लकडाउन थप एक साता बढाउन मन्त्रालयको सुझाव

काठमाडौं -  कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले लगाएको लकडाउन दोस्रो सातामा चलिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्को एक साता पनि बढाउनुपर्ने निष्कर्ष निकालेको छ । सरुवा रोग विशेषज्ञ चिकित्सक र विज्ञसहित शुक्रबार बसेको बैठकले...

ओम्नी अर्थात् यतीजस्तै सरकारको अर्को संरक्षण प्राप्त कम्पनी

काठमाडौं - सरकारले चीनबाट औषधिजन्य उपकरण आयात गर्न स्वीकृति दिएको ओम्नी इन्टरनेशनल कम्पनी बालुवाटारबाट संरक्षणप्राप्त यती होल्डिङ्सजस्तै अर्को कम्पनी रहेको आजको नयाँ पत्रिका दैनिकले लेखेको छ । गलैँचा र गाडीका पार्टपूर्जाहरु आयात गर्ने भनेर सञ्चालित...

सरकारले चालेका कदममा साथ दिन राष्ट्रपतिको आह्वान

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको गम्भीरतालाई मनन गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदममा साथ दिन सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा आह्वान गरेकी छिन् । नोवल कोरोना भाइरस (कोभिड–१९) बाट...

आफ्नै सूचना विज्ञलाई बर्खास्त गर्ने प्रम ओलीको तयारी

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सूचना विज्ञ अस्गर अलीलाई बर्खास्त गर्ने तयारी गरेका छन् । अलीले प्रधानमन्त्री ओलीको सूचना प्रबिधि सल्लाहकारको रुपमा काम गर्दै आएका छन् । अलीको लगानी रहेको सिरान टेक्नोलोजीमाथि काठमाडौं...

नेपाल प्रवेश गर्न नदिए राष्ट्रसंघ, मानवअधिकारमा उजुरी दिने ग्रेटर नेपालकाे चेतावनी

काठमाडौं नेपाल—भारत सिमानामा शरणार्थी बन्न बाध्य पारिएका नेपाली नागरिकहरूलाई सरकारले आगामी आइतबारसम्ममा ससम्मान देशभित्र प्रवेश नदिए संयुक्त राष्ट्रसंघ, मानवअधिकार परिषद्मा उजुरी दिनेबारे ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको प्रेस विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा नेपाल—भारत सीमाको...

संकटमा भ्रष्टाचार हुनु दुर्भाग्यपूर्ण : रामचन्द्र पौडेल (भिडियोसहित)

काठमाडौं - प्रमुख प्रतिपक्षी दलनेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताको विषयमा छानविनको माग गरेका छन् । उनले यो प्रकरणमा जोसुकै दोषी भएपनि छानबिन गरेर कारबाही गर्नुपर्ने माग राखे । शुक्रबार...

अर्थ मन्त्रालयद्वारा १४ शीर्षकको बजेट रोक्का

काठमाडाैं - संसारभर कोरोनाभाइरस (कोभिड– १९)को महामारी फैलिरहेका बेला सरकारले विभिन्न १४ शीर्षकको बजेट रोक्का गरेको छ । अर्थमन्त्रालयका सचिव  शिशिरकुमार ढुंगानाले महालेखा नियन्त्रकको कार्यालयलाई पत्र लेखी सेवा तथा परामर्श, कर्मचारीको तालिम, गोष्ठी, सवारी साधनलगायतका...

सरकारले राहत वितरणको मापदण्ड तयार, क-कसले पाउने वितरण ?

काठमाडौं - सरकारले लकडाउनबाट प्रभावित असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक, मजदुर र असहायका लागि उपलब्ध गराइने राहत सम्बन्धी नमुना मापदण्ड बनाई सबै स्थानीय तहलाई पठाएको छ । सरकारले मजदुर र असहायलाई राहत दिने घोषणा गरेसँगै राहत...

नेपाल प्रवेश गर्न नदिनुको कारण पेश गर्न सरकारलाई सर्वोच्चको आदेश

काठमाडाैं - भारतबाट नेपाल भित्रने विभिन्न नाकामा रोकिएका नागरिकलाई देश प्रवेश गर्न नदिनुको कारण पेश गर्न सरकारलाई सर्वोच्चले आदेश दिएको छ। बुधबार अधिवक्ता मनिषकुमार श्रेष्ठले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले नागरिकलाई आफ्नै देश प्रवेशमा...

दाेषीलाई कारबाही गर्न सत्तारुढ नेकपाकाे माग

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुले चीनबाट खरिद गरिएका औषधि र उपकरणमा अनियमितता भएको भन्दै दोषी माथि कारबाही हुनुपर्ने माग गरेका छन्। नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले संकटको घडीमा स्वयंसेवी रुपमा जनतालाई सहयोग...

RECENT POSTS

HOT NEWS