कोरोना राहत कोषमा पूर्वराजा ज्ञानेन्द्रद्वारा दुई करोड सहयोगको घोषणा
काठमाडौं - सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम कोषलाई पूर्वराजा ज्ञानेन्द्र शाहले २ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। उनले आज एक विज्ञप्ति जारी गर्दै सहयोगबारे जानकारी दिएका हुन्।
उक्त रकम सरकारी खातामा जम्मा...
राष्ट्रपति भण्डारीद्वारा अमेरिकामा रहेका नेपालीहरुका अवस्थाबारे चासो
काठमाडाैं - राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको फैलँदो संक्रमण बढिरहेको अमेरिकामा रहेका नेपालीहरुका अवस्थाबारे चासो लिएकी छिन् ।
मंगलबार दिउँसो राष्ट्रपति भण्डारीले फोन मार्फत समग्र नेपालीहरुको स्थिति र संक्रमित नेपालीका बारे सोधपुछ गरेको वासिङटन डिसीस्थित...
मन्त्रिपरिषद्को बैठकले विशेष निर्णय गरेको कार्यान्वयन गर्न कुनै कसर बाँकी नराखिने
काठमाडाैं - सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणकोे त्रास र त्यसले निम्त्याएको दुष्प्रभावलाई कम गर्न सबै प्रकारको उपायको अवलम्बन गरेको स्पष्ट पारेको छ । अर्थ, एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले कोरोनाका...
सेवा नदिने निजी अस्पतालको लाईसेन्स खारेज गर्न मेयरको माग
धनगढी - धनगढी उप–महानगरपालिकाका मेयर नृप वडले समस्या पर्दा सेवा नदिने निजी अस्पतालहरुको लाईसेन्स खारेज गर्नुपर्ने जनाएका छन्।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयद्धारा आज धनगढीमा आयोजित छलफल कार्यक्रममा मेयर वडले यस्तो जनाएका हुन्।
विपद्को समयमा सेवा नदिने अस्पतालहरुको...
सामूहिक प्रयासको खाँचो : मुख्यमन्त्री पौडेल
हेटौडा - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस (कोभिड – १९) को सम्भावित जोखिम हुन नदिन सामूहिक प्रयासको खाँचो औल्याएका छन् । उनले भने “प्रदेश सरकारले कारोना विरुद्धको अभियान जारी राखेको छ ।...
कोरोनाकाे संक्रमण स्वास्थ्यकर्मीमा फैलिएमा होटलमा राखिने
काठमाडौं- सरकारले कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको बसोबासको व्यवस्था मिलाउने तयारी गरेको छ।
नेपालमा कोरोनाको संक्रमण फैलिए उपचारमा खटिने स्वास्थ्यकर्मीको बसोबासको व्यवस्था मिलाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। मन्त्रालयले गर्ने नियमित कोरोना बिफ्रिङमा स्वास्थ्य मन्त्रालयका...
देशका सबै स्वास्थ्य संस्थामा सामग्री पुर्याउनुपर्नेमा कांग्रेशकाे जाेड
काठमाडाैं - नेपाली कांग्रेसले जिल्लामा रहेका स्वास्थ्य संस्थामा कोरोनाभाइरस रोकथाम र उपचारमा प्रयोग हुने सामग्री पुर्याउन सुझाव दिएको छ।
स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामाग्री, मास्कलगायतका स्वास्थ्य सामाग्री र उपकरण छिटो जिल्लाका अस्पताल र स्वास्थ्य संस्थामा...
विप्लवद्वारा कालिकोटमा कालोबजारी नियन्त्रणमा लाग्न निर्देशन (विज्ञप्ती) सहित
कालिकोट - विप्लव नेतृत्वको नेकपा कालिकोटले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण, रोकथाम र नियन्त्रणका लागि आत्मअनुसासनमा रही जनसेवाका लागि जनचेतनामुलक काम र कृतिम अभाव सृजना गरि हुने कालोबजारी नियन्त्रणमा लाग्न निर्देशन दिएको...
पूर्व मन्त्री बस्नेत गिरफ्तार
काठमाडौं - पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता मोहन बस्नेत पक्राउ परेका छन् ।
लकडाउनका बेला जनतालाई भेला गर्दै राहत वितरण गरेका कारण उनलाई प्रहरीले गिरफ्तार गरेको हो । अहिले सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयमा राखिएको...
कोरोना परास्त गर्ने काममा लागौं : सुवासचन्द्र नेम्वाङ
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले कोरोनालाई परास्त गरेपछि सरकारी तहबाट गल्ती भएका भए उठाउन आग्रह गरेका छन् । देश अहिले कोरोना विरुद्धको युद्धमा एक भएर लड्नुपर्ने अवस्थामा रहेकाले यस...























