यस्ताे छ धारा ७६ र ८५ मा ?
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानका दुई वटा धाराको प्रयोग गरी प्रतिनिधिसभाको विघटन गर्नुभएको छ ।
उहाँले संविधानको धारा ७६ (१), धारा ७६ (७) र धारा ८५ प्रयोग गरी ताजा जनादेशका लागि सरकारको सिफारिसबमोजिम...
संसद विघटनसँगै बैशाख १५, २३ र २९ गते निर्वाचन सिफारिस
काठमाडौं – प्रधानमन्त्री ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा निघटन गरी आगामी २०७८ साल बैशाख १५, २३ र २९ गते तीन चरणमा मध्यावधि निर्वाचन गर्न सिफारिस गरेको थाहा भएको छ ।
प्रधानमन्त्री ओलीको अध्यक्षतामा आइतबार बिहान बसेको...
देशभर आज दिउँसो ३ बजे संवैधानिक ‘कू’ विरूद्व प्रदर्शन हुँदै
काठमाडौं - प्रधानमन्त्री केपी ओलीले हठात संसद विघटनको सिफारिस गरेपछि देशैभरी प्रदर्शन बढ्न थालेका छन् । डबल नेकपाका एक नेताकाअनुसार आज दिउँसो ठिक ३ बजे माइतिघर मण्डलमा नेकपाका नेता कार्यकर्ताहरु उपस्थित भै विरोधमा सहभागी...
प्रधानमन्त्री ओलीको कदम गम्भीर गल्ती
काठमाडौं । नेपाल कम्युनिस्ट पाटी मसालले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम गम्भीर गल्ती तथा अप्रजातान्त्रिक कदम रहेको भन्दै विरोध जनाएको छ ।
मसालले विज्ञप्ति जारी गर्दै संसद विघटनको कदमप्रति कडा आपती जनाएको छ...
प्रधानमन्त्री ओलीको कदम तानाशाही : मिश्र
काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संसद विघटनकाे सिफारिसलाई राष्ट्रघाती कदम भनेका छन् । आइतबार दिउँसो प्रेस विज्ञप्ति जारी गरेर मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही कदम भनेका...
कांग्रेशले प्रधामन्त्रीको कदमलाई प्रतिवाद गर्ने
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि बढाएको संसद विघटन गर्ने कदमलाई कांग्रेशले प्रतिवाद गर्ने जनाएको छ । नेपाली कांग्रेशका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीको कदमलाई कांग्रेशले राजनैतिक रुपमा प्रतिवाद गर्ने जनाएका हुन ।
ट्वीटरमा...
प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड बालुवाटारमा
काठमाडौं - सत्तारुढ डबल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलका अनुसार प्रचण्ड केही बेर अघि बालुवाटारतर्पm ...
डबल नेकपा भित्रैबाट संसद विघटनकाे विराेध
काठमाडौं - प्रधानमन्त्री केपी ओलीले संसद विघट्नको सिफारिस गर्ने निर्णय गर्ने लगत्तै डबल नेकपाले संसद विघट्नको विरोध गरेको छ । त्यसैगरी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले पनि संसद विघट्नको विरोध गरेका छन् ।
यता...
पुस १७ गते राजसंस्थाको पुनस्र्थापनाको माग गर्दै राप्रपा प्रदर्शन गर्ने
काठमाडौं-हिन्दु राष्ट्र र राजसंस्थाको पुनस्र्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने भएको छ । शनिबार काठमाडौंमा आयोजित उपत्यकास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले...
डबल नेकपाको विवाद हल गर्न शीर्ष नेताहरुको दौडधुप
काठमाडौं । डबल नेकपाको विवाद हल गर्न शीर्ष नेताहरुको दौडधुप सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज विहान अर्का अध्यक्ष पुष्पकमल दाहाललाई दाहाल निवास खुमलटारमै पुगेर भेटवार्ता गरेका छन्...
























