खान नहुने दाल चामल वितरण गरेको अभियोगमा कलैयाका मेयर राजेश राय पक्राउ
बारा - गुणस्तरहीन खाद्यवस्तु वितरण गरेको अभियोगमा बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश रायलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, बाराबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो उनलाई कलैयाबाट नियन्त्रणमा लिएको हो ।
उनले लकडाउनका कारण...
अध्यादेशविरुद्ध काँग्रेसले सामाजिक सञ्जालमार्फत् आन्दोलन गर्ने
काठमाडौं - नेपाली काँग्रेसले भौतिक दुरी कायम गर्दै सरकारविरुद्ध आन्दोलन गर्ने भएको छ । कोरोना रोकथामका लागि लकडाउनको अवस्था भएकाले सरकारले हालै ल्याएको अध्यादेशविरुद्ध सामाजिक सञ्जालमार्फत् आन्दोलन गर्ने भएको
हो ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भौतिक...
गण्डकी प्रदेश सरकारले कृषि र उत्पादनमा जोड दिन माग
पोखरा- कोरोना भाइरसको प्रभाव लामो समय पर्न सक्ने भन्दै गण्डकी प्रदेश सरकारले कृषि उत्पादन तथा स्थानीय उत्पादन गर्न माग गरेका छन् ।
लकडाउनले गर्दा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आउजान प्रायः बन्द भएको अवस्थामा स्थानीयस्तरमा...
राष्ट्रपति भण्डारीद्वारा अध्यादेश जारी
काठमाडाैं - राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद बैठकले पारित गरेको दुवै अध्यादेश जारी गरेकी छन् ।
सोमवार बसेको मन्त्रिपरिषद बैठकले संवैधानिक परिषदको काम कर्तव्य अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ र राजनीतिक दलसम्बन्धी अध्यादेश पारित...
काेभिड १९ काे डरले घर फर्कन चाहनेहरूलाई सुरक्षित रूपमा पठाऔँ : सांसद श्रेष्ठ
काठमाडौं - समाजवादी पार्टीका सहअध्यक्ष तथा सङ्घीय सांसद राजेन्द्र प्रसाद श्रेष्ठले उपत्यकाका सहरहरूमा साना साना तर जोडिएका घरमा धेरै सङ्ख्यामा मानिसहरू बसी रहेकाले जीवन कष्टकर बनेको जनाएका छन् । उनले भने, ‘दैनिक श्रम गरेर...
काेराेना भाइरसका कारण कोही भोकै बस्नु पर्दैनः सांसद बस्नेत
भक्तपुर- सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले कोभिड–१९ का कारण कोही अलपत्र परेमा तत्काल आफूलाई सम्पर्क गर्न आह्वान गर्नुभएको छ ।
अलपत्रलाई भोकै हुन नदिने बताउँदै उहाँले सरकारले कोरोनाको सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनका...
सरकारले पैदल हिँडेर गाउँ फर्किनेहरुलाई के गर्ने ? प्रमले मन्त्रीहरुलाई बालुवाटार बोलाएर साेधे
काठमाडौं - कोरोना भाइरस (कोभिड-१९) सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकमा सरकारले पैदल हिँडेर गाउँ फर्किनेहरुलाई के गर्ने भन्ने छलफल गरेको छ ।
समितिमा सहभागी एक मन्त्रीले अलपत्र परेका सर्वसाधारणका लागि विशेष राहत प्याकेज...
आफूलाई जनप्रतिनिधि भएकोमा लज्जाबोध : गगन थापा
काठमाडौं – नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले लकडाउनका कारण अलपत्र परिरहेका मजदूर र अन्य मानिसहरु हिँडेर घरतर्फ लागिरहेको तस्बिर सामाजिक सन्जालमा पोष्ट गर्दै सरकारले उचित व्यवस्थापन गर्न नसक्दा आफूलाई जनप्रतिनिधि भएकोमा...
संकटमा कार्यकर्तालाई जागिर खुवाउने होइन: कांग्रेस
काठमाडाैं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोनाभाइरस महामारी संकटका बेला सरकार राजनीतिक नियुक्ति गरेर बसेको आरोप लगाएको छ।
जनता र राष्ट्रको सुरक्षा गर्नु अहिलेको परिस्थितिमा सरकारको पहिलो कामअहिले कार्यकर्तालाई जागिर खुवाउने बेला होइन: कांग्रेस भए...
किनपा १० वडा अध्यक्षद्वारा भ्रामक समाचार बारे जारी गरेकाे प्रेश वक्तब्य भिडियाे
काठमाठाैं - कीर्तिपुरमा गर्भवती महिलालाई डेरावाट निकालेको भनी एक राष्ट्रिय दैनिक पत्रिकामा आएको समाचारको बारेमा कीर्तिपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष अमन महर्जनले जारी गर्नु भएको वक्तब्य भिडियो सहित ।
























