विदेशबाट नेपाली आउन नपाउने : सरकार
काठमाडौं — सरकारले युरोप, खाडी मुलुक, पश्चिम एसिया, दक्षिण कोरिया, मलेसिया, टर्की, जापानलगायत सरकारले तोकेका मुलुकहरुबाट चैत ७ गतेदेखि वैशाख ३ गतेसम्म कोही नेपाली वा विदेशी नेपालमा नआउने स्पष्ट पारेको छ।
‘हालको अवस्थामा भिसा सकिएका...
कामपा १४ का वडाध्यक्षमाथि लागेको भ्रष्टाचार आरोपबारे अध्यक्षको स्पष्टिकरण (भिडियोसहित)
काठमाडौं / काठमाडौं महानगरपालिका वडा नं १४ का एक मात्र महिला वडाअध्यक्ष शोभा सापकोटामाथि सार्वजनिक जग्गामा बाटो कायम गरिदिएको आरोप लगाउँदै प्रतिपक्षी नेपाली कांग्रेस पार्टीका स्थानीय कार्यकर्ताहरुले वडा कार्यालयमै आएर अपमानित गरेको घटनाप्रति आफ्नो...
सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाउने
काठमाडौं - सरकारले कोरोना भाइरस नियन्त्रणका लागि भन्दै सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिसहरु भेला हुन बन्द गर्ने निर्णय गरेको छ।
कोभिड-१९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय...
सरसफाइमन्त्री बिना मगर बेपत्ता सूचीमा
काठमाडौं / खानेपानी तथा सरसफाइमन्त्री बिना मगर बेपत्ता सूचीमा पर्नुभएको छ । सरकारद्वारा गठित बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले बेपत्ता पारिएका २ हजार ५ सय ६ व्यक्तिको नाम मंगलबार सार्वजनिक गरेको छ । त्यसमा...
लगानीकोषले देशको विकासका लागी पनि योगदान पुर्याउनुपर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक लगानी कोषलाई आफ्नो मात्र विकास नगरी देशको विकासमा पनि योगदान पुर्याउन सुझाव दिनुभएको छ् । साथै बैंक तथा वित्तीय संस्थामा मात्र लगानी केन्द्रित नगर्न पनि कोषलाई प्रधानमन्त्रीको...
नेकपाका नेता रावलद्धारा विद्यावारिधी तहको अध्ययन पूरा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटि सदस्य भीम रावलले विद्यावारिधी तहको अध्ययन पूरा गर्नुभएको छ । उहाँले राजनीतिशास्त्रमा विद्यावारिधी तहको अध्ययन पूरा गर्नुभएको हो ।
नेपालमा राजनीतिक हिंसा र माओवादी द्धन्द्ध विषयमा थेसिस लेख्नुभएका...
प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्छ :अध्यक्ष पशुपति
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने जनाएका छन् । उनले भने,‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण उहाँले जे गर्दा आराम गर्न सक्नुहुन्छ, त्यो गर्नुपर्छ ।’
आज ...
उद्योगमन्त्री ग्राहकको भेषमा अनुगमन गर्न बजार
काठमाडौं - साधारण ज्याकेट, पाइन्ट र स्पोर्ट्स जुत्ता लगाएर एक व्यक्ति शुक्रवार साँझ पोखराका पसल तथा डिपार्टमेन्टल स्टोरमा पुगेका थिए ।
उद्योगमन्त्रीले सामानहरुको मूल्य, उपलब्धता, उत्पादन मिति र उपभोग्य मितिबारे निरीक्षण गरेका थिए । साेही...
संघीय सरकारले स्थानीयमा पुगेका स्वास्थ्यकर्मी परिचालन गर्ने
काठमाडाैं - समायोजनबाट प्रदेश तथा स्थानीय तहमा पुगेका स्वास्थ्यकर्मीलाई संघीय सरकारले परिचालन गर्न सक्ने भएको छ । नोभलकोरोना रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको गत बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको थियाे ।
उपप्रधान...
गोकुल बास्कोटाबारे छानविन गर्न दबाब
काठमाडाैं - पूर्व संचारमन्त्री गोकुल बास्कोटा मुछिएको सुरक्षा मुद्रण खरिद प्रकरणमा अनियमितता भएको हुन सक्ने आशंका गरिएको छ । तत्कालिन मन्त्री बास्कोटाले अघि बढाएको जिटुजी प्रक्रिया नै रद्ध गर्नुपर्ने भएको छ । साथै ७०...























