प्रधानमन्त्री कमरेडबाट तानाशाह बन्याे
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीको पुष्पकमल दाहाल 'प्रचण्ड'-माधवकुमार नेपाल पक्षकी नेता अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा कमरेडबाट तानाशाह बनेको टिप्पणी गरेकी छन्। ओलीले प्रतिनिधि सभा विघटन गरेर तानाशाही बनेको आरोप लगाएकी शाक्यले ओलीले घुँडा टेक्नैपर्ने...
निर्वाचन कार्यक्रम अघि नबढाउन भन्दै दाहाल-नेपाल पक्ष आयोगमा
काठमाडौँ — निर्वाचन कार्यक्रम अगाडि नबढाउन भन्दै पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपा निर्वाचन आयोग पुगेको छ ।
अध्यक्षद्वय दाहाल र नेपालसहित नेकपाका नेताहरू सोमबार दिउँसो आयोग पुगेका हुन् । आयोगका पदाधिकारीसँग निर्वाचनसम्बन्धी विषयमा...
हिन्दुराष्ट्र पुनःस्थापना गर्नु वाञ्छनीय : राप्रपा नेता प्रधान
काठमाडाैं - जनताको चाहना र राष्ट्रको आवश्यकताबमोजिम हिन्दुराष्ट्र पुनःस्थापना गर्नु वाञ्छनीय रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ध्रुवबहादुर प्रधानले जनाए ।
‘प्रजातन्त्र भनेकै जनताको शासन हो । प्रजातान्त्रिक शासन पद्धतिमा जनमतको कदर हुनु अपरिहार्य...
माघ १ गते सार्वजनिक बिदा
काठमाडौं । सरकारले माघे संक्रान्तिमा सार्वजनिक बिदा दिने भएको छ । राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले माघी पर्वको अवसरमा सरकारले माघ १ गते बिदा दिने जानकारी गराए ।
ओलीले भने, ‘यो बिदा...
नेपाल कसरी जोगाउन सकिएला भन्ने चिन्ता : पूर्वराजा ज्ञानेन्द्र
काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देश कसरी जोगाउन सक्रिन्छ भन्ने चिन्तामा आफू रहेको जनाएका छन् । २९९ औं जयन्ती तथा राष्ट्रि एकता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै ज्ञानेन्द्रले यस्तो जनाएका थिए ।
‘नेपाली भनेका...
प्रदेश सरकार जोगाउन ओलीले अन्य पार्टीहरूसँग सहयोग लिने नीतिमा
काठमाडाैं - प्रदेश सरकार जोगाउन ओली समूहले अन्य पार्टीहरूसँग सहयोग लिने नीति लिएको छ।
केपी ओली नेतृत्वको नेकपाले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा प्रदेश सरकारको रक्षाका लागि पार्टीभित्र र बाहिर सहयोग लिने नीति उल्लेख गरेको...
राजावादी र प्रहरीबीच झडप
काठमाडौं । सिंहदरवारको पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको शालिकतर्फ जाँदै गरेको जुलुसलाई सुरक्षाकर्मीले रोकेको छ ।
पश्चिम गेटमा रहेको शाहको शालिकतर्फ अगाडि बढ्दै गरेको जुलुसलाई सुरक्षाकर्मीले रोकेपछि झडप भएको हो ।
पश्चिम गेट क्षेत्र निशेधित क्षेत्र...
ओलीको तिखारिएको जनबिरोधी सिङ भाँचौं : विप्लव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले देश र जनताका विरुद्ध ओलीले तिखारेको सिङ भाँच्नु अनिवार्य भएको बताएको छ । सो पार्टीको उपत्यका विशेष ब्युरो इन्चार्ज भरतले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै सो कुरा बताएका हुन्...
ओलीले गरेको संसद विघटनविरुद्ध धनगढीमा बयलगाडा र्याली
धनगढी - प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरुद्ध धनगढीमा बयलगाडा र्याली निकालिएको छ।
नेकपा प्रचण्ड–नेपाल समूह समर्थक अनेरास्ववियू जिल्ला कमिटी कैलालीको आयोजनामा बयलगाडा र्याली निकालिएको हो। दुई तिहाई बहुमतका प्रधानमन्त्री केपी शर्मा ओलीले काम...
ओलीलाई स्वेच्छाचारी बनाउन शिर्ष नेताहरूको अकर्मण्यता नै मूख्य कारक : झाँक्री
काठमाडाैं - नेकपा नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वेच्छाचारीनेकपा नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वेच्छाचारी बनाउन पार्टीका शिर्ष नेताहरूको अकर्मण्यता मूख्य कारक समेत रहेका जनाएकी छन्।
‘आफू बहुमतमा हुँदाहुँदै ओलीको स्वेच्छाचारी...
























