मुख्यमन्त्री शेरधन राईद्वारा १५ जना सांसद्लाई कारबाही
विराटनगर - प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले १५ जना सांसद्लाई कारबाही गरेका छन्।
प्रधानमन्त्री केपी ओली समूहको नेकपाका नेतासमेत रहेका राईले आफ्नो दल र दलका नेतालाई जानकारी नै नदिइ मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर...
राष्ट्रियसभाको बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने
काठमाडौं - राष्ट्रियसभा, हिउँदे अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन पुस १७ गते अपराह्न ४ बजेका लागि आह्वान गरेकी छन् । त्यसको अघिल्लो दिन...
कांग्रेसद्वारा ४५ औं राष्ट्रिय एकता दिवस मनाउँदै
काठमाडौं - ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला लगायतका नेता लामो समय भारतको निर्वासन जीवन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गते...
निर्वाचनका लागि आयोग पनि तयारीमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले सरकार निर्वाचनको तयारीमा जुटिसकेको बताउँदै निर्धारित मितिमै निर्वाचन सम्पन्न हुने विश्वास दिलाएका छन् । यद्धपी संसद विघट्नविरुद्ध अदालतमा परेको रिटको विषय अहिलेपनि...
चिनियाँ उच्चस्तरीय टोली निराश हुँदै स्वदेश फिर्ता
काठमाडौं । डबल नेकपा नेकपा मिलाउने अन्तिम प्रयासका लागि नेपालको चारदिने भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय टोली फर्किएको छ ।
नेपालको कम्युनिष्ट पार्टीमा आएको विभाजन रोक्न सकिन्छ कि भनेर चार दिनअघि नेपाल आएको चिनियाँ कम्युनिस्ट पार्टीको...
विप्लव नेकपाकालाई झुठो मुद्दा नलगाउन सर्वोच्चकाे आदेश
काठमाडौं-नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता–कार्यकर्तालाई झुठो मुद्दामा अड्डासार गरेर हैरानी नदिन सर्वोच्च अदालतले आदेश दिएको छ । विप्लव समूहका लमजुङ जिल्ला इन्चार्ज जङ्गबहादुर भण्डारीसहित ३ जना जिल्ला नेताको बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइ...
उधौली र तमु ल्होसारले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने
काठमाडौँ–राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा मनाइने चाडपर्वबाट यहाँका विविध भूगोल, संस्कृति, जातजाति र भाषाभाषीका जनताबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने बताएकी छन्।
किराँत समुदायको उधौलीका...
प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर अस्थिरता सिर्जना गर्न खोजियो : नेता खनाल
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले जननिर्वाचित संस्था विघटन गरेर सरकारले मुलुकमा अस्थिरता सिर्जना गर्न खोजेको आरोप लगाएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले आज भृकुटीमण्डमा आयोजना गरेको जनप्रदर्शनलाई...
बिप्लव नेकपासहित ४ पार्टीबीच रणनैतिक मोर्चा बन्यो
काठमाण्डौ - बिप्लव नेतृत्वको नेकपा लगायत ४ पार्टी वर्तमान ब्यवस्थाका बिरुद्ध रणनैतिक मोर्चा बनाएर संघर्ष गर्ने कुरामा सहमत भएका छन् । यस्तो जानकारी सहित आज पुष १४ गते मंगलबार जारी गरिएको प्रेस बिज्ञप्तिमा विप्लव,...
जसपाद्वारा जनप्रर्दशन गर्ने
काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टीले देशव्यापी जनप्रर्दशन सहितको थप कार्यक्रम सार्वजनिक गरेको छ। पुस २५ देखि एक सातासम्म केन्द्रीय नेताहरु सहभागी भएर देशका प्रमुख शहरमा विरोध प्रर्दशन गरिने जनाइएको छ।
विराटनगर, धनगढी र भैरहवामा...
























