संसद विघटनविरुद्ध हुन लागेकाे विरोध प्रदर्शनमा सहभागी हुन कांग्रेसकाे अपील

काठमाडौं । संसद विघटनको कदमविरुद्ध नेपाली कांग्रेसले माघ ३ गते देशभर गर्ने विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवाले अपील गरेका छन् । पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते...

देशकाे मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा हुने : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले चाडपर्वहरुको मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिने बताएका छन् । माघे संक्रान्तिका अवसरमा माघे संक्रान्तिकाे शुभकामना सन्देश दिँदै सभामुख सापकोटाले भनेका छन्, ‘संस्कृति जोगाउनु हाम्रो कर्तव्य हो, मौलिकता...

प्रधानमन्त्री केपी ओलीले भारतसामू घुडा टेकेको दाबी

पोखरा । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसामू घुडा टेकेको दाबी गरेका छन् । ओलीले जोसँग लडेँ भनेर राष्ट्रवादको कुरा गरे, उसैसँग आत्मसमर्पण गरेर प्रतिनिधिसभा विघटन...

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान

काठमाडौँ-नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज बिहान भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् । आजैदेखि प्रारम्भ हुने उक्त बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयका साथै व्यापार, पारवहन,...

संविधान रक्षाका लागि नागरिकको दायित्व : उपराष्ट्रपति पुन

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि उपराष्ट्रपति नन्दबहादुर पुनले पहिलो पटक मुख खोलेका छन् । माघे संक्रान्तिको अवसरमा शुभकामना दिंदै उपराष्ट्रपति पुनले संविधान कार्यान्वनयको प्रारम्भिक चरणमै प्रश्न उठ्नु दुःखद भएको बताए । उनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको...

विवेकशील साझाले गठन गर्‍यो राजनीतिक संवाद समिति

काठमाडौं-विवेकशील साझा पार्टीले विभिन्न पार्टी, समूह, अभियान र व्यक्तिहरूसँग सम्भावित एकता, सम्मिलन र सहकार्यको अन्वेषण र वार्ता गर्नका लागि राजनीतिक संवाद समिति गठन गरेको छ। मंगलबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले नेतृत्वमा पुगेर सुसंस्कार र...

अहिले फुटेर होइन जुटेर अगाडि अघि बढौँ : मन्त्री अर्याल

वालिङ-कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले अहिलेको अवस्थामा फुटेर नभई जुटेर अगाडि बढ्न जरुरी रहेको बताएकी छिन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आयोजनामा बुधबार स्याङ्जाको भिरकोटमा आयोजित कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रममा बोल्दै उनले आन्दोलनमा...

विप्लव नेकपाका सचिवालय सदस्य बास्ताेला गिरफ्तार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालाई प्रहरीले गिरफ्तार गरेको छ। बुधबार अपरान्ह ललितपुरको बागमती गाउपालिकावाट नेता बास्तोलासहित प्रकाश शाही , बिबेक कुमाल र बिश्वाशलाई प्रहरीले गिरफ्तार गरेको जनाइएको छ।

परराष्ट्रमन्त्री भारत भ्रमणका बेला दीर्घकालीन असर पर्ने सम्झौता गर्न नहुने

काठमाडाैं - अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, पूर्वमुख्यसचिवहरू लीलामणि पौड्याल, सोमलाल सुवेदीलगायत १५ जना नागरिक अगुवाहरूले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणका बेला दीर्घकालीन असर पर्ने सम्झौता गर्न नहुने जनाएका छन्। ज्ञवाली...

उपप्रधानमन्त्री पोखरेलसहित तीन मन्त्रीलाई सर्लाहीमा कालो झण्डा

काठमाडौं ।  उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित तीन मन्त्रीलाई सर्लाहीमा कालो झण्डा देखाइएको छ । विभाजित प्रचण्ड–नेपाल समुहका विद्यार्थी नेताहरुले ओली समुहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित तीन जना मन्त्रीलाई कालो झण्डा देखाएको हो । मंगलबार सर्लाहीको मंगलवामा...

RECENT POSTS

HOT NEWS