लकडाउनमा नरम बनेर लापरबाही नगर्न प्रम ओलीकाे आग्रह

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र सात प्रदेशका मुख्यमन्त्रीबीच आज भएको कोरोना भाइरस रोकथाम र नियन्त्रणबारे भिडियो कन्फरेन्समा लकडाउनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्री ओलीले छलफल सञ्चालन...

राज्यमन्त्री दुगडलाई तत्काल पदमुक्त गर्नुपर्छ : भीम रावल

काठमाडौं-  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सांसद डा. भीम रावलले कोरोनाको संकटको बेला शुलभ अग्रवालले कालोबजारी गरेको विषयमा गम्भिर आपत्ति जनाए ।  आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको नेपाली...

गृह मन्त्रालयले भन्यो – राजधानी बाहिर पठाउने कुनै निर्णय गरिएको छैन

काठमाडौं - राजधानी छोड्न चाहनेलाई शुक्रबार र शनिबार बाहिर जान दिने भनि संचारमाध्यममा आएका समाचारप्रति गृह मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ। यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको उच्चस्तरीय समिति बैठकले राजधानीमा रहेका नागरिकलाई...

सत्तारुढ दलका नेताको विरोधका कारण उपत्यका बाहिर जान दिने निर्णय रद्द

काठमाडौ -सरकारले भोलि र पर्सि काठमाडौं उपत्यका छाड्न चाहनेलाई छुट दिन गरेको निर्णय रद्द गरेको छ । सरकारले निर्णय गरेपनि सत्तारुढ दलका प्रभावशाली नेता देखि सरकारमा रहेकाको विरोध भएपछि निर्णय उल्टाएको हो । कोरोना रोकथाम तथा...

कोभिड-१९ देखिए पछि तीनै तहका सरकार काेराेना संक्रमण रोकथाममा

काठमाडौं - कोरोना भाइरस(कोभिड-१९)को प्रभाव नेपालमा पनि देखिएसँगै तीनै तहका सरकार संक्रमण रोकथाम गर्न लागि परेका छन् ।  स्थानीय तहले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको समन्वयमा रोकथामका विभिन्न प्रयासहरू गरिरहेका छन् । उनीहरूले स्थानीय...

राष्ट्रपतिद्वारा बेलायती प्रम जोन्सनको स्वास्थ्यलाभको कामना

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यकी महारानी एलिजाबेथ द्वितीयालाई बुधबार अपराह्न सन्देश पठाउँदै कोरोना भाइरस सङ्क्रमित भई उपचाररत प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन् । राष्ट्रपति भण्डारीले नेपाल बेलायतबीच विद्यमान करीब दुई...

दैनिक ज्यालादारीलाई एकद्वार प्रणालीबाट राहत : मुख्यमन्त्री राई

विराटनगर - प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले लकडाउनका कारण समस्यामा परेका विपन्न तथा दैनिक ज्यालादारी मजदुरलाई प्रदेश सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गरिरहेको बताएका छन् । विभिन्न राजनीतिक दलको संयन्त्रले तयार पारेको अनुगमनको...

मेडिकल सामाग्री खरिद गर्न छिमेकी देश सहित पाँच देशलाई पत्राचार

काठमाडौं - सरकारले जीटूजीमार्फत कोरोना संक्रमणविरुद्धका मेडिकल सामग्री किन्नका लागि चीन र भारत सहित पाँच देशलाई पत्राचार गरेको छ । नेपाली सेनाले ल्याउने ती सामग्रीको सूचीसहित परराष्ट्र मन्त्रालयले सम्बन्धित देशका दूतावासमार्फत पत्राचार गरेको हो...

प्रमको सम्बोधनप्रति पूर्वराजा ज्ञानेन्द्र शाह दुखी

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी ओलीको सम्बोधनप्रति टिप्पणी गरेका छन् । पूर्वराजा शाहले प्रधानमन्त्री ओलीको सम्बोधन लगत्तै ट्विटरमार्फत आफ्नो असन्तुष्टि पोखेका छन् । उनले लेखेका छन्,”कोरोना संक्रमणको विपतका यस घडीमा आफ्ना नागरिक प्रति...

RECENT POSTS

HOT NEWS