डबल नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै

काठमाडौं । डबल नेकपाको स्थायी कमिटी बैठक आज बुधबार बस्दैछ । बैठक अपरान्ह १ बजे बालुवाटारमा बस्ने जनाईएको छ । बैठकमा सरकारले मंगलबार जारी गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन...

कांग्रेसको लाइन हिन्दु राष्ट्र होइन : नेता सिंह

जनकपुरधाम - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले हन्दू राष्ट्र पार्टीको लाइन नभएको बताएका छन् । कांग्रेसका महामन्त्री डा। शंशाक कोइरालाले हिन्दू राष्ट्रको विषयमा जनमत संग्रह गर्नुपर्ने बताएको भोलिपल्टै पार्टीका प्रभावशाली नेता सिंहले यो लाइन पार्टीको...

आज साँझ संवैधानिक परिषद बैठक

काठमाडौं । गणपूरक संख्या नपुगेपछि संवैधानिक परिषदको बैठक स्थगित भएको छ । आज विहान बसेको बैठकमा सभामुख अग्नि सापकोटा अनुपस्थित भए । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा...

गृहमा त्रिपाल काण्डका सिडिओ क्रसरमा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नो सफलतामा सुरक्षाकर्मीको दुरुपयोग नियन्त्रणलाई प्राथमिकताका साथ राख्ने गरेका छन् । तर, वास्तविकता के छ भने मन्त्रालयबाटै सुरक्षाकर्मीको दुरुपयोग बढ्दै गएको छ । यसअघि नै नेपाल प्रहरी र सशस्त्रका ४०...

बुधबारदेखि खुलाउन राष्ट्रपतिद्वारा पशुपतिनाथमा क्षमासहित विशेष पूजा

काठमाडौं भक्तजनका लागि नौ महिनासम्म बन्द पशुपतिनाथ मन्दिर बुधबारदेखि खुलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिर परिसरमा क्षमासहित विशेष पूजा गर्नुभएको छ । प्राचीनकालदेखि नियमितरुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न...

सांस्कृतिक विविधता संरक्षण गर्नु अहिलेको पुस्ताको कर्तव्य होः प्रम

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ ले विविध क्षेत्रमा पारेको नकारात्मक प्रभावका बीच समस्याभित्रबाट समाधानको उपाय खोज गर्नु प्राज्ञिक क्षेत्रको दायित्व भएको बताउनुभएको छ । नेपाल प्रज्ञा –प्रतिष्ठानको ३५ औँ प्राज्ञसभालाई आज भर्चुअल सम्बोधन...

काँग्रेसद्वारा देशभर प्रदर्शन

काठमाडौं । नेपाली काँग्रेसले हिजाे देशभर प्रदर्शन गरेको छ । सरकारविरुद्धको प्रदर्शनमा काँग्रेसका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रह्यो । कोरोना भाइरसको जोखिमबीच पनि काँग्रेसले सडक प्रदर्शन गरेको हो । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई...

सरकारविरुद्ध काँग्रेस देशव्यापी विरोध प्रदर्शन गर्दै

काठमाडौं - नेपाली काँग्रेसले आज देशव्यापी विरोध प्रदर्शन गर्दैछ । सरकारविरुद्ध हुने प्रदर्शन ७७ वटै जिल्लामा हुनेछन् । यसका लागि काँग्रेसले केन्द्रीय नेताहरुलाई देशैभरी खटाएको छ । तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुल उदघाटनका क्रममा...

डबल नेकपाको अर्को बैठक पुस १ गते

काठमाडौं - डबल नेकपाको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले केन्द्रीय सदस्य तथा पूर्व सांसद कमानसिंह लामाको शोक प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठकाअनुसार...

कांग्रेस प्रवक्ताले जनतालाई सरकार विरुद्ध सडकमा आउन आव्हान

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही मंसिर २९ गते सडकमा सरकारको विरुद्धमा देशव्यापी प्रदर्शन गर्ने भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भिडिओमार्फत आम जनतालाई सरकार विरुद्ध सडकमा आउन आव्हान गरेका छन्...

RECENT POSTS

HOT NEWS