नेकपा सांसद बस्नेतले डा.बाबुरामलाई साइबर अपराधमा कारवाही गर्ने चेतावनी
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले डा. बाबुराम भट्टराई उनका सहयोगी विश्वदीप पाण्डेले सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरी लगेको आरोप लगाएका छन् ।
हामीमाथिको अपहरणको आरोप कपोकल्पित छ, बरु बाबुरामले उल्टो अपहरण...
सामाजिक कार्यमा राजनीति गरेका छैनाैं – सांसद महेश बस्नेत
भक्तपुर - मंगलबार मानवीय अास्था नेपालले भक्तपुरका पत्रकारहरूलाई ज्यनकेट, स्यानिटाईजर, माक्स वितरण गरियाे ।
भक्तपुर खेलकुद विकास समिति र मानवीय अास्था नेपालले जाेखिमपूर्ण कार्यमा लाग्ने पत्रकारहरूलाई मानवीय अास्था नेपालका संरक्षक एवं सांसद मा महेश...
यसकारण आयाे डबल नेकपाका अध्यक्षद्वय बीच फरक-फरक विज्ञप्ति ?
काठमाडौं - नेपालमा कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७१ वर्ष भएको छ । ७१ वर्षअघि अर्थात सन् १९४९ को अप्रिल २२ मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । स्थापनाको ७१ वर्ष पुग्दा नेपालमा...
प्रम अाेलीमाथि १७ साल दोहर्याउने प्रतिगामी आधार खडा गर्न खोजेको श्रेष्ठको आरोप
काठमाडौं - समाजवादी पार्टीका सहअध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य राजेन्द्र प्रसाद श्रेष्ठले संसदको बजेट अधिवेशन आह्वान गर्ने बेला भइसकेको तथा देश कोविड–१९ को विरुद्ध लड्न राष्ट्रिय एकता र मेलमिलाप आवश्यक भएको बेलामा अप्रत्यासित रूपमा पार्टी...
अध्यादेश विरुद्ध विवेकशीलको ई-अभियान
काठमाडौं - विवेकशील नेपाली दलले सरकारले ल्याएको अध्यादेशहरूको खारेजीको माग राख्दै विरोधमा आफ्नो संस्थागत वक्तव्य जारी गर्दै विरोधको कार्यक्रम सुरु गरेको थियो। यसलाई निरन्तरता दिन विवेकशील नेपाली दलले ई - अभियानको घोषणा गरेको छ।
यस...
अराजकतामाथि बिराम लगाउँदै एकताको महान अभियानलाई अघि बढायौँ’
काठमाडौं - प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेकपाको स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा वक्तव्य जारी गर्दै आन्तरिक एकतालाई थप सुदृढ तुल्याइने जनाएका छन् ।
यो दिवसले पार्टीको आन्तरिक...
चर्चित नेता पोखरेलले जनता र देश एकताबद्ध गर्न जोड
काठमाडाैं - नेपाली कम्युनिष्ट आन्दोलनका चर्चित नेता तथा नेपाल कम्युनिष्ट पाटी (नेकपा)का स्थायी समिति सदस्य लिलामणि पोखरेलले पार्टी, जनता र देश एकताबद्ध गर्न आवश्यक रहेको जनाएका छन् ।
सोमबार ल्याइएका अध्यादेश र त्यसपछि उत्पन्न परीस्थितिप्रति...
खेदजनक अध्यादेश काङ्ग्रेसद्वारा तत्काल फिर्ता लिन माग
काठमाडौं - सोम्बार जारी गरिएका अध्यादेशहरु आपत्तिजनक र खेदजनक भएको भन्दै नेपाली काङ्ग्रेसले तत्काल फिर्ता लिन माग गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा मंगलबार बसेको पदाधिकारी बैठकले विश्व कोरोना भाइरससँग लडिरहेका बेला...
पार्टी विभाजनको अध्यादेश ! (राजपत्रसहित)
काठमाडौं - सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गर्दै प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पुर्याएको केही घण्टाभित्र लालमोहर लागेर आयो र रातारात राजपत्रमा पनि प्रकाशित भइसकेको छ ।
बैठकले राजनीतिक दल सम्बन्धि ऐनमा पार्टी विभाजनका लागि ४०...
प्रमले अध्यादेश ल्याएर पार्टी फुटाउने तयारी गरेकोबारे थाहा थियो : नेता गजुरेल
काठमाडौं - पूर्वमाओवादी समूहका नेता हरिबोल गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने तयारी स्वरूप अध्यादेश ल्याएको जनाएका छन् ।
बाह्रखरीसँग सङ्क्षिप्त कुराकानी गर्दै गजुरलले भने, “पार्टी फुटाउने तयारी हो । त्यसैका लागि ल्याइएको हो...
























