राष्ट्रपतिसमक्ष प्रधानमन्त्री ओलीद्वारा प्रतिवेदन प्रस्तुत
काठमाडौँ, २३ पुसः राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भवन शीतल निवासमा बिहीबार नेपाल सरकारको आव २०७६-०७७ को प्रतिवेदन प्रस्तुत गर्दै ।
रासस
राष्ट्रिय सभा बैठक अपराह्न १ बजे बस्दै
काठमाडौं- बिहीबार अपराह्न १ बजे राष्ट्रिय सभा बैठक बस्दैछ। १७ गते सुरु भएको सातौं अधिवेशनको दोस्रो बैठक बस्न लागेको हो। बिहीबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट 'मधेसी आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७' सभा समक्ष...
आर्थिक मामिलामन्त्री झपट बोहराद्वारा राजीनामा
धनगढी– सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री झपट बोहराले मन्त्रालयमै पत्रकार सम्मेलन गरेर राजीनामा दिएका छन्।
उनी ओली समूहमा रहेका छन्।
केही दिनअघि ओली समूहका भौतिक पूर्वाधार मन्त्री पठानसिं बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका थिए।
संसद पुनर्स्थापना हुनेमा ढुक्क
काठमाडौं- नेकपा प्रचण्ड–नेपाल पक्षको संघर्ष समितिले संसद पुनर्स्थापना हुनेमा आफूहरू ढुक्क रहेको बताएको छ। संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ, सहसंयोजक योगेशकुमार भट्टराईलगायत नेताहरुले बानेश्वरमा आयोजित एक कार्यक्रममा बोल्दै अदालतबाट संसद पुनर्स्थापना हुने र चुनाव...
विज्ञापन बोर्डमा प्रभावकारी ढङ्गले काम गर्न निर्देशन
काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विज्ञापन बोर्डमा प्रभावकारी ढङ्गले काम गर्न निर्देशन दिएका हुन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले विज्ञापनसम्बन्धी अर्बौंको बजेट सदुपयोग हुने गरी काम गर्न बोर्डका पदाधिकारीलाई निर्देशन...
जसले राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिन्छ त्यसमाथि कारवाही : गृहमन्त्री थापा
काठकाडौं - गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिका चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा भइरहेको अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही गरिने जानकारी दिएका छन् ।
अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) ले आइतबार बुझाएको ज्ञापनपत्र बुझ्दै उनले अमर्यादित अभिव्यक्ति...
डबल नेकपा विभाजन भएपछि धुम्बाराही सुनसान, पेरिसडाँडामा चहलपहल
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी विभाजन भएपछि केन्द्रीय कार्यालय धुम्बाराही सुनसान छ भने जनवर्गीय संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा चहलपल सुरु भएको छ। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकतापछि धुम्बाराहीलाई केन्द्रीय कार्यालय र पेरिसडाँडालाई जनवर्गीय संगठनको कार्यालय बनाएपनि...
अनेरास्ववियूद्वारा ओली सरकारकाे प्रतिनिधि सभा बिघटनविरूद्व देशव्यापी संघर्ष गर्ने
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रतिनिधि सभा बिघटन गर्ने ओली सरकारका विरुद्ध देशव्यापी संघर्ष गर्ने भएको छ। मंगलबार आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै अनेरास्ववियूले देशव्यापी आन्दोलनको घोषणा गरेको हो।
संगठनका सहसंयोजक रञ्जित...
आज मन्त्रिपरिषद् विस्तार विरुद्ध सर्वोच्चमा दायर भएको रिटको सुनुवाई
काठमाडौं - प्रधानमन्त्री केपी ओलीले १० पुसमा गरेको मन्त्रिपरिषद् विस्तार विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको आज सुनुवाई भएको छ । रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार उनले मन्त्रिपरिषद् विस्तार गैरसंवैधानिक कदम भएकाले...
प्रचण्ड–माधव छिमेकी गुहार्न थाले नेता पोखरेल
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले नेकपाको प्रचण्ड–माधव समूहले आन्दोलनमा जनता आउन छाडेपछि ‘छिमेकी’ गुहार्न थालेको बताएका छन्।
दाङमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। यसैगरी...
























