सङ्क्रमणबाट बचेर विवाह पञ्चमी मनाउन आह्वान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै विवाह पञ्चमीको उत्सव मनाउन सबैमा आह्वान गर्नुभएको छ ।
माता सीता र भगवान् रामको शुभ विवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा...
एक वर्षमा एक अर्ब वेरुजु, ७ करोड अनियमितता
बुटवल - संघीय सरकार भन्दा धेरै पूंजीकत खर्च गरेको दावी गरिरहेको लुम्बिनी प्रदेश सरकारको एक आर्थिक वर्षको वेरुजु झण्डै एक अर्ब पुगेको छ । यो तथ्याङकले लुम्बिनी सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा भने कमजोर...
दाहाल–नेपाल पक्षको भेला पेरिसडाँडामा
काठमाडौं - डबल नेकपा भित्रको आन्तरिक विवाद झनै चर्किएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक परिषदसम्बन्धी ल्याएको अध्यादेश फिर्ता लिने सहमति गरेपनि हालसम्म अध्यादेश फिर्ता नलिएकोमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल...
कांग्रेसकाे बैठक सम्पन्न
काठमाडौं - प्रमुख प्रतिपक्षी दल कांग्रेसको संसदीय दल केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ ।
आज नयाँ बानेश्वरस्थित संघीय संसद्को भवनको ल्होत्से हलमा बसेको बैठकमा संसदीय दलका नेता शेरबहादुर देउवाले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता नभएसम्म...
विप्लव नेकपाद्धारा शुक्रवार धौलागिरी बन्दको घोषणा
म्याग्दी - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाद्धारा म्याग्दीका नेता जगेन्द्र पुन ‘जगत’ को अस्वाभाविक मृत्युप्रति ध्यानाकर्षण गराउदै आवश्यक छानवीनको माग गरिएको छ । छानवीन गरियोस् भन्दै दवाव स्वरुप भोलि पुष ३ गते धौलागिरी बन्दको...
पत्रकारिता सिर्जनशील हुनुपर्छ : सञ्चारमन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विरोध मात्रै भन्दा पनि रचनात्मक ढङ्गबाट देशको समृद्धि र विकासमा सहयोग पु¥याउन आमसञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घद्वारा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री गुरुङले पत्रकारले...
सम्पत्ति विवरण बुझाउन पर्यटनमन्त्री भट्टराईको निर्देशन
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले मन्त्रालय मातहतका विकास समितिलाई दुई महिनाभित्र सम्पत्ति विवरण मन्त्रालयमा बुझाउन निर्देशन दिनुभएको छ । पर्यटन मन्त्रालय अन्तर्गत संस्कृति सम्बद्ध निकाय (विकास समिति)सँग बुधबार भएको अन्तर्क्रियायामा...
शिक्षामा हुने राजनीति रोक्नुपर्छ: मन्त्री श्रेष्ठ
लहान-महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले शिक्षा क्षेत्रमा हुने राजनीति रोक्नुपर्ने बताउनुभएको छ ।
सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वास्थित जनता प्राविधिक नमूना माध्यमिक विद्यालयमा सूचना, सञ्चार तथा प्रविधि प्रयोगशालाको उद्घाटन गर्नुहुँदै उहाँले बढ्दो राजनीतिकरणका कारण...
डबल नेकपाकाे केन्द्रीय कमिटी बैठक पुष १० गते बस्ने निर्णय
काठमाडौं - डबल नेकपाको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । बैठकलगत्तै पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटीको अर्को बैठक यही पुष ५ गते र केन्द्रीय कमिटीको बैठक पुष १० गते...
स्थायी कमिटी बैठकमा ओली पनि सहभागी
काठमाडौं- डबल नेकपाको सचिवालय बैठक सुरु भएको छ। अपराह्न १ बजेका लागि बोलाइएको बैठक तीन घण्टापछि सुरु भएको हो।
बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित छन्। उनी अनुपस्थित भएकाले बैठक बसेकाे...























