सरकारको सिफारिसमा राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गरेकी छन्।
नेपालको संविधानको धारा ९३ को २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा चालू अधिवेशन पुष २६ गते आइतबारको दिन राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य...
काेभिड १९ को भ्याक्सिन छिट्टै ल्याउँछौँ : प्रम
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको भ्याक्सिन छिट्टै ल्याउने प्रतिबद्ता व्यक्त गरेका छन् । आइतबार राष्ट्रियसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्याक्सिन छिट्टै ल्याउने विषयमा जानकारी दिएका हुन्।
यस सन्दर्भमा ओलीले भने, ‘हामी कोरोना...
राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बस्दै
काठमाडौं - राष्ट्रियसभाको बैठक आज (आइतबार) दिउँसो १ बजे बस्ने भएको छ। राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् ।
कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीले सम्वोधन गर्ने कार्यसूची तय गर्ने जनाइएको छ। संसद...
प्रधानमन्त्री ओलीलाई ३० दिनमा सडकबाटै फाल्ने चेतावनी
मोरङ — पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराई र कार्यकारी अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई धोका दिई प्रतिक्रान्ति गरेर सर्वसत्तावाद र निरंकुशता लाद्न खोजेको आरोप लगाएका छन्...
एमसीसी खारेज अभियानको बैठकबाट भएका निर्णय सार्वजनिक
काठमाण्डौ / यही पौष २४ गते एमसीसी खारेज अभियानको संक्षिप्त बैठक संयोजक नारायण शर्माको अध्यक्षतामा बस्यो । बैठकले गरेका निर्णयहरु प्रेसवक्तव्य मार्फत सार्वजनिक गरिएको छ !
बैठकको अध्यक्षता गर्ने क्रममा संयोजक शर्माले विविध कारणले बैठक...
काँग्रेसद्वारा देशभर ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा निरन्तर प्रदर्शन
काठमाडौं, । नेपाली काँग्रेसले देशभरका ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा निरन्तर प्रदर्शन भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटन गराउने कदमविरुद्ध काँग्रेसले दोस्रो चरणको आन्दोलन अन्र्तगत देशका सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा...
ओलीले सम्बोधन गरेको कार्यक्रममा ‘निर्मलाको हत्यारा खै?’ लेखेको टिसर्ट लगाएर जाने युवा पक्राउ
काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको कार्यक्रममा ‘निर्मलाको हत्यारा खै?’ लेखेको टिसर्ट लगाएर जाने युवालाई प्रहरीले पक्राउ गरेको छ।
धनगढीमा शुक्रबार आयोजित ओली समूहको नेकपाको आमसभामा ‘जस्टिस फर निर्मला’ लेखेको टिसर्ट लगाएर गएका केही युवालाई...
पार्टी छोड्दैमा हाम्रो उद्देश्य कमजोर हुँदैन : प्रम ओली
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड माधव समूहले पार्टी छोडेर गएको भन्दै दुई चार जना नेताले पार्टी छोड्दैमा आफ्नो उद्देश्य कमजोर नहुने बताएका छन्। धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
'केहीले...
संसद् विघटनविरुद्ध विवेकशीद्वारा ऐना देखाई प्रदर्शन
काठमाडौं । संसद् विघटनविरुद्ध विवेकशील पार्टीले विरोधस्वरूप ऐना प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गर्दै विवेकशीलले शुक्रबार माइतीघर मण्डलामा ‘असंवैधानिक संसद विघटन खारेज गर’ लेखिएको मूल ब्यानरमा प्रदर्शन गरेका हुन्...
राजधानीमा प्रधानमन्त्री ओलीको पुत्ला दहन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गराएपछि विभिन्न राजनीतिक दल र समूह आन्दोलनमा छन् । विशेषगरी ती दल र समूह निकट युवाविद्यार्थी सडक आन्दोलनमा सक्रिय भइरहेका छन् । पुष बिहीबार युवाविद्यार्थीले राजधानीमा प्रधानमन्त्री...
























