महामारीमा स्थानीय तहका कर्मचारी सरुवा नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस(कोभिड–१९)को महामारी भइरहेको बेला स्थानीय तहका कर्मचारीलाई कहिँकतै सरुवा नगर्न सङ्घीय तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको छ । मन्त्रालयका उपसचिव प्रमोद सिङ्खडाले सामान्य प्रशासन मन्त्रालयलाई पत्र...

डबल नेकपाका अध्यक्ष प्रचण्ड एक्लाे भए

काठमाडौं । दशबर्षे जनयुद्दबाट चमत्कारिक नेता बन्न सफल भएका पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक खेल थप असफलतातर्फ ओह्रालो लाग्दै गरेको छ । मोहन बैद्य ,बाबुराम र बिप्लव लगायतका जनयुद्दकालीन सहयात्रीहरुलाई धोका दिएर स्वार्थको राजनीतिमा चलखेल...

नेपाली श्रमिकलाई स्वदेश फिर्ताबारे अन्तर्राष्ट्रिय नेपाली एकता समाजको प्रेस वक्तव्य

काठमाडाैं  -  सरकारले  भदौ १५ गतेपछि विदेशमा अलपत्र परेका नेपाली श्रमिकहरूलाई पुनः स्वदेश फिर्ता ल्याउनका लागि  घोषणा गरेको छ ।  त्यसका साथै उक्त घोषणामा केही असहज प्रावधान पनि छन् । त्यसबारे अन्तर्राष्ट्रिय नेपाली एकता...

स्वास्थ्य नियम पालना गरी गौरा मनाउन राष्ट्रपतिकाे आग्रह

काठमाडौं -राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै गौरा पर्व मनाउन आग्रह गर्नुभएको छ । स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा गौरा पर्वको शुभकामना दिनुहुँदै राष्ट्रपति भण्डारीले कोरोना महामारीबाट...

सरकारले श्रमिकको समस्या समाधानमा लाग्नु पर्नेमा नेता काेराइराकाे जाेड

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले श्रमिकको समस्या सरकारले समाधान गर्नुपर्नेमा जाेड दिएका छन् । नेपाल यातायात मजदूर सङ्घले आयोजना गरेको ‘कोभिड–१९ ले नेपालको यातायात श्रमिकमा पारेको प्रभाव विषयक...

नेकपाद्वारा सचिवालय बैठक आह्वान  

काठमाडौंं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलद्वारा बुझाइएको प्रतिवेदनबारे थप छलफलका लागि सचिवालयको बैठक बोलाउनुभएको छ । सचिवालय बैठक भदौ १३ गते शनिबार बस्ने भएको छ । प्रतिवेदनमाथि छलफलका...

भदौ १७ गतेसम्म निषेधाज्ञा थप गर्न सिफारिस

काठमाडौं — उपत्यकाका तीनै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जारी निषेधाज्ञा एक साता थप गरी भदौ १७ गते मध्यरातिसम्म लम्ब्याउन सिफारिस गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु सहभागी...

नेपाल फर्किन नसक्नेलाई सरकारी खर्चमा उद्धार गरिने

काठमाडाैं  - संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले होटल क्वारेन्टिनमा बस्नुनपर्ने स्पष्ट पारेका छन् । विदेशबाट आउने नागरिकहरुले होटल क्वारेन्टिनमा बस्नुपर्ने सरकारी निर्णयको आलोचना भएसँगै पर्यटनमन्त्रीले पीसीआर...

केपी ओलीलाई शक्तिशाली बनाउने ६ सदस्यीय कार्यदलकाे प्रतिबेदनकाे पूर्ण अंश

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित ‘नेकपा समस्या समाधान सुझाव कार्यदल’को १६ पृष्ठको प्रतिवेदन अनलाइनखबरले फेला पारेको छ । यो प्रतिवेदनले ‘एक व्यक्ति एक पद’को मागलाई खारेज गर्नुका साथै...

डबल नेकपाकाे कार्यदलले तयार पारेकाे प्रतिवेदन यस्ताे छ

काठमाडाैं  - पार्टीमा दुई अध्यक्षीय व्यवस्थाको समझदारीपूर्ण एवम् प्रभावकारी कार्यान्वयन हुन नसक्दा शीर्ष नेतृत्व तहमा अविश्वास र अन्तरविरोध उत्पन्न हुने गरेको छ । एउटा समस्या समाधान गरेको केही समयपछि फेरि नयाँ रूप र स्तरमा...

RECENT POSTS

HOT NEWS