संकटको समयमा बिरामीलाई फर्काउने अस्पताललाई निर्मम कारबाही गर्ने विप्लवको चेतावनी !!

काठमाडौं - विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स’ङ्कटको बेलामा सर्वसाधारणको उपचार नगरी भाग्ने निजी अस्पतालहरूलाई कारबाही गर्ने भएको छ । त्यसैगरी नेकपाले कोरोनाका कारण देश लकडाउन भएको अवस्थामा भ्रष्टाचार गर्ने र कालोबजारी गर्नेहरूलाई पनि...

कोरोना कोषमा आयल निगमद्वारा ५० करोड सहयोग

काठमाडौं - नेपाल आयल निगमले कोरोना कोरोना भाइरस सक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० करोड रुपैयाँ सहयोग गरेको छ । कोरोना भाइरसको संक्रमणबाट बचाउन तथा यसको महामारीको विपत्तिसँग लड्न नेपाल सरकारले गरेको र गर्ने...

समाजवादीको निर्देशन : विपन्नलाई सहयोग गर

जनकपुरधाम - समाजवादी पार्टी प्रदेश २ समितिले लकडाउनको समयमा छाक टार्न समस्या भइरहेकाहरुको पहिचानमा सहयोग गर्न नेता-कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । प्रदेश समितिले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै लकडाउनका कारण गुजारा चलाउन समस्या हुने गरिब,...

तालाचाबी केन्द्रले लिएर प्रदेश सरकारले कहाँ काम गर्ने ?

प्रदेश सरकारहरूसँग आफ्नो शासन, प्रशासन हाँक्‍ने तालाचाबी नै छ । उनीहरूलाई अपांग बनाइएको छ । अपांग बनाउने अनि दौडिन सकेनन् भन्‍नु दोहोरो चरित्र हो । संघीय र सामेली व्यवस्था माग्दै ०६३/६४ को मधेस विद्रोहपछि राष्ट्रिय...

देजमोका अध्यक्ष गजुरेलद्वारा काेराेना नियन्त्रणका लागि दिए सुझाव

काठमाडौं - देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले  कोरोना भाइरस संक्रमणके माहामारीका बेला कालोबजारी गर्नेलाई तह लगाएर जनतालाई राहत दिनुपर्ने अवस्थामा मन्त्रीहरु आफैं औषधी र स्वास्थ उपचार सामग्री जस्ता सम्वेदनशील वस्तु खरिद गर्दा भ्रष्टाचारमा...

कोभिड–१९ काे नमूना परीक्षण सातवटै प्रदेशबाट परीक्षण शुरु

काठमाडौं -  उपत्यकाबाहिर कोरोना (कोभिड–१९) नमूना परीक्षण धमाधम भइरहेको छ । मङ्गलबार परीक्षणका लागि मेशिन पुगेपछि सातवटै प्रदेशमा नमूना परीक्षण धमाधम भइरहेको जनाइएको छ । धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारदेखि नै शुरु भएको हो...

बिकसित मूलुकका नेपालीको चिन्ता नगरी बक्स्योस, मजदूरहरू नेपालमै अलपत्र

सिधा कुरा: महामहिम! अमेरिका,क्यानडा,युरोप,अष्टेलिया, जापान,कोरिया लगायत बिकसित मूलुकका नेपालीको चिन्ता नगरी बक्स्योस। नेपालका बिभिन्न जिल्लामा निर्माणको काम गर्न गएका मजदूरहरू लकडाउनमा अलपत्र परेकाहरू समस्यामा छन।ब्यस्थापनको लागि स्थानिय तहलाई निर्देशन दिने की? यो व्यंग्यात्मक टिप्पणी हो...

ओम्नी समूहसँग सम्झौता रद्द

काठमाडाैं  - स्वास्थ्य सेवा विभागले कोभिड-१९ को रोकथाम र नियन्त्रण गर्न स्वास्थ्य सामग्री ल्याउन गरिएको सम्झौता रद्द गरेको छ। बुधबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा विभागमा महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नी समूहसँग भएको उपकरण खरिद सम्झौता रद्द...

मुख्यमन्त्री लालबाबु राउतको रवैयाप्रति चिकित्सक संघको गम्भीर ध्यानाकर्षण

काठमाडौं - नेपाल चिकित्सक संघले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको रबैयाप्रति आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै संघले मुख्यमन्त्री राउत र डोल्पाका प्रमुख जिल्ला अधिकारीले कोेरोना...

नेपाल र भारतका नागरिकलाई जो जहाँ छन् त्यही देशको सरकारले व्यवस्थापन गर्ने सहमति

काठमाडौं – लकडाउनको बेला सीमा नाका बन्द भएपछि पनि स्वदेश फर्किन दशगजा क्षेत्रमा जम्मा भएका नेपाल र भारत दुवै देशका नागरिकलाई जो जहाँ छन् त्यही देशको सरकारले व्यवस्थापन गर्ने सहमति भएको छ । प्रधानमन्त्रीका परराष्ट्र...

RECENT POSTS

HOT NEWS