अर्थ मन्त्रालयले दियो कोरोना कोषका लागि ५० करोड रुपैयाँ निकासा

काठमाडौं - अर्थ मन्त्रालयले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषका लागि ५० करोड रुपैयाँ निकासा दिएको छ। सरकारले स्थापना गरेको यो कोषमा घोषणाबमोजिमको रकम निकासा दिइएको अर्थले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो...

अभियानमा खटिने स्वास्थ्यकर्मीलाई निशुल्क बीमा लगायत अन्य निर्णयहरू यस्ता छ्न्

कामठाडौं - सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट अर्थतन्त्रमा देखिएको समस्या र त्यसको समाधानको उपायको खोजी गर्दै विभिन्न क्षेत्रलाई राहत दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्गठित क्षेत्रका दैनिक...

गृह मन्त्रालयद्वारा विपन्न परिवारलाई विशेष राहत प्याकेजकाे व्यवस्था

काठमाडौं - गृह मन्त्रालयले आपूर्ति र राहत व्यवस्था सहज बनाउने, निमुखा, गरीवलाई आवश्यक राहत वितरण गर्ने निर्णय गरेको छ । गृहमन्त्री रामबहादुर थापा वादलको अध्यक्षतामा  आपूर्ति, गृहसचिव, जनपद, सशस्त्र र अनुसन्धानका प्रमुख, काठमाडौं उपत्यकाका मेयरहरु,...

काेराेना संक्रमित बिरामी फर्काउने अस्पताललाई सरकारको चेतावनी

काठमाडौं - सरकारले ज्वरो आएका बिरामीको उपचारै नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ । कतिपय अस्पतालले ज्वरो आएका बिरामीलाई कोरोना संक्रमणको आशंकामा उपचारै नगरी फर्काइदिने गरेकोमा सरकारले यस्तो पाइए कारबाही गर्ने भएकाे छ...

प्रजातन्त्र सेनानी सूर्यप्रसाद रेग्मीको आज निधन

स्याङ्जा - कांग्रेस नेता प्रजातन्त्र सेनानी एवं स्याङ्जा बमकाण्डका रक्त हस्ताक्षरकर्ता सूर्यप्रसाद रेग्मीको आज निधन भएको छ । लामो समयदेखि रक्तचापबाट पीडित रेग्मीको ७८ वर्षका उमेरमा वालिङ २ स्थित आफ्नै निवासमा निधन भएको हो ।...

राज्यमन्त्रीद्वारा घरघरै गएर फोहोर संकलन गर्न निर्देशन

काठमाडाैं - शहरी विकास मन्त्रालयले घरघरमा गएर फोहोर संकलनको व्यवस्था मिलाउन स्थानीय तहहरुलाई निर्देशन दिएको छ । शनिवार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विज्ञप्ती जारी गर्दै घर घरमा गएर फोहर संकलनको व्यवस्था मिलाउन निर्देशन...

राष्ट्रिय पुनर्जागरण अभियानका अध्यक्ष कार्कीद्वारा भ्रष्टहरुलाई चेतावनी

काठमाडाैं - राष्ट्रिय पुनर्जागरण अभियान नेपालका अध्यक्ष अनारसिंह कार्कीले काेराेना केही लामाे समय रहि रह्याे भने संसारमा ठूलै परिवर्तन अाउन सक्ने र यस्ताे अवस्थामा पनि भ्रष्टाचार गर्नेहरुले नराम्राे मूल्य चुकाउने अवस्था अाउने चेतावनी दिनु...

कोरोना रोग प्रतिरोध ब्यवस्थापन कार्यदलद्धारा १० बुँदें मागपत्र

सुर्खेत - नेकपा (माओवादी केन्द्र) द्धारा गठित ‘कोरोना रोग प्रतिरोध ब्यवस्थापन कार्यदल’ ले कोरोनाभाइरसको संक्रमण रोक्नको लागि देशभर जारी गरेको लकडाउन निर्देशनले नागरिकहरु दैनिक उपभोग्य वस्तुको सहज उपलब्धतामा समस्या देखिएको भन्दै प्रधानमन्त्री केपी ओली तथा...

लकडाउनमा गरिबलाई खानाकाे व्यवस्था, चिकित्सकलाई जीवन विमा

जनकपुरधाम - प्रदेश २ सरकारले लकडाउन अवधिभर गरिव, तथा दैनिक ज्यालादारीमा खटने मजदुरलाई खानाको ब्यवस्था गर्ने भएको छ। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय सरकारसंग समन्वय गरी लकडाउनको अवधिभर खानाको ब्यवस्था गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा...

कोरोनाकाे रोकथामका लागि चैत २५ सम्म लकडाउनकाे समय थप

काठमाडौ - उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समितिले लक डाउनको अवधि सात दिन थप्नु पर्ने निष्कर्ष निकालेको छ। आइतबार दिउँसो सिंहदरबारमा बसेको समितिको बैठकले चैत ११ देखि लागू...

RECENT POSTS

HOT NEWS