डबल नेकपाका अध्यक्षहरू छलफलमा जुट्दै 

काठमाडौं– सत्तारुढ दल डबल नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मंगलबार भेटवार्ता हुँदै छ। पार्टी विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनउपर छलफल गर्न दुई अध्यक्षबीच छलफल हुन लागेको हो। प्रधानमन्त्री निवासमा...

सरकारले २८ अस्पताललाई काेराेना अस्पताल बनायो

काठमाडौं – कोरोना भाइरस संक्रमितको उपचारका लागि लागि तयार पारिएका लेबल एक, लेबल दुई र लेबल तीनका अस्पताललाई कोभिड अस्पतालमा परिणत गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले तीन वटै लेबलका...

सम्पूर्ण अस्पतालकाे वर्गीकरण खारेज : काेराेना बिरामीकाे उपचार गर्नै पर्ने

काठमाडाैं -  सरकारले यसअघि अस्पतालहरूलाई लेभल १, २ र ३ भनेर वर्गीकरण गरेकोमा त्यसलाई खारेज गर्ने निर्णय गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ती अस्पतालको वर्गीकरण खारेज गरेर सबैलाई कोभिड अस्पताल...

झापाबासीकाे गुनासाे ! प्रमकाे समृद्व मुलुक, सुखी नेपाली नारामै सिमित

झापा- प्रधानमन्त्री केपी शर्मा ओली झापाको नेतृत्व गर्दै दुई–दुईपटक प्रधानमन्त्री बन्नुभयो ।  पछिल्लोपटक ‘समृद्ध मुलुक, सुखी नेपाली’को सपना बाँडेर प्रधानमन्त्री बन्नुभएका ओलीबाट देशको मुहार फेरिने जनताको आशा थियो ।  तर, देश त के आफ्नै...

तरूण दलले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न ध्यानकर्षण

काठमाडाैं - कोरोना महामारीका बेला दिनरात सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार, अपहेलना र आक्रमण हुने गरेका घटनाप्रति नेपाल तरूण दलले ध्यानाकर्षण भएको जनाएको छ। अमानवीय व्यवहारमा संलग्न रहने जो कोहिलाई सरकारले कारवाहीको दायरामा ल्याउनुपर्ने माग दलका...

नेकपा अध्यक्षहरूले कार्यदलको प्रतिवेदनमाथि छलफल गर्ने

काठमाडौं -  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कार्यदलको प्रतिवेदनबारे छलफल हुने भएको छ । शनिबार कार्यदलले बुझाएको प्रतिवेदन अध्ययनपछि त्यसको व्यवहारिक कार्यन्वयनबारे आज दुई...

स्वास्थ्यकर्मी दुव्र्यवहार गर्नेलाई कारबाही गर्न गृहकाे निर्देशन

  काठमाडौं - गृह मन्त्रालयले कोरोना महामारी जोखिम नियन्त्रण, रोकथाम र उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा राष्ट्रसेवक कर्मचारीमाथि दुव्र्यवहार गर्नेलाई कानुनी कारबाही गर्न निर्देशन दिएको छ । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि सबैको सहयोग र सामूहिक प्रतिबद्धताको...

सरकारलाई सेभ द चिल्ड्रनले ७ थान भेन्टिलेटर दियो

काठमाडौं -  अन्तर्राष्ट्रिय गैर सरकारी संस्था सेभ द चिल्ड्रेनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ७ थान मेकानिकल भेन्टिलेटर भदाै ७ दिएको छ । ग्लोबल फन्ड परियोजनामार्फत एक करोड ७५ लाख ३० हजार ५ सय ३७ रुपैयाँ...

नेपालका अर्थमन्त्रीले विश्व बैंकलाई थप लगानी गर्न आग्रह

काठमाडाैं - अर्थमन्त्री डा. युवराज खतिवडाले विश्व बैंकबाट स्वास्थ्य जोखिम न्यूनीकरण तथा आर्थिक पुनरुत्थानका कार्यक्रमलाई निरन्तरता दिन थप सहयोगको लागि अनुरोध गर्नुभएको छ । विश्व बंैकका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष हार्टबिग सेफरसँगको छलफलका क्रममा...

स्वाब दिएपछि अनिवार्य क्वारेन्टिनमा बस्न मन्त्रालयकाे अनुराेध

काठमाडौं - पिसीआरको स्वाब सङ्कलन गरिसकेपछि सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पिसीआर परीक्षण गरिसकेपछि पनि क्वारेन्टिनमा नबसेको भन्ने गुनासो आएकाले क्वारेन्टिनमा अनिवार्य बस्न अनुरोध...

RECENT POSTS

HOT NEWS