संसद विघटन गर्ने अधिकार छैनः सभामुख सापकोटा
काठमाण्डौं - सर्वोच्चले संसद विघटनको कारण सम्बन्धि माग गरेको लिखित जवाफ राष्ट्रपतिको कार्यलय, प्रधानमन्त्रीको कार्यलय र सभामुखले दिएका छन् ।
यसमा प्रधानमन्त्रीले विघटनको कारण दिदै अब संसद ब्युतन नसक्ने जनाएका छन् । तर सभामुख सापकोटाले...
राष्ट्रपति भण्डारीविरुद्ध नाराबाजी गर्नेमाथि कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनीय नाराबाजी गर्नेहरुविरुद्ध कारबाहीको माग गर्दै अखिल नेपाल महिला संघ (अनेमसंघ) ले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । नेकपा ओली पक्षको अनेमसंघले आइतबार गृहमन्त्री रामबहादुर थापालाई भेटेर विभिन्न सार्वजनिक...
कोरोनाबाट शेखर कोइरालाका दाजुको निधन
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको निधन भएको छ ।
पछिल्लो सयम भारतको नयाँदिल्लीमा व्यवसाय गरेर बस्दै आएका कोइरालाको कोरोना संक्रमणका कारण निधन भएको हो । केशव कोइराला र नोना...
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुरू
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्ने शुरू भएकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि छलफल गर्न गत पुस ७ गतेदेखि जारी रहेको केन्द्रीय कार्यसमिति बैठक पुस १० मा स्थगित...
नेकपामा आस्थावान् सदस्यहरुद्वारा ‘दबाब समूह’ गठन
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई पक्षलाई पुनः एकीकरणका लागि दबाब दिन नेकपामा आस्थावान् सदस्यहरुले ‘दबाब समूह’ गठन गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–माधव समूहबीच एकता कायम गर्न दबाब दिने गरी ५०१ सदस्यीय...
नेकपा विभाजन भएकाे छैन : उपाध्यक्ष बामदेव
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेकपा विभाजन भइनसकेको बताएका छन्। विभाजन भइनसकेकाले अझैपनि एकता जोगाउने सम्भावना जीवित रहेको बताएका हुन्।
शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता गौतमले अन्तिम विकल्प रहँदासम्म आफू पार्टीलाई एकताबद्ध बनाउन...
प्रतिनिधिसभा सदस्यको निर्वाचन निर्धारित मितिमै हुने
काभ्रेपलाञ्चोक - पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभा सदस्यको निर्वाचन निर्धारित मितिमै हुने जिकिर गरेका छन् । उनले राष्ट्रिय युवा सङ्घ नेपाल धुलिखेल नगर कमिटीद्वारा नेकपा केन्द्रीय कमिटी तथा अनेरास्ववियु केन्द्रीय कमिटीमा जिल्लाबाट मनोनीतलाई सम्मानार्थ आज...
दाहाल समूहद्धारा दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल-माधव कुमार नेपाल समूहले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । आज (शनिबार) पत्रकार सम्मेलन गरी नारायणकाजी श्रेष्ठको उपस्थितिमा प्रतिगमनविरोधी केन्द्रीय संघर्ष समितिले पुस २० देखि...
लोकसेवा आयोगको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
काठमाडौं - राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेश राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगको आर्थिक वर्ष २०७६।०७७ को वार्षिक प्रतिवेदन पेश गरेका छन्।
नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपति भवन, शितल निवासमा आज...
क्षणिक स्वार्थका लागि झुठा प्रचारमा नलाग्न पार्टीका नेताकार्यकर्तालाई आग्रह
काठमाडौँ- नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले क्षणिक स्वार्थका लागि अनर्गल गालिगलौज एवम् झुठा प्रचारमा नलाग्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। बिहीबार फेसबुकमा लेख्दै श्रेष्ठले कम्युनिस्ट राजनीति विचार, सिद्धान्त, मूल्यमान्यतालाई आधार बनाई छलफल गर्नुपर्ने बताएका हुन्।...























