प्रतिनिधिसभा विघटनविरुद्ध वृहत नागरिक

काठमाडौं–प्रतिनिधिसभा विघटनविरुद्ध आज काठमाडौंमा वृहत नागरिक प्रदर्शन हुने भएको छ। ‘प्रतिगमनको सशक्त विरोध गरौं’ भन्ने नारासहित नागरिक अगुवाहरुले आज शनिबार दिउँसो २ बजे माइतीघरमा प्रदर्शन गर्ने भएका हुन्।       ‘प्रतिगमनविरुद्ध नागरिक आन्दोलन’ को...

ओली गणतन्त्र र संघीयता विरोधी : नेता नेपाल

काठमाडाैं - नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड(नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली संघीयता र गणतन्त्रविरोधी भएको बताएका छन्। शुक्रबार बबरमहलस्थित कार्की ब्यांकेटमा पत्रकार सम्मेलन आयोजना गर्दै पूर्वप्रधानमन्त्त्रीसमेत रहेका नेता नेपालले प्रधानमन्त्री केपी ओली...

जनगणतान्त्रिक सम्पर्क मञ्च महासचिव पुर्णबहादुर श्रेष्ठ गिरफ्तार

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीनिकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रिय समन्वय समिति नेपालका केन्द्रिय महासचिव पुर्णबहादुर श्रेष्ठलाई प्रहरीले गिरफ्तार गरेको  जनाइएकाे  छ। महासचिव श्रेष्ठलाई काठमाडौं बनस्थलि बाटोमा हिडिरहेको अबस्थामा सादा पोसाकमा रहेको प्रहरीले गिरफ्तार गरेर बेपत्ता...

पुस २० गते प्रधानमन्त्री सत्ता टिकाउन भारत भ्रमणमा

काठमाडौं - संसद् विघटन गरेर तीव्र आलोचनाको पात्र बन्दै आउनुभएका प्रधानमन्त्री केपी ओलीले यही पुस २० गते भारत भ्रमण गर्नुहुने भएको छ । चौतर्फी विरोधको सामना गरिरहेका प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्न लागेको बालुवाटार उच्चस्रोतले...

तीन मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाडौं - बागमती प्रदेशका तीन जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेल, उद्योग मन्त्री अरुण प्रसाद नेपाल र समाजिक विकास मन्त्री युवराज दुलालले सामूहिक राजीनामा दिएका हुन्...

बालुवाटारमा बसेको बैठकबाट नेकपामा सात प्रदेशका संयोजक तोकिए

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको जारी तेस्रो बैठकले पार्टी प्रदेश संयोजकहरुको जिम्मेवारी हेरफेर तथा नयाँ संयोजकहरु तोकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न बसेको बैठकले प्रदेश नं १ मा सुवास नेम्वाङ,...

नेकपाको प्रचण्ड गूटले संघर्षको कार्यक्रम घोषणा

काठमाडौं- डबल नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले संघर्षको कार्यक्रम घोषणा गरेको छ। प्रतिनिधि सभा विघटनलाई 'कथित' भन्दै आज बसेको सो पक्षको केन्द्रीय कमिटी बैठकले विभिन्न खाले संघर्षको कार्यक्रम घोषणा गरेको हो।...

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन विरूद्ध देशैभर जसपाको प्रदर्शन

काठमाडाैं -  जनता समाजवादी पार्टी नेपालले ७७ वटै जिल्ला सदरमुकामहरूमा बुधबार  प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा संसद विघटन गरेको विरोधमा जसपाले प्रदर्शनसहित कोणसभा गरेको हो।  प्रधानमन्त्रीले संसद विघटन गर्नु असंवैधानिक भएको जसपाले जनाउँदै...

संसदीय व्यवस्था जनविरोधी भएको मार्क्सवादीको ठहर

काठमाडौं - मार्क्सवादी एकता अभियान नेपालले केपी ओली नेतृत्वको सरकारबाट गरिएको संघीय प्रतिनिधिसभा  विघटनकाे सन्दर्भलाइ लिएर संसदीय व्यवस्था जनविरोधी भएको निश्कर्ष निकालेकाे छ । अभियानले याे विघटनकाे घटनालाइ लिएर  संसदवादी व्यवस्थामा वास्तविक राजकीय शक्तिको...

प्रमुख प्रतिपक्षिदल कांग्रेसको बैठक १ बजेबाट शुरू

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक केन्द्रीय सदस्यले बोल्दा बोल्दै सकिएपछि आज पुनः बस्ने भएको छ ।केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने तयारी रहेको छ । मंगलबारदेखि शुरु भएको...

RECENT POSTS

HOT NEWS