इन्द्रजात्रा जस्ता पर्वले एक सूत्रमा बाँधेकाे छ : प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न जाति, समुदाय र भूगोलमा बसोबास गर्ने नेपालीले मनाउने इन्द्रजात्रा जस्ता चाडपर्वले एकताको सूत्रमा बाँधेको जनाएका छन् ।
इन्द्रजात्राका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले नेपालीबीचको एकतालाई कमजोर...
उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी
काठमाडौं - दुई सातादेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अब केही खुकुलो हुने भएको छ । सरकारले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय प्रमुखहरुलाई नयाँ निर्देशन दिएको थाहा भएको छ । लामो समयदेखिको लकडाउन लगत्तै निषेधाज्ञा...
प्रम ओलीद्वारा मुखर्जीको निधनप्रति दु:ख व्यक्त
काठमाडाैं - प्रधानमन्त्री केपीशर्मा ओलीले भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनप्रति दुख व्यक्त गरेका छन्।
सोमबार नयाँ दिल्लीस्थित आरआर सैनिक अस्पतालमा ८४ वर्षको उमेरमा पूर्वराष्ट्रपति मुखर्जीको निधन भएको हो। उनको निधनपछि प्रधानमन्त्री ओलीले ट्वीट गर्दै...
वाग्मती प्रदेशकी उपसभामुख कोरोना सङ्क्रमण मुक्त
वाग्मती – कोरोना सङ्क्रमण पुष्टि भएपछि विगत १४ दिनदेखि होम आइसोलेसनमा रहनुभएका वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना मुक्त हुनुभएको छ । उपसभामुख तामाङले सोमबार सामाजिक सञ्जालमार्फत आफू र छोराको समेत कोरोनाको पुनःपरीक्षण गर्दा...
नेपालकाे हिमाल आरोहण गर्न बहराइनका राजकुमार नेपाल आउँदै
काठमाडौं - विश्वभर कोरोना महामारीका बेला बहराइनका राजकुमार हिमाल आरोहणका लागि नेपाल आउने भएका छन् ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले १५ सेप्टेम्बर २०२० पछि बहराइनका राजकुमारसहित १५ बहराइनी र तीन ब्रिटिश नागरिकलाई चार्टर फ्लाइटबाट नेपाल...
भदौ मसान्तसम्म लामो दुरीको यातायात नचल्ने
काठमाडौं - सरकारले अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने भएको छ । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले भदौ १५ सम्मका लागि गरेको स्थगनलाई भदौ मसान्तसम्म लम्ब्याएको एक...
यस कारण नेपाली काँग्रेस (बीपी) द्वारा सरकारकाे विराेध
काठमाडाैं - कोरोना नियन्त्रण गर्न सरकारले लकडाउन र निषेधाज्ञालाई मात्रै विकल्पको रुपमा अघि सारेको भन्दै नेपाली काँग्रेस (बीपी)ले विरोध गरेको छ ।
सो पार्टीले आइतबार अपिल गर्दै जनता निरन्तरको लकडाउन र निषेधाज्ञाका कारण रोगले भन्दा...
जलविद्युत आयोजनाको वडाअध्यक्षलाई कारवाही गर्न विप्लव नेकपाको चेतावनी
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीले अछामको पञ्चदेवल विनायक नगरपालिकामा खानेपानी आयोजना र तालागाड जलविद्युत् आयोजनाको बाँध भत्काउने वडाध्यक्षलाई जनकारबाही गर्ने जनाएको छ ।
नेकपाको पञ्चदेवल विनायक नगर समितिले आइतबार विज्ञप्ति जारी गरी नगरपालिकाको वडा नं...
विप्लव नेकपाका नेताहरूलाई थुनामुक्त गर्न सर्वोच्चकाे आदेश
काठमाडाैं - सर्वोच्च अदालतले विप्लव समूहका नेताद्वय उमा भुजेल र सुमन सिंह पौडेललाई थुनामुक्त गर्न आदेश दिएको छ। गत भदौ ५ गते उनीहरू दुवैको तर्फबाट प्रतिमा भुजेलले दिएका छुट्टाछुट्टै बन्दीप्रत्यक्षीकरण रिट जारी भएको सर्वोच्चका...
स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षणको शुल्क घटायाे
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पत्ता लगाउन गरिने प्रयोगशाला परीक्षणको शुल्क घटाएको छ ।
मन्त्रालयले पीसीआर टेष्टको शुल्क ४४०० रुपैयाँ तोकिएको सहायक प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए । ‘सेवा शुल्क सबै जोडेर...
























