कोरोनाको संक्रमण राेक्न स्वास्थ्यकर्मीलाई तालिम आवश्यक : सांसद अधिकारी

काठमाडौं– नेकपा सासंद खगराज अधिकारीले कोरोना भाइरसको संक्रमण बढ्दै गएको समयमा नेपालका स्वास्थ्यकर्मीलाई आवश्यक तालिम र सुरक्षित सामग्री उपलब्ध गराउन सरकारसँग माग गरेको छन्। बिहीबार प्रनिनिधी सभाको विशेष समयमा बोल्दै सांसद अधिकारीले स्वास्थ्यकर्मीलाई तालिम, सुरक्षित...

नेपालमा कोरोनाको सङ्क्रमण फैलिंदैन : चिनियाँ राजदूत यान्छी

काठमाडौं - नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालमा कोरोना भाइरसको सङ्क्रमण नफैलिने विश्वास व्यक्त गर्नुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र यान्छीबीच भेटवार्ता भएको छ। भेटमा कोरोना भाइरसको सङ्क्रमणले...

दुई राप्रपाबीच बुधबार एकता घोषणा हुँदै

काठमाडौं - पार्टी एकता घोषणाको अघिल्लो दिन राप्रपा र राप्रपा संयुक्तको छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बसेको छ । राप्रपाको धुम्बाराही र संयुक्तको चाबहिलस्थित कार्यालयमा बैठक बसेको हो । दुई राप्रपाबीच बुधबार एकता घोषणा हुँदैछ...

नेपाल सरकारले मेराे दुर्घटनाबारे छानबिन गरेन् : महासचिव मैनाली

काठमाडौं - नेकपा मालेका महासचिव सिपी मैनालीले आफ्नो दुर्घटनाबारे नेपाल सरकारले हालसम्म छानबिन समिति गठन नगरेकोमा चिन्ता व्यक्त गरेका छन् । ग्राण्डी अस्पतालमा उपचार गराईरहेका मैनालीलाई भेट्न पत्रकार ऋषि धमला पुग्दा मैनालीले यस्तो गुनासो...

नेकपाका वरिष्ठ नेता नेपालद्वारा समाचार लेख्दा सत्य तथ्यलाई प्राथमिकता दिन आग्रह

काठमाडौं /  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले अनुमानका भरमा समाचार नलेखी सत्य तथ्यलाई प्राथमिकता दिन आग्रह गरेका छन् । रौतहट टाइम्सको २२ औं वार्षिकोत्सव तथा अबको राजनीतिक कोर्ष...

राष्ट्रपति भण्डारीद्वारा फागुपूर्णिमाको शुभकामना

काठमाडौं -  राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले यस पर्वले सबै नेपालीमा खुशी छर्दै मौलिक संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न...

महिला नेतृत्व आएमा भ्रष्टाचार नहुने दावी

काठमाडौं - राजपा नेपालकी महामन्त्री चन्दा चौधरीले आफूहरुले थुप्रै आन्दोलन र संघर्ष गरेर अहिलेको अधिकार प्राप्त गरेको स्पष्ट पारिन् । ‘३३ प्रतिशत अधिकार पनि त्यतिकै दिईएको होईन, हामीले लडेर ल्याएका हौं’–उनले भनिन् । उनले...

कालोबजारी र कृत्रिम अभाव गर्नेलाइ हदैसम्मको कारबाही : मन्त्री भट्ट

काठमाडौं — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्यान्न तथा पेट्रोलियम पदार्थजस्ता अत्यावाश्क वस्तुको कुनैपनि अभाव नहुने स्पष्ट पारेका छन् । अत्यावश्यक बस्तुमा कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गरे सरकारले कडाभन्दा कडा कारबाही गर्ने...

संघीय समाजवादीद्वारा उपत्यकाकाे तीन जिल्लामा नयाँ नेतृत्व चयन सम्पन्न

काठमाडौं - संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी नेपालकोे काठमाडौं, ललितपुर र भक्तपुरको तीन जिल्ला कमिटीबीच एकता समायोजन सम्पन्न भएको छ । हिजाे काठमाडौंको तिनकुनेस्थित सिद्धार्थ कटेजमा आयोजित समाजवादी पार्टीको एकता समायोजन...

गृहले फागु पर्वमा लोलापानी हान्ने, अविर नदल्न नदल्न आग्रह

काठमाडौं-  गृह मन्त्रालले फागु पर्वमा विगतमा जस्तो भेला हुने, लोलापानी हान्ने वा शरीरमा रंग तथा अविर नदल्न आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सरकारले ठूलो सभा सभारोह, भेला तथा कार्यक्रम गर्न रोक...

RECENT POSTS

HOT NEWS