सातै प्रदेशका मुख्यमन्त्रीसंग उपप्रधानमन्त्रीको भिडिओ कन्फरेन्स मार्फत छलफल
काठमाडौं - उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सातै प्रदेशका मुख्यमन्त्रीसंग भिडिओ कन्फरेन्स सुरू गरेका छन् ।
रक्षामन्त्री पोखरेल र मुख्यमन्त्रीहरूबीच प्रधानमन्त्री कार्यालयमा रहेको ‘वाररूम’बाट कुराकानी भएको हो।
भिडियो कन्फरेन्समा कोरोना रोकथाम र आगामी योजनाबारे छलफल हुने...
सरकारद्वारा सुरक्षा व्यवस्थामा कडा
काठमाडौं - सरकारले घोषणा गरेको लकडाउनको उल्लङ्घन गरेर यदि तपाइँ बिना काम बाहिर हिँडिरहनुभएको छ रु यदि छ भने तपाईं प्रहरीको फन्दामा पर्न सक्नुहुनेछ । अत्यावश्यक कामबाहेक त्यत्तिकै हिँड्नेलाई प्रहरीले समातेर आजदेखि आफैं क्वारेन्टाइनमा...
सात प्रदेशका मुख्यमन्त्रीहरू बीच भिडिओ कन्फरेन्स गर्ने
काठमाडाैं - उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडिओ कन्फरेन्स गर्ने भएका छन्।
कोरोना भाइरस रोकथामका लागि भइरहेका प्रयास र आगामी योजनाबारे उपप्रधानमन्त्री पोखरेलले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्न लागेका हुन।
उपप्रधानमन्त्री पोखरेलले...
कामनपाले विदेशबाट फर्किनेहरूकाे अभिलेख राख्ने
काठमाडौं - आगामी १८ गते पछि विदेशबाट फर्किने काठमाडौंका सबै नागरिकको काठमाडौं महानगरपालिका (कामनपा)ले अभिलेख राख्ने भएको छ ।
महानगरले सबै वडा कार्यालयहरुलाई परिपत्र गर्दै विदेशबाट काडमाढौं फर्कनेहरुको अभिलेख राख्न भनेको हो । कोरोना भाइरस...
प्रम ओलीलाई प्रचण्डले मनमोहन अस्पतालमा भेटे
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्तालमा पुगेर भेटेका छन् । मुटुमा समस्या भएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोलोजी अस्पतालमा भर्ना भएका ओलीलाई आज विहान भेटेका हुन् ।
भेटमा प्रचण्डले...
सार्क राष्ट्रका स्वास्थ्य अधिकारीबीच भिडियो कन्फ्रेन्स
काठमाडौं– कोराना भाइरस (कोभिड—१९) को संक्रमण बढ्दै गएका बेला दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रका स्वास्थ्य अधिकारीहरुबीच छलफल भएको छ।
आज भएको भिडियो कन्फ्रेन्समा कोभिड–१९ आपत्कालीन मेकिडल प्रतिक्रियाबारे सूचना आदान–प्रदान गर्न साझा संयन्त्र बनाउने सहमति...
कोभिड–१९ को रोकथाम र उपचारमा कुनै कसर बाँकी राखिन्न्ः मुख्यमन्त्री राई
मोरङ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरस (कोभिड–१९ ) को रोकथाम र उपचारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । मुख्यमन्त्री राईले बुधबार बेलुकीे भिडियो सन्देश सार्वजनिक गर्दै...
ज्याला मजदुरीका लागि विशेष राहत प्याकेज घोषणा गर्न देउवाकाे माग
काठमाडौं - नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरूका लागि तत्काल विशेष राहत प्याकेज घोषणा गर्न माग गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन...
नेपाली जनताकाे रक्षाका लागि राष्ट्रपति भण्डारीले यस्ताे आग्रह गरिन्
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसले विश्वव्यापी महामारीको रूप लिएकाले वर्तमान संवेदनशील अवस्थालाई ध्यानमा राख्दै सबै नेपालीलाई आआफ्नै घरमा बस्न आह्वान गर्नुभएको छ ।
कोभिड–१९बाट उत्पन्न विश्वव्यापी महामारीको रोकथामको सन्दर्भमा सन्देश जारी गर्दै उहाँले...
भारतीय सबै सीमा नाका बन्द गर्ने तयारीमा सरकार
काठमाडौं - नेपाल र भारतले सबै नाका बन्द गर्ने तयारी गरेका छन् । करिब १८ सय किलोमिटर सीमा–नाका अघोषित रूपमा बन्द गर्ने तयारी गरिएको हो । सरकारले सबै सीमा नाका कम्तीमा दुई साता बन्द...























