नेपालमा हत्यारा कानूनी दायरामा नआएकोमा अमेरिकाको चासो

काठमाडौं – नेपालमा कानुन उल्लघंन गर्ने उच्च सरकारकारी अधिकारी र सुरक्षा निकायलाई जवाफदेही नबनाइएकोमा अमेरिकाले चासो व्यक्त गरेको छ । बुधबार (मार्च ११) मा नेपालको समेत मानव अधिकारसम्बन्धी बार्षीक रिपोर्ट सार्वजनिक गरेको अमेरिकाले विभिन्न...

कोरोनाको त्रास प्रविधिमन्त्री : नवनिर्मित भवनको उद्घाटन नगरी फर्के

काठमाडाैं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल महोत्तरीको एक कार्यक्रमको उद्घाटन नगरी फर्केका छन्। मटिहानी नगरपालिकामा अवस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठको नवनिर्मित दुई तले भवनको उद्घाटन गर्ने कार्यक्रम आज तय गरिएको थियो। कोरोना भाइरस सङ्क्रमणको जोखिमका...

वाइडबडी काण्डमा संलग्नलाई कारबाही गरौं : माधव नेपाल

काठमाडौं । सतारूढ नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वाइडबडी जहाज खरिदमा भएको भ्रष्टाचारमा संलग्नमाथि बिनापूर्वाग्रह कारबाही गर्नुपर्ने जनाउनभएको छ । संघीय संसद्, प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा उहाँले भ्रष्टाचारका दोषीलाई...

ने.क.पा.द्वारा “लाल–पत्र” जारी : माफिया र कमिसनखोरलाई जनकार्वाही गर्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले “लाल–पत्र” जारी गरेको छ । सो पार्टीको राप्ती ब्यूरोले “लाल–पत्र” जारी गर्दै माफिया र कमिसनखोरलाई जनपरिषदको केन्द्रिय निति अनुरुप जनकार्वाही गरिने जनाएको छ । पार्टीविरुद्ध लगाएको कथित प्रतिबन्ध एक...

संघीय संसद सचिवालयको महासचिवका दाबेदार को–को छन् त ?

काठमाडौं । हालका महासचिव मनोहरप्रसाद भट्टराईको ५ वर्षे कार्यकाल एक साता पनि बाँकी नरहँदा संसद सचिवालयमा संघीय संसद सचिवालयको महासचिव को बन्ला भन्ने प्रश्न उठ्ने गरेको छ । भट्टराईले दुईपटक संसदको महासचिव भएर आइतबार...

अनअराइभल भिसा वैशाख १८ सम्म बन्द

काठमाडौँ । कोरोना भाइरस ९कोभिड–१९० संक्रमणको त्रास बढेसँगै नेपाल र भारतबीच आउजाउका लागि केही निश्चित सीमा नाका मात्र सञ्चालन गरिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बिहीबार बसेको कोभिड–१९ रोकथाम तथा...

प्रदेश २ मा निर्वाचनका लागि कार्यविधि तयार

काठमाडाैं - प्रदेश २ को नाम र राजधानी तय गर्नका लागि हुने निर्वाचनसम्बन्धी कार्यविधि तय गरिएको छ। प्रदेशसभामा सहभागी प्रमुख दलहरुका सचेतकको उपस्थितिमा निर्वाचन सम्बन्धी कार्यविधि तय गर्ने उद्देश्यले बसेको बैठकमार्फत कार्यविधि र आचार संहिता...

ओलीलाई प्रमबाट विस्थापित  गर्ने संकेत

काठमाडौं -  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने वान नगर्ने भन्ने कुरा अझै टुँगो लागेको छैन् । नेकपा सचिवालय बैठकले गौतमको नाम सिफारिश गरेको छ ।...

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधारोन्मुख

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको नवौँ दिन अाज  उनको स्वास्थ्य परीक्षणका नतिजा सामान्य र सुधारोन्मुख छ । त्रिवि शिक्षण अस्पतालमा उनको प्रत्यारोपणपछि गरिने नियमित परीक्षणलाई निरन्तरता दिइएको छ ।   उनको भाइटल तथा...

भारतीय सेना हटाउने संकल्प प्रस्ताव हट्यो

काठमाडौं - लिम्पियाधुरासहितको नेपाली भूमि मिचेर भारतले जारी गरेको नक्शा सच्याउन तथा कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता पठाउन माग गर्दै सत्तारुढ सांसदले दर्ता गराएको संकल्प प्रस्ताव बिहीवार प्रतिनिधि सभाको कार्यसूचीबाट हटेको छ । सचिवालयले...

RECENT POSTS

HOT NEWS