समाजवादोन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारीमा नेकपा : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादोन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी र दायित्व पनि कम्युनिष्ट पार्टीकै काँधमा भएको बताउनुभएको छ । नेपाली काँग्रेस परित्याग गरी नेकपा प्रवेश गर्नुभएकी नेतृ कौसर...

प्रधानमन्त्री ओलीले आइतबार बस्ने पार्टी स्थायी कमिटी बैठकमा सहभागी हुने

काठमाडौं - प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली आइतबार बस्ने पार्टी स्थायी कमिटी बैठकमा सहभागी हुने भएका छन्। यसअघि मंसिर २१ गतेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली उपस्थित भएका थिएनन्। उनले स्थायी कमिटीमा पत्र पठाउँदै...

माक्र्सबादीकाे अन्तरक्रिया मालेका महासचिब मैनालीसँग सम्पन्न

काठमाण्डौ । माक्र्सबादी एकता अभियान नेपालले नेकपा (माले) का महासचिब सीपी मैनालीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अभियानले नेपालमा रहेका सबै वाम पार्टीहरुसँग नेपालको कम्युनिष्ट आन्दोलन र बर्तमान सरकारको कार्यशैलीलाई बिषय बनाएर अन्तरक्रिया...

डबल नेकपाविरूद्ध प्रदर्शनमा देउवा मकवानपुर, गगन कैलाली जाने

काठमाडाैं - प्रमुख प्रतिपक्षी दल  नेपाली कांग्रेसले सडकबाट सरकारको विरोध गर्ने  कार्यक्रम तय गरेकाे छ । गत फागुनदेखि सार्वजनिक कार्यक्रम नगर्न मातहत निकायलाई निर्देशन दिएको कांग्रेसले कोरोना महामारीबीच प्रदर्शनको बाटो रोजेको छ। गत मंसिर १७...

मङ्सिर २८ गते नेविसंघले देशभर सिठ्ठी फुक्ने !

काठमाडौं - नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) आगामी मङ्सिर २८ गते देशभर सिठ्ठी फुकेर सरकार विरोधी आन्दोलन गर्ने भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारका पछिल्ला गतिविधिको विरोधमा मङ्सिर २९ गते...

निर्माण व्यवसायीको सुरक्षाको जिम्मा सरकारले लिन्छ: मन्त्री श्रेष्ठ

काठमाडौं - शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले निर्माण व्यवसायीको शान्ति सुरक्षाको जिम्मा सरकारले लिने प्रतिबद्धता जनाएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको बुधबार भएको भेटमा मन्त्री श्रेष्ठले निर्माण व्यवसायी र उपकरणको सुरक्षा सवालमा प्रधानमन्त्री...

कोरोना संक्रमणबाट कमानसिंह लामाको निधन

काठमाडौं - डबल नेकपाका केन्द्रीय सदस्य कमानसिं लामाको गएराती निधन भएको छ । मृगौलासम्बन्धि बिरामी लामालाई केही समययता कोरोना पोजेटिभ देखिएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा उपचाररत लामा एकहप्ता यता अलि अस्वस्थ थिए...

देशकाे भूमि फिर्ता ल्याउन नेपाली जनता एक हुनुपर्छः मोहन वैद्य

उदयपुर - नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)का महासचिव मोहन वैद्यले मुलुकमा राष्ट्रियता, जनतन्त्र र सङ्घीयता सङ्कटमा पर्दै गएको धारणा राख्नुभएको छ । पार्टीको पूर्वी ब्यूरोको बैठकमा सहभागी हुन यहाँ आइपुग्नुभएका नेता वैद्यले आज बिहान क्रान्तिकारी...

दुईअध्यक्षबीचकाे भेट सकियो

काठमाडौं- डबल नेकपाका नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भेट भएको छ। भेटका लागि प्रचण्ड साढे ११ बजेतिर प्रधानमन्त्री निवास बालुवाटार पुगेको उनको सचिवालयले जानकारी दिएको छ। भेटघाटमा सामान्य छलफल बाहेक...

शिक्षक हत्याकाे जिम्मा लिदै विप्लव नेकपाकाे प्रेस विज्ञप्ति

काठमाडौं - विप्लव नेतृत्वकाे नेकपाले मोरङको मिक्लाजुङ-१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठकाे हत्याकाे जिम्मा लिएकाे छ । सो पार्टीको मेची-कोशी ब्युरोले मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै सो हत्याकाे जिम्मेवारी लिएकाे हाे...

RECENT POSTS

HOT NEWS