सर्वोच्चद्वारा औषधी खरिद गर्ने ओम्नीको मागलाई अस्वीकार

काठमाडौं - कोरोना भाइरसको महामारी फैलिएसँगै औषधीजन्य पदार्थ खरिद गर्न ठेक्का पाएको ओम्नी ग्रुपले पुनः सो कार्य गर्नका लागि सरकारलाई आदेश दिन गरेको मागलाई सर्वोच्च अदालतले अस्वीकार गरेका छन् ।  ओम्नी ग्रुपले बैंक जमानतका रूपमा...

डबल नेकपाका अध्यक्षहरूले बुझे प्रतिवेदन

काठमाडौं  - डबल नेकपा नेकपाको विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलले एक साता लगाएर तयार गरेको प्रतिवेदन शनिबार अध्यक्षद्वयलाई बुझाइएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओेलीका प्रेस सल्लाहकार सूर्य थापाले कार्यदलले प्रतिवेदन बुझाएको...

देशका युवालाई समुदायमा परिचालन गर्छौ: मुख्यमन्त्री शाही

काठमाडौं - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भारतबाट आएका ५३ हजारभन्दा बढी सङ्क्रमितको पिसीआर परीक्षण गरी सकिएकाले अरूलाई जोगाउन सचेतना आवश्यक रहेको जनाएका छन् । युवा गैरसरकारी संस्था महासङ्घ नेपाल र राष्ट्रिय युवा परिषद्को संयुक्त...

काेभिड १९ संक्रमित बिरामीकाे उपचार नगर्ने अस्पताललाई कारबाही

काठमाडौ - सरकारले सरकारी  तथा सार्वजनिक अस्पतालका अतिरिक्त जुनसुकै स्वास्थ्य प्रतिष्ठान र निजी अस्पतालबाट समेत काेराेना भाइरस (कोभिड –१९)  को रोकथाम र उपचार सेवा सञ्चालन गराउने भएको छ । सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि कोरोना...

सरकारद्वारा एकीकृत क्‍वारेन्टाइन व्यवस्थापन समिति गठन

काठमाडौं- सरकारले क्वारेन्टाइन व्यवस्थानका लागि  एकिकृत क्वारेन्टाइन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा संक्रमणको जोखिम बढ्दै गएकाले कोरोना नियन्त्रणका लागि थप व्यवस्थापन गर्न यस्तो...

कोरोना रोकथाममा सरकारको १३ अर्ब खर्च, के कति खर्च यस्ताे छ ?

काठमाडौं - कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणमा १३ अर्ब ३६ करोड रुपैयाँखर्च भएको छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले समेत साउन मसान्तसम्म गरी उक्त रकम खर्च भएको सरकारका प्रवक्ता डा. युवराज...

सीमाभित्र रहेर तीज मनाउन प्रम ओलीको आग्रह

काठमाडाैं - प्रधानमन्त्री केपी ओलीले कोरोना महामारीले सिर्जना गरेको सीमाभित्र रहेर तीज मनाउन आग्रह गरेका छन् । शुक्रवार बिहान सामाजिक सञ्जाल ट्वीटरमा एक सन्देश जारी गर्दै उनले आआफ्नो जीवन रक्षालाई उच्च महत्व दिन अनुरोध...

उपत्यकामा निषेधाज्ञा अवधिभर यी गतिविधिहरु निषेध

 काठमाडौं – उपत्यकाका तीन जिल्लामा आजदेखि अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मङ्गलबार बसेको बैठकको निर्णयअनुसार गएराति १२ बजेबाट लागू हुनेगरी अत्यावश्यक बाहेकका गतिविधि निषेध...

देवनागरी लिपिकाे सवारीमा प्रयाेग गर्न प्रमकाे ध्यानार्षण

काठमाडौं  - प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी साधनका नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग गराउन आफू गम्भीर रहेको जनाएका  छन्। नेपाल प्रज्ञा –प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बुधबार सो विषयमा ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री ओलीले आफू यसबारे सम्बन्धित...

प्रेस काउन्सिलको विवाद सर्वोच्चबाट टुंगियो

काठमाडौं ÷ सरकारले प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेपछि यो विवाद सर्वोच्च अदालतमा पुगेर टुंगो लागेको छ । कार्यवाहक अध्यक्षको नियुक्ति प्रेस काउन्सिल ऐन विपरित भएको दावीसहित काउन्सिलको बोर्ड सर्वोच्च अदालत पुगेको...

RECENT POSTS

HOT NEWS