लकडाउनमा पनि नेकपाका नेता पुनः गिरफ्तार
काठमाडौं - संसारभर कोरोना भाइरसको संक्रमण बढिरहेको बेलामा अधिकाशं देशहरूले ठूलाठूला केसका कैदी बन्दीलाई रिहाइ गरिरहेको समयमा दाङमा भने राजनीतिक आस्थाका बन्दीहरूलाई पनि अमानवीय तरिकाले प्रहरीले पुनः गिरफ्तार गरेर एक जिल्लाबाट अर्को जिल्ला लगेको...
कोभिड–१९ रोकथाम नियन्त्रणमा नेकपाका कार्यकर्ता परिचालन गरिने
काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णालीले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अघि बढाइएका सरकारी प्रयासलाई सघाउ पुग्ने गरी कार्यकर्ता परिचालन गर्ने भएको छ ।
प्रदेश पदाधिकारीको ‘भर्चुअल मिटिङ’ले पार्टी इञ्चार्जदेखि टोल कमिटीसम्मलाई कोरोना रोकथाम...
लकडाउन वैशाख १५ गतेसम्म हुने
काठमाडौं - वैशाख ३ गतेसम्म गरिएको लकडाउन लम्बिएको छ । सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने...
सांसद श्रेष्ठले भन्याे – निर्वाचन क्षेत्र विकास कोषलाई कोरोना नियन्त्रण तथा प्रतिरोध कोषमा राखौँ
काठमाडौं - समाजवादी पार्टीका सहअध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य राजेन्द्र प्रसाद श्रेष्ठद्वारा कोविड–१९ ले सम्पूर्ण विश्व र नेपाल पनि अक्रान्त भइरहेको अवस्थामा झण्डै साढे र्सोह अरव रहेको निर्वाचन क्षेत्र विकास कोष कोरोना नियन्त्रण तथा प्रतिरोध...
रासपा नेपालका अध्यक्षद्वारा नव वर्षको शुभकामना व्यक्त
काठमाडौं - राष्ट्रिय समाजवादी पार्टी, नेपालका अध्यक्ष रुद्रजंग पुलामीले नव वर्ष २०७७ सालको शुभकामना व्यक्त गरेका छन् । आज एक प्रेस विज्ञप्ति निकाल्दै अध्यक्ष पुलामीले नँया वर्षको शुभकामना व्यक्त गरेका हुन् ।
यस्तो छ प्रेस...
बैशाख २ गतेदेखि इ–पासको व्यवस्था : गृहमन्त्री थापा
काठमाडौं - कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ–पासको व्यवस्था गरिने भएको छ ।
गृह मन्त्रालयले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी खाद्यान्न ढुवानी, बिरामी ओसार...
नववर्ष २०७७ को प्रारम्भिक महिनामै कोरोना नियन्त्रण हुने उपराष्ट्रपतिको विश्वास
काठमाडौं - उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ वर्ष २०७७ ले कोभिड–१९ विरुद्धको सङ्घर्षमा अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन गर्न सबै नेपालीलाई प्रेरणा दिने बताउनुभएको छ । नयाँ वर्ष २०७७ को अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै उहाँले...
कोरोना नियन्त्रण गर्न सरकारले ६ वटा ‘टी फर्मुला’ अघि ल्यायाे
काठमाडौं - कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले ६ वटा टी (T) फर्मुलाको रणनीति अघि सारेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले संक्रमणको विकासक्रमसँगै सरकारले रणनीतिहरुलाई थप परिष्कृत र परिमार्जित गरिरहेको जानकारी दिँदै अहिले...
नयाँ वर्षले सुस्वास्थ्य एवं समृद्धिको यात्रामा सफलता मिलोस् : पूर्वअध्यक्ष रेग्मी
काठमाडौं - मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नयाँ वर्षले कोरोनालाई परास्त गर्दै नेपाली जनताको सुस्वास्थ्य एवं समृद्धिको यात्रा अघि बढाउन सफलता प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । नव वर्ष २०७७ का उपलक्ष्यमा आज दिनुभएको...
संकटकाे समयमा सँगै लड्न सकिन्छ : सभापति देउवा
काठमाडौं - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस जिम्मेवार प्रतिपक्षी दलका रुपमा रहेर आजको चुनौती सामना गर्न ‘सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ’ भन्ने भावना र दृष्टिकोणका साथ सरकारलाई हरसम्भव सघाइरहेको बताउनुभएको...
























