विचाराधीन मुद्दामा कांग्रेस बोल्न मिल्दैन : देउवा
भक्तपुर- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतमा विचारधीन मुद्दामा कांग्रेस नबोल्ने बताएका छन्। संसद् विघटनविरुद्ध सडकमा प्रर्दशनका क्रममा देउवाले प्रधानमन्त्रीको कदम असंवैधानिक भएपनि अदालतको पक्ष/विपक्षमा कांग्रेसले तर्क नगर्ने उनले जनाए।
भक्तपुरको विरोध कार्यक्रममा सहभागी भएका...
नेपाल र नेपालीका लागि सबै खाले संसदीय व्यवस्थाको अन्त्य आवश्यक
हुकुमबहादुर सिंह
नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को संघीय संसद र प्रदेश ंससद, दुवैमा दुईतिहाइको बहुमतको घमण्डलाई एक्लै केपी ओलीले तासको घरजस्तै बनाइदिएका छन् । संसदीय व्यवस्थामा संसद एउटा देश र जनता लुटने साधन मात्रै हो भन्ने...
राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १७ गतेका लागि राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन्। आइतबार राष्ट्रपति भण्डारीले १७ गते दिउँसो ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन्।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको अधिवेशन पुस १७ गतेका...
माधवकुमार नेपाल र चिनियाँ टोलीबीच भेटवार्ता
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीबाट नेपाल भ्रमणमा आएको टोलीले नेकपा प्रचण्ड–माधव गूटका अध्यक्ष माधवकुमार नेपाललाई भेटेको छ ।
बानेश्वरको एभरेष्ट होटलमा नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोलीबीच...
महासचिव मोहन बैद्यसँग माक्र्सबादी एकता अभियानको अन्तरक्रिया सम्पन्न, क्रान्तिकारी शक्तिहरुलाई जोड्न प्रयत्नरत रहेको जानकारी
काठमाडौं । माक्र्सबादी एकता अभियान नेपालले नेकपा (क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य ‘किरण’ सँग अन्तक्र्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । अभियानले नेपालमा रहेका सबै वाम पार्टीहरुसँग नेपालको कम्युनिष्ट आन्दोलन र बर्तमान सरकारको कार्यशैलीलाई बिषय...
अपराधिक समूहले विप्लव नेकपाकाे नाम जाेडेपछि यस्तो चेतावनी दिए
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले आर्थिक लाभको लागि केही अपराधिक समूहले आफ्नो पार्टीको नाम जोडेर काठमाडौंको मण्डिकाटारस्थित मनोहरराज घिमिरेको घरमा आक्रमण गरेको जनाएकाे छ । विप्लव नेतृत्वको नेकपाका काठमाडौं सेक्रेटरी पवनले आइतबार एक विज्ञप्ति...
संसद विघटनविरुद्धमा जसपाकाे प्रर्दशन
काठमाडाैं – जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनविरुद्ध प्रदर्शन गरेको छ ।
आइतबार जसपाले रत्नपार्क शान्तिबाटिका, पुतलीसडक हुँदै पुनः शान्ति बाटिकासम्म विरोध प्रदर्शन गरेको हो ।
कोणसभालाई पार्टीका बरिष्ठ नेता डा.बाबुराम भट्टराई,...
माघ ७ गते प्रदेश १ को प्रदेशसभा बैठक बोलाउने निर्णय
विराटनगर-आगामी माघ ७ गते प्रदेश १ को प्रदेशसभा बैठक बोलाइएको छ। आइतबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीका अनुसार आगामी माघ ७ गते हिउँदे...
मसाल जुलुसमा हस्तक्षेप
काठमाडौं-संसद विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । बबरमहलस्थित पार्टी कार्यालयबाट मसाल जुलुस निकाल्न खोजेको थियो । तर प्रहरीले कार्यालय परिसर निस्कनासाथ हस्तक्षेप गरेर तितरवितर बनाएको छ...
प्रतिनिधिसभा बिघटनविरुद्ध उठे नागरिक समाज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गराएपछि विभिन्न क्षेत्रबाट यसको विरोध भइरहेको छ । आज नागरिक समाजले पनि राजधानीमा धनाई दिएको छ । नागरिक समाजले ओलीको कदमलाई प्रतिगमनकारी भनी धर्ना दिएको छ...
























