काेराेना संक्रमित बढिरहेकाले लकडाउन १५ दिन लम्बिने

काठमाडौं - सरकारले लकडाउन अझै लम्ब्याउने निश्चित भएको छ । भोलिसम्ममा सरकारले लम्ब्याउने घोषणा गर्ने भएको छ । ३ वैशाखमा दोस्रो चरणको लकडाउन अन्त हुनुअघि नै घोषणा हुने बुझिएको छ । कोरोना भाइरसको थप संक्रमित...

वि.सं. २०७६ फर्केर हेर्दा : एमसीसी विवाददेखि कोरोना नियन्त्रणका लागि लक डाउनसम्म

समय हो चलिरहन्छ तर समयले केही त्यस्ता परिवर्तन र दीर्घकालसम्मका लागि महत्व राख्ने पदचाप पनि छाडेर जान्छन् । फर्केर हेर्दा, २०७६ नेपालीका लागि एउटा आशा र भरोसाको वर्षका रुपमा व्यतीत भएको छ । नेपाल कम्युनिस्ट...

लक डाउनमा राहत वितरणका बहानामा भैरहेको अत्याचार बन्द गर !

काठमाडौं - राष्ट्रिय पुनर्जागरण अभियान नेपालले कोरोना भाइरसका कारण लक डाउनमा परि खानसमेत नपाएका पीडितहरुलाइ राहत बितरण गर्ने नाममा सरकारले आफ्नो पार्टीका कार्यकर्ताहरुलाइ पोस्ने काम गरिरहेको र जनतालाइ सडेको चामल बितरण गरेको आरोप लगाएको...

काठमाडौं बस्नेहरुलाई गाउँ नफर्कन कामनपा प्रमुखको अपिल : कुनै समस्या परे फोन गर्नु

काठमाडौं - काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले काठमाडौं बस्नेहरुलाई गाउँ नफर्कन आग्रह गर्दै सबै मिलेर महामारी नियन्त्रण गर्नु पर्ने जनाएका छन् । यो संकटको समयमा सहरबाट गाउँ नफर्कन आग्रह गर्दै कुनै समस्या परे महानगरको टोल...

`दुई दिनको अवस्था हेरेर लक डाउन बारे निर्णय गरिनेछ´ : प्रम ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिनुभएको छ। आज एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको विश्व महामारीबाट सिङ्गो मानव जातिसहित हामी नेपाली पनि छिट्टै...

भारतमा कोरोना भाइरसको सङ्क्रमण फैलाउन नेपालमा षड्यन्त्र !

काठमाडौं - नेपालबाट भारतमा कोरोना भाइरसको सङ्क्रमण फैलाउन योजना निर्माण गरिएको भन्दै भारतीय पक्षबाट फेरि नेपालको सार्वभौमसत्तामाथि आँच आउने निन्दनीय कार्य थालनी गरिएको छ । भारतीय सञ्चारमाध्यमहरूले त भारतमा कोरोना सङ्क्रमण फैलाउन नेपालमा योजना...

नेपाल सरकारलाई पूर्वराजा ज्ञानेन्द्रकाे सुझाव

काठमाडौं - पूर्व राजा ज्ञानेन्द्र शाहले सरकारलाई सचेत हुन अनुरोध गर्दै कोरोना भाइरसले उत्पन्न गरेको वर्तमान संकटका बेला विभिन्न संघ संस्थाले वितरण गरिएको राहत तथा खाद्य सामग्रीको गुणस्तर मापन गर्नुपर्ने माग गरेका छन् ।  जी....

मजदुर र गरिबलाई राहत वितरणमा जुट्न सबैलाई जिल्ला सभापतिको आग्रह

रौतहट -  नेपाली कांग्रेस रौतहट जिल्लाको सभापति कृष्ण प्रसाद यादबले प्रेस विज्ञप्ती जारी गरी  सरकारले जारी गरेको लक डाउन  पालना गरी सुरक्षित रहन समेत आग्रह गर्नु भएको छ ।  विश्वव फैलँदै गएको कोभिड– १९ को...

कोरोना नियन्त्रणका लागि सरकारलाई डेमोक्रेटिक लयर्स एसोसिएसनको १७ बुँदे सुझाव

काठमाडौं - कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदमप्रति नेपाल नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनले असन्तुष्टि जनाएको छ । एसोसिएसनले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै आफ्ना असन्तुष्टिसहित १७ बुँदामा सुझाव समेत प्रस्तुत गरेको छ...

RECENT POSTS

HOT NEWS