दिएर...

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता, आजै स्वदेश फर्कने

काठमाडौं । भारत भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच शनिबार बिहान भेटवार्ता भएको छ । तीनदिने औपचारिक भ्रमणको अन्तिम दिन आज ज्ञवालीले दिल्लीमा सिंहलाई भेट्नुभएको हो । नयाँदिल्लीस्थित अकबर रोडमा रहेको रक्षामन्त्री...

कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध आज सबै स्थानीय तहमा विरोध प्रदर्शन

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध आज (शनिबार) सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार एक सूचना जारी गर्दै माघ ३ गते ७५३ स्थानीय तहमा निर्धारित विरोध प्रदर्शनमा...

प्रतिनिधिसभा विघटन विरुद्ध जसपाले छ जिल्लामा एक साथ विरोध सभा

प्रतिनिधिसभा विघटन विरुद्ध जनता समाजवादी पार्टी नेपाल (जसपा)ले आज विभिन्न ६ वटा जिल्लामा एक साथ विरोध सभाको आयोजना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि दलहरु आन्दोलित...

वामदेव गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको भन्दै आक्रोश ब्यक्त

काठमाडौं । पार्टी बिभाजन पछि एकता अभियानमा सक्रिय रहनु भएका डबल नेकपाका उपाध्यक्ष एबम् राष्ट्रिय सभा सदस्य वामदेव गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको भन्दै आक्रोश ब्यक्त गर्नु भएको छ । शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको...

प्रतिनिधि सभा विघटनका लागि राष्ट्रपतिलाई लेखेको पत्रको विषयमा प्रश्न उठ्यो

काठमाडौं- सर्वोच्च अदालतबाट शुक्रबार प्रतिनिधि सभा विघटनको मुद्दा बृहत् पूर्ण इजलासमा पठाउन अस्वीकार गर्ने आदेश आउनुअघि संवैधानिक इजलासमा बहस चलिरहेको थियो। बहसकै क्रममा मन्त्रिपरिषदले प्रतिनिधि सभा विघटनका लागि राष्ट्रपतिलाई लेखेको पत्रको विषय पनि उठ्यो। वरिष्ठ अधिवक्ता एवं पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठले प्रतिनिधि सभा विघटनका...

सात कम्युनिष्ट पार्टीबीच एकताको घोषणा

काठमाडौं । सात कम्युनिष्ट पार्टीबीच एकता घोषणा भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा सातवटा कम्युनिस्ट पार्टीले संयुक्त पत्रकार सम्मेलन गरी एकता घोषणा गरेका हुन् । केन्द्रले निरन्तर संघर्ष गर्दै फरक–फरक पृष्ठभुमिबाट आएका ७ वटा पार्टी...

विप्लव नेकपाका नेता बास्तोलाको गिरफ्तारीकाे विरोध

कैलाली । विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन) सहितका नेताहरुको ललितपुरबाट गिरफ्तारी गरिएको विषयमा नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिले भत्र्सना र विरोध जनाएको छ । माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका...

RECENT POSTS

HOT NEWS