मंसिर २ गते महाधिवेशन गर्ने ओलीकाे निर्णय
काठमाडौं- नेकपा विवादमा एक पक्षको नेतृत्व गरिरहेका केपी ओलीले बालुवाटारमा मंगलबार आयोजना गरेको भेलाले महाधिवेशनको मिति तोकेको छ। केहीबेर अघि सकिएको भेलाले २०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णय गरेको हो। यसअघि २०७६ माघमा...
प्रचण्ड–माधवको केन्द्रीय कमिटीको बैठक सुरु
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड– माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।
बबरमहलस्थित कार्की ब्याङ्केटमा स्थायी कमिटीको बैठक सकिएलगत्तै केन्द्रीय कमिटीको बैठक बसेको हो ।
स्थायी कमिटीको बैठकले माधवकुमार नेपाललाई...
प्रधानमन्त्रीले ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् ।
आफू निकट केन्द्रीय सदस्यहरुको आज बसेको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् । नेकपामा अहिले ४४६ जनाको...
जसपाले संसद विघटनको विरोधमा मसाल जुलुस
काठमाडाैं - प्रधानमन्त्री ओली नेतृत्वको सरकारले संसद विघटनपछि विभिन्न दल र समूहहरुबाट यसको विरोध गरेकाे छ । साेही क्रममा उपत्यका लगायत देशका विभिन्न स्थानमा विरोध प्रदर्शनसमेत भएकाे छ ।
जनता समाजवादी पार्टीको भातृ संगठन नेवाः...
सरकारको असंवैधानिक कदमको साझा प्रतिकार गर्ने
काठमाडौँ - कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको सर्वदलीय बैठकले प्रतिनिधिसभाको विघटन गर्ने सरकारको असंवैधानिक कदमको साझा प्रतिकार गर्ने निर्णय गरेको छ ।
कांग्रेससहित नेकपा र जनता समाजवादी पार्टीका नेताहरू सहभागी उक्त बैठकले प्रतिनिधिसभाको विघटन गर्ने...
नेताहरुको स्वार्थको बन्धक बनाइराख्नु जनादेश विपरीत : प्रधानमन्त्री
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संसद्लाई केही नेताहरुको स्वार्थको बन्धक बनाइराख्नु जनादेश विपरीत हुन जाने’ भएकाले जनताको भावनानुसार काम गर्न अगाडि बढ्नै नसक्ने स्थितिबाट मुलुकलाई निकास दिन नयाँ निर्वाचनको मिति तोकिएको बताउनुभएको छ।
देशवासीका...
नेकपाका अध्यक्ष प्रचण्ड बादललाई भेट्न पुल्चोकमा
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राम बहादुर थापा 'बादल'लाई भेट्न पुल्चोक पुगेका छन् ।
केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गरेपछि असन्तुष्ट बनेका प्रचण्ड पक्ष र माधव...
ओलीको कदम दलाल संसदीय ब्यवस्थाको असफलता र फासिबादतर्फको यात्रा हाे – विप्लव
काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेकपाका महासचिव विप्लवले संसद विघटनकाे वर्तमान घटनाक्रमलाइ लिएर प्रेसविज्ञप्ती जारी गरेका छन् । विज्ञप्तीमा विप्लवले ओलीको कदमलाई दलाल संसदीय ब्यवस्थाको असफलता र फासिबादतर्फको यात्रा भनेर टिप्पणी गरेका छन् । उनले...
प्रधानमन्त्री ओली र राणाबीच भागबण्डा
काठमाडौं । संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि बसेको बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएकाे छ । तर, परिषद सदस्य प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित...
ओलीपक्षीय नेताहरूको बालुवाटार भेला सकियाे
काठमाडौं–प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीपक्षीय नेताहरूको बालुवाटार भेला सकिएको छ।
भेलामा विघटित प्रतिनिधि सभाका १ सयभन्दा बढी सांसद तथा केन्द्रीय नेता सहभागी थिए। पूर्वमाओवादीबाट लेखराज भट्टमात्र सहभागी थिए।
मन्त्रिपरिषद्को सिफारिसमा...
























