महामारी खटिरहेका स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार भएमा कारबाही गर्न गृहकाे निर्देशन
काठमाडौं – गृह मन्त्रालयले कोेरोना भाइरसबाट सङ्क्रमित नागरिकको स्वास्थ्य उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गर्नेलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गर्न निर्देशन दिएको छ ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण तथा उपचारमा...
महामारीले नेकपा कार्यदलको प्रतिवेदन प्रभावित
काठमाडाैं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न तयार भएको प्रतिवेदन कोरोनाको कारण प्रभावित बन्न पुगेको छ । पार्टीको आन्तरिक विवाद समाधान गर्न छ सदस्यीय कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र...
राष्ट्रघाती एमसीसीविरूद्व आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी
काठमाडौं - सत्तारुढ नेकपाको हालै गठित एक कार्यदलले एमसीसीलाई राष्ट्रहितमा स्पस्ट गरी संशोधन, परिमार्जन गर्दै अनुमोदन गर्ने राय दिएपछि एमसीसी खारेज अभियान आक्रोशित भएको छ।
बिगतदेखि नै एमसीसी खारेजिको माग गर्दै सडक आन्दोलनमा होमिएको अभियानले...
काेराेना संक्रमितको संख्या बढिरहेकोले सर्तक हुनुपर्नेमा डा. पाण्डेकाे जाेड
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले कोरोना संक्रमितको संख्या बढिरहेकोले सबैले पहिलेभन्दा अझै बढि सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन् । शनिबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार...
चिकित्सक संघद्वारा गैरमानवीय कार्य तत्काल रोक्न निर्देशन
काठमाडाैं - नेपाल चिकित्सक संघले वरिष्ठ चिकित्सक गोविन्द केसीमाथि प्रहरीबाट भइरहेको गैरमानवीय कार्य तत्काल रोक्न माग गरेको छ।
संघले केसीलाई आफू बसेको ठाउँबाट बाहिर जान, हिँडडुल गर्न सुक्षाकर्मीले रोकेको घटनाबारे ध्यानाकर्षण भएको जनाउँदै त्यस्तो कार्य...
चुनावमा हारेका नेताहरू उपप्रधानमन्त्री बन्ने !
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीभित्रको विवादले दुईजनाको भाग्योदय हुने भएको छ । प्रतिनिधिसभाको चुनाव हारेका बामदेव गौतम र नारायणकाजी श्रेष्ठको भाग्योदय हुन लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुर्नगठन गर्ने तयारी गरिरहँदा बामदेवलाई...
रक्षामन्त्री र गृहमन्त्री होम आइसोलेसनमा
काठमाडौं - उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम आइसोलेसनमा बसेका छन् । केही दिन अघि भएको सीसीएमसीको बैठकमा चिया वितरण गरेका एक जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । सो...
काठमाडौंमा राप्रपाका १२ विद्यार्थी नेता पक्राउ
काठमाडौं - निषेधाज्ञामा प्रदर्शन गरेको भन्दै प्रहरीले राप्रपाका १२ जना विद्यार्थीलाई पक्राउ गरेको छ।
रौतहट हनुमान मन्दिरका पुजारी हत्याको विरोधमा राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले काठमाडौंमा प्रदर्शन थालेपछि महानगरीय प्रहरी वृत्त दरबारमार्गले नियन्त्रणमा लिएको...
नेकपा सचिवालय १८ गतेसम्म बैठक स्थगित
काठमाडौं - शनिबार बस्ने तय भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ ।
अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्डबीच शुक्रबार छलफल गरेर शनिबारको बैठक १८ गतेसम्मका लागि स्थगित गरिएको...
उपप्रधानमन्त्री नेतृत्वको समिति तत्काल विघटन गर्न चिकित्सकको सुझाव
काठमाडौं - उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको समिति तत्काल विघटन गर्न बरिष्ठ चिकित्सकहरुले सुझाव दिएका छन् । संसारका धेरै देशमा विज्ञहरुको समिति बनाएर त्यसले निर्णय गर्ने र सरकार र तथा दलहरुले निर्णय कार्यान्वयन गराउने भएपनि...






















